दिपक दीपाको ‘छ माया छपक्कै’ ट्रेलर सार्बजनिक, कमेन्टमा अधिकांश निरास

ईटहरी/ दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ३ मिनेट १७ सेकेण्डको ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र सुपुष्पा भट्ट फिचर्ड छन् । सार्बजनिक ट्रेलरमा आएको कमेण्टलाइ हेर्दा अधिकांशले सोचे जस्तो नभएको भन्दै ट्रेलर राम्रो नलागेको प्रतिक्रिया दिएका...