बोके दाह्रीको दशैं गीत सार्वजनिक (भिडियो)

गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ । ‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा आज सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायक श्रीकृष्णले दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई शाकाहारी बनाउन आग्रह गरेका छन् । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल...

दशैकाे अवसरमा इटहरीमा नेपाल आइस प्रादेशिक संगीत यात्रा हुने

इटहरी / धरान र सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश न . १ को मुख्य सहर इटहरीमा दशैंको अवसर पारि आउँदो असोज ११ गते शनिबार नेपाल आइस प्रादेशिक संगीत यात्रा – इटहरी आयोजना हुने भएको छ । गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपाल आइस प्रादेशिक संगीत यात्राको सफल सुरुवात भएको थियो। इटहरीको जनता माबीको...

बिराटनगरको मेरिल्याण्ड कलेजमा दशैँ कार्निभल हुने, सबिन राईको ब्याण्ड आउने

बिराटनगर / बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम)को ब्याचलरको कक्षा संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कलेजका बिबिएम अध्यनरत ४ सय भन्दा बढी बिद्यार्थीहरुका लागि दशैँमा विशेष कार्यक्रम आय...