विपद् जोखिम न्यूनीकरणको लागि सडक नाटक

विपद् जोखिम न्यूनीकरणको लागि सडक नाटक
मेलम्ची, २५ माघ । विपद् जोखिम न्यूनीकरणका लागि अहिले मेलम्चीमा सचेतनामूलक सडक नाटक हुन थालेका छन् । मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनीकरण गर्नका लागि अपनाउनुपर्ने उपायका सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाले अहिले सडक नाटकमार्फत सचेतना ल...

ह्यान्डसम लाहुरे अब बने गायक

ह्यान्डसम लाहुरे अब बने गायक
  इटहरी ।पेशाले ब्रिटिश आर्मी भएपनि गायनका शौकिन सुरेन तम्लिंग लिम्बु समयले साथ दिएसम्म साथीभाईहरुको जमघट होश या विभिन्न् सांगीतिक कार्यकर्म उनि गाउन तम्सिहाल्थे । उनको गायकीमा धेरै तारिफ आउन थालेपछि आफ्नो स्वरमा एउटा सांगीतिक एल्बम नै निकाल्ने जोश आएर “आफ्नो “ नामक एल्बम तयार गरेका छन् सुरेनले । नेपालमा छुट्टीमा आएको मौका छोपेर उनले काठमाडौंको ...

थिएटर मलमा एउटा लोग्नेको कथा ‘बेड नं ९९’

थिएटर मलमा एउटा लोग्नेको कथा ‘बेड नं ९९’
काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक ...

करिस्माले यसरी सम्झिन निरूतालार्इ

करिस्माले यसरी सम्झिन निरूतालार्इ
‘दर्पण छायाँ’बाट नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री निरुता सिंहको समर्थकहरूले खोजी गर्न थालेका छन् । बेजोड अभिनयका कारण चर्चामा रहेकी सुन्दर नायिका निरुताका विषयमा खोजी हुनु स्वभाविक पनि हो ।अभिनेत्री करिश्मा मानन्धरले निरुतालाई फिल्ममा फेरि आउन शुभकामना दिएकी छिन् । उनले निरुताको सम्झना आएको भन्दै राम्री कलाकारको संज्ञा दिएकी छिन् । सामाजिक ...

म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की

म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की
काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता सुबास कार्की यतिखेर लण्डनमा छन् । सुबास नेपालमा भद्रगोल बन्द भएपछि आफ्नो परिवारलाई भेट्न लण्डन पुगेका हुन् । यसैबिच भद्रगोल बन्द भएसँगै कलाकारलाई पैसा नदिएर सुबास सम्पर्कबिहिन भएको भन्दै केहि अनलाईनहरुमा समाचार आएको प्रति खेद प्रकट गरेका छन् । उनले आँफु कतै नहराएको र भद्रगोल बन्द भएको बेला परिवारल...

‘के जमाना आ’ का निर्देशक पुडासैनीको कर्तुत यसरी भयो पर्दाफास

‘के जमाना आ’ का निर्देशक पुडासैनीको कर्तुत यसरी भयो पर्दाफास
काठमाडौं । हास्यटेलिश्रृंखला ‘के जमाना आ’ का निर्देशक सिपी पुडासैनी धतुरेले पछिल्लो समय आफ्नो हैसियत देखाउँदै आएका छन् । उनले सिरियलमा देखिएका सबैसँग पैसा माग्दै आएका हुन् । पुडासैनी भद्रगोलमा समेत काम गरिसकेका कलाकार हुन् । भद्रगोल टिममा पनि आफ्नो हैसियत देखाएपछि भद्रगोलबाट उनी पन्छिएका थिए । भद्रगोलबाट पन्छिएपछि पुडासैनीले आफैँ सिरियल ल्याउन ला...

यसकारण रिसाए श्रद्धा र आत्दिय कपिल शर्मासँग

यसकारण रिसाए श्रद्धा र आत्दिय कपिल शर्मासँग
एजेन्सी  । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लोकप्रिय शो हो । जसमा बलिउड कलाकारहरुको फिल्म प्रमोसनको थलो शुद्ध मानिन्छ । यहि फिल्म प्रमोसनमा पुगेका अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरलाई कपिल शर्माले धेरै बेर पर्खाएपछि उनीहरु रिसाएका छन् । उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइए पछि समयमै सुटिङ स्थलमा पुग...

बोल्ड नायिका नमिताको फिल्ममा स्थापीत हुदै

बोल्ड नायिका नमिताको फिल्ममा स्थापीत हुदै
सानै उमेरदेखि अभिनय भनेपछि हुरुक्क हुने नव नायिका नमिता खड्का यतिबेला नेपाली फिल्मी क्षेत्रमा बोल्ड नायिकाका रुपमा स्थापीत हुने योजनामा छिन् । फिल्मी क्षेत्रका नयाँ नयाँ नायिकाहरुको प्रवेश हुने क्रम पछिल्लो समयमा बढीरहेका बेला उनि पनि काठमाण्डौैंमा बसेर संघर्ष गरिरहेकी छन् । उनि भन्छिन–‘ कति लहडले यो क्षेत्रमा आएका छन् भने कति यहि क्षेत्रमा केही...

खुला नृत्य प्रतियोगिताको बेलबारी अडिसन सम्पन्न

खुला नृत्य प्रतियोगिताको बेलबारी अडिसन सम्पन्न
विद्यार्थीहरुको कला र प्रतिभा प्रबर्द्धन गर्ने उदेश्यले आयोजित खुल्ला डान्स प्रतियोगिताको पहिलो चरणको अडिसन मोरङ बेलबारीमा सम्पन्न भएको छ । केही समयअघि बिर्तामोड अडिसनबाट शुरु गरिएको प्रतियोगिता अन्तरगत शनिबार बेलबारी अडिसन गराइएको हो । मल्टी इन्फर्मेसन सेन्टर (मिक) नेपालको आयोजनामा बेलबारी नगरपालिकाको हलमा भएको अडिसनमा बेलबारी र डागीहाट क्षेत्रक...

गोठालेको नाटक ‘भोको घर’ थिएटर मलमा

गोठालेको नाटक ‘भोको घर’ थिएटर मलमा
काठमाडौं, ३ पुस । सुनधारास्थित नाटकघर थिएटर मलमा नया“ नाटकको मञ्चन सुरु भएको छ । सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो । नाटकलाई थिएटर मलका कला निर्देशक तथा युवा रंगकर्मी केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका छन् ।  नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गी...