यसरी रुँदै रुँदै धुर्मुुुुस काठमाडौं आए

यसरी रुँदै रुँदै धुर्मुुुुस काठमाडौं आए
कलकाकारितामा केही गर्ने रहर जागिसकेको थियो । त्यसैले काठमाडौं (झापाबाट) आउने विचार गरें । तर, काठमाडौं पठाएर खर्च धान्ने घरको अवस्था थिएन । बाले रिनधन गरे । जम्मा १७ सय रुपैयाँ भएछ । पैसा थमाइदिँदा यो भन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो । म पनि रोएँ । आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे । आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्...

‘एकलव्यको अन्तिम टेप’ अन्तिम सातामा

‘एकलव्यको अन्तिम टेप’ अन्तिम सातामा
 काठमाडौं । विश्वभरी धेरै पढिने नाटकमा पर्छ नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’ । दोस्रो विश्वयुद्धपछि लेखिएको यो नाटक विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ । नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ ।...

“मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ” – निक बिष्ट

“मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ” – निक बिष्ट
पर्यटकीय क्षेत्र को रुपमा बिकशित हुदै गरेको पुर्व मा मनोरंजन को दुनिया मा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट । झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो को रुप मा इटहरी लाई मान्ने निक बिगत ८ बर्ष देखि क्यामेरामेन को रुप मा निरन्तर लागि परेका छन् । क्यामेरा को रेकर्ड बटम दाब्दै मा क्यामेरामेन हु भन...

मोडल ह्यारी बने लाखौमा एक ।

मोडल ह्यारी बने लाखौमा एक ।
२८ असार, २०७३ / “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” श्रीकाली चौर भौसेपाटीमा मोडल सुस्मा अधिकारी र ह्यारी योञ्जन यहि भाकामा भेट्टिए । प्रसङ् हो म्युजिक भिडियोको । जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गितमा मोडल द्धय सुस्मा र ह्यारीले रोमान्स गरेका हुन् । उत्सव दाहालको छायाङ्कनमा तयार गरिएको भिडियोलाई चर्चित न...

गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईटकाे बिवाद उस्तै

गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईटकाे बिवाद उस्तै
सङ्खुवासभा । गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईट’ को विषयमा बिवाद बढेपछि संगीतकार महासंघको पदाधीकारीहरुको उपस्थितीमा बिवाद मिलाईपनि हाल साेही बिवाद उस्तै देखिएकाे छ ।  महासंघको अध्यक्ष लक्ष्मण शेष, महासचिव महेश खड्का लगायतको उपस्थितीमा मिलाईएको बिवादपछि पनि उस्तै देखिएको हाे । बिवाद मिलाईए पनि गीतकार राईले उनकै गीतको संगीतकार टं...

राता मकैको जन्म दिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

राता मकैको जन्म दिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो
काठमाण्डाै ।  हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।  आफ्नो जन्म दिनको अवसरमा गरीएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० ह...

“देवाङ्सी राजा”को आम्दानी पुस्तकालयमा

“देवाङ्सी राजा”को आम्दानी पुस्तकालयमा
 चुलाचुली / चुलाचुली रंगमञ्च को प्रस्तुती नाटक “देवाङ्सी राजा” ले ९७ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको चुलाचुली रंगमञ्च संस्थाको समितिले शुक्रबार सुनाई सार्वेजनिक गरेको छ । विद्यार्थीलाई दर्शक केन्द्रित गरेर जेठ २४ र २५ गते मञ्चन गरिएको नाटकको कुल खर्च ९८ हजार २ सय ६५ रुपैयाँ पुगेको छ । खर्च कटाएर बाँकी रहेको पैसाले रंगमञ्च पुस्तकालयको लागि १४ हजार...

नाटक ‘बाँकी पृष्ठ’ले दर्शकलाई रुवाए

नाटक ‘बाँकी पृष्ठ’ले दर्शकलाई रुवाए
उदयपुर, असार २ गते । द्वन्द्वको दोहोरो चपेटामा पर्दाको नेपालीजनको पिडालाई प्रतिविम्वित गर्दै लेखिएको नाटक बाँकी पृष्ठ उदयपुरको गाईघाटमा प्रदर्शन सुरु भएको छ । प्रयोगधर्मी नाटककार अशेष मल्लद्वारा लिखित नाटक बाँकी पुष्ठ, उदयपुरका अग्रज रंगकर्मी गोपाल कृतिको निर्देशनमा प्रदर्शन भएको हो । नाट्य वाटिका नेपाल र एकता नाट्य समूहको संयुक्त प्रस्तुतीमा सप्ता...