यस्तो छ कमेडी किंग कपिल शर्माको घर

यस्तो छ कमेडी किंग कपिल शर्माको घर
एजेन्सी । बलिउडका चर्चित हास्यकलाकार तथा नायक कपिल शर्मा छोटो समयमा नाम र दाम कमाउने कलाकारको सुचिमा पहिलो स्थानमा पर्दछन । एक हास्य सो बाट आफ्नो कलाकारिता सुरू गरेका उनी अहिले बलिउडमा कमेडी किंगको प्रख्यात छन् । वार्षिक १५ करोड भन्दा बढी भारु ट्याक्स बुझाउने कपिल बलिउडमा सर्वाधिक आम्दनी गर्ने कलाकार मध्ये पर्दछन । हालै कपिलले ट्वीट गर्दै आफ्नो ...

छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री

छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री
  हङकङ / किरात राई यायोक्खा हङ्कङको प्रस्तुती यलम्वर नाईट छैटौमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । राजेशपायल राई, मेलिना राई, दयाहाङ् राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका स्टार कलाकारहरुको टोलीले मध्य रात सम्म हङ्कङ स्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो । राई ईज किङ्को उपा...

थिएटर मलमा ‘बहुलाकाजीको सपना’

थिएटर मलमा ‘बहुलाकाजीको सपना’
काठमाडौं । नाटककार विजय मल्लले दशकौंअघि लेखेका नाटक ‘बहुलाकाजीको सपना’ अहिले काठमाडौंमा मञ्चन भइरहेको छ । काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा मंसिर १ गतेदेखि नाटक मञ्चन भइरहेको हो । कक्षा ११÷१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११/१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो । हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार...

अमेरिकामा दिइयो ग्लोबल नेपाली फिल्म अवार्ड : श्रीकृष्णलाई मरणोपरान्त सम्मान : श्रीमती श्वेता खडकाले रूवाइन सबैलार्इ

अमेरिकामा दिइयो ग्लोबल नेपाली फिल्म अवार्ड : श्रीकृष्णलाई मरणोपरान्त सम्मान : श्रीमती श्वेता खडकाले रूवाइन सबैलार्इ
    संयुक्त राज्य अमेरिका / नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन गरी नेपाली कलासंस्कृतिलाई विश्वसामु चिनाउने उद्धेश्यले अमेरिकाको कोलोराडोमा 'खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६' वितरण भएको छ। 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म' भन्ने नाराका साथ शनिबार भएको अवार्ड समारोहको आयोजना  नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र ...

ईमेज लोक रियालिटि शो पुर्वाञ्चल अडिसन धरानमा हुँदै

ईमेज लोक रियालिटि शो पुर्वाञ्चल अडिसन धरानमा हुँदै
धरान, २२ कार्तिक : मौलिक नेपाली लोक गित संगितको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप नेपालमै पहिलो पटक ईमेज च्यानलले आयोजना गरेको ईमेल लोक कलाकार नामक रियालिटि शोको दोस्रो अडिसन धरानमा कार्तिक २७ गते शनिबार हुने भएको छ । ईमेज च्यानलको आयोजनामा हुन लागिरहेको कोलगेट ईमेज लोक कलाकार रियालिटि शोका लागि पुर्वाञ्चलको अडिसन धरानमा हुन लागिरहेको धरानमा आज...

नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे ब्यक्त गर्न सकिन्न । – राजन खतिवडा

नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे ब्यक्त गर्न सकिन्न । – राजन खतिवडा
डेढ दशकदेखि रंगकर्ममा सक्रिय राजन खतिवडा मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर हुन् उनि मण्डला थएटरका संस्थापक समेत हुन् । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । यसै सन्दर्भमा अभिनेता र...

पुर्वमा डिग्री माईला……

पुर्वमा डिग्री माईला……
  बेलबारी । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । नाट्य यात्राका क्रममा दुई वटा नाटकहरु मन्चन भईरहेका छन । घुम्ती रगमञ्च जुनकिरीमा बिगत लामो समय देखि नाटकको क्षेत्रमा लागेका वरिष्...

नाटकलाई जीवन्त बनाउन पूर्व देखि पश्चिमसम्मका नाट्यकर्मीहरु सक्रिय

नाटकलाई जीवन्त बनाउन पूर्व देखि पश्चिमसम्मका नाट्यकर्मीहरु सक्रिय
धरान /  नाटकलाई जीवन्त बनाउन पूर्व देखि पश्चिमसम्मका नाट्यकर्मीहरु सक्रिय भएर लागेका छन् । धरानको आरम्भ नाट्य डबलीले विगतदेखि नै नाटकलाई जीवन्तता दिन विविध कार्यक्रमको आयोजना गरिरहेको समयमा अहिले फेरि नया प्रशिक्षार्थीलाई १५ दिने कार्यशाला गोष्ठीको आयोजना गरी नया कलाकार उत्पादनमा जोड दिएका छ । धरानका अधिकांश नाट्य समूहका कलाकार लगायत निर्देशक, ...

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ”

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ”
पथरी / नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुरु भएको छ । नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्र लक्...

धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदै

धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदै
धरान, १५ असोज :  धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । अखिल नेपाल चलचित्र संघको आयोजनामा आगामी पौष २७ देखि माघ २ गतेसम्म चलचित्र महोत्सव हुने आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ । अन्तराष्ट्रिय चलचित्रहरु महोत्सबमा नेपाल तथा बिदेशका चलचित्रहरु प्रर्दशन हुने चलचित्र निर्देशक समाजका पुर्व अध्यक्ष तथा महोत्सब...