गुरुङको ‘सुनको औँठी’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं– चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन् । लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् । गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् जसमा गायक गुरुङ, राजु गुरुङ, डिवि गुरुङ, गायिका मुना थापा मगर, चिना थापा र ब...

थारू भाषाकाे सिनेमा ”छल्की “काे शुभ मुर्हत

इटहरी ।थारू भाषामा अाधारित सिनेमा छल्कीकाे शुभमुर्हत सम्पन्न गरिएकाे छ । माेरङकाे बिराटनगर स्थित देवकाेटा चाैकमा शनिबार एक कार्यक्रमबिच  उक्त सिनेमाकाे शुभमुर्हत गरिएकाे हाे । चादनी फिल्मस प्रालीकाे ब्यानरमा बन्ने फिल्ममा ग्लाेरी मिडिया इटहरीले पाेस्ट प्राेडक्सनकाे काम गर्ने भएकाे छ । सफल सिनेमा निर्देशक केशव रायमाझीकाे निर्देशनमा बनिने फिल्मकाे श...

रीमा लागूको निधनले बलिउडमा रूवावासी

‘हम आपके हे कौन’, ‘हम साथ साथ है’जस्ता चर्चित बलिउड फिल्ममा आमाको भूमिका निभाएकी अभिनेत्री रीमा लागूको हृदयघातका कारण मृत्यु भएको छ । उनलाई छाती दुख्ने भएपछि कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । गए राति १ बजे रीमाले अन्तिम श्वास लिइन् । रीमाले मराठी फिल्मबाट आफ्नो करिअर थालेकी थिइन् । मराठी टेलीश्रृंखलाहरुमा उनीलाई विशेष मानिन्छ । हिन्दीमा रीमा...

चौथो श्रीमतीको रुपमा यी नायिकालाई भित्राउँदै छविराज ओझा

काठमाडौँ। चल्तीकी नायिका शिल्पा पोखरेल जीवन र करियरको नयाँ मोडमा आइपुगेकी छन् । छविराज ओझाको लगानीमा बनेको चलचित्र ‘लज्जा’बाट रजतपट डेब्यु गरेकी उनी छविसँगै विवाह गर्ने निर्णयमा पुगेकी छन् । छवि क्याम्पबाट नायिका रेखा थापालाई रिप्लेस गरेकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा सुरुदेखि नै भएको हो । ‘अब एक वर्षभित्रमा हाम्रो विवाह हुन्छ’, शिल्पाले भनिन्...

यी हुन् निर्मातासँग रात बिताएका ८ अभिनेत्रीहरु

बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ । धेरैले बाहिरबाट हेरेरै यो सोच्ने गर्छन् कि बलिउडको अभिनेत्रीहरुको जिन्दगी धेरै नै विलासी रहेको छ र उनीहरुले सामान्य जनताले जस्तो मुश्किलको सामना गर्नु पर्दैन होला । तर, तपाई हाम्रो यस्तो सोच ...

छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !

काठमाडौं । तीतोसत्य, मेरी बास्सै र जिरे खुर्सानी तीन फरक–फरक टेलिशृंखलाका हास्यकलाकार मिलेर गाईजात्रा कार्यक्रम पनि सँगै गर्थे । हास्यकलाकारबीचको यही एकतालाई निरन्तरता दिँदै दीपकराज गिरीको नेतृत्वमा ‘६ एकान ६’ फिल्म बनाइयो । फिल्ममा तीनवटै क्याम्पका कलाकार सहभागी भए । त्यसपछि सोही समुहले ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’ पनि निर्माण ग¥यो । ‘छक्का पन्ज...

रणबीरको विवाहको खबर सुनेपछि यसरी आक्रोशित भईन कट्रिना !

मुम्बई । बलिउड अभिनेता रणबीर कपूरको कट्रिनासँग ब्रेकअप भएको दुई वर्ष भइसके पनि रणबीरको विवाहको खबर कट्रिनाकोमा पुगेपछि उनी आक्रोशित बनेकी छन् । कट्रिनाले आफ्नो म्यानेजरसँग भनेकी थिइन् कि अब रणबीरको कुनै पनि फिल्ममा काम गर्दिनँ । हालका दिनमा रणबीर कपूरले मागी विवाह गर्न लागेको खबर बाहिर आएको छ । केही समयअघि मात्र रणबीर आफ्नी ममी नीतूसँग केटी हेर्न ल...

यति छ बाहुबलीका प्रभासको पारिश्रमिक

फिल्मी बजारमा तहल्का पिटिरहेको दक्षिण भारतीय चलचित्र बाहुबलीका मुख्य पात्र प्रभासले आफ्नो पारिश्रमिकमा वृद्धि गरेका छन् । अथक मेहनत गरेर फिल्म बाहुबलीमा अभिनय गरेका प्रभासले उक्त फिल्मबाट २५ करोड हाता पारे । अब भने उनले एउटै फिल्ममा अभिनय गरेको ३० करोड लिने भएका छन् । फिल्मको लागि मेहनत गर्ने कलाकारको रुपमा प्रभासलाई चिनिन्छ । उनले बाहुबली फिल्मको...

प्रभासलाई ६ हजार केटीबाट बिहेको प्रस्ताब

एजेन्सी। यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि व्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढी हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजस...

अभिनेत्री रेखाको कार दुर्घटनामा निधन

एजेन्सी । कलाकार रेखा सिन्धुका मृत्यु भएको छ । भारतको कर्नाटककी सिन्धुको बेंगलरु हाइवेमा शुक्रबार कार दुर्घटनामा मृत्यु भएको हो । चेन्नइमा बस्दै आएकी रेखा बेंगलरु जाँदै गर्दा कार दुर्घटनामा परेको बताइएको छ । घटनास्थलमै उनको मृत्यु भएको थियो । रेखासँग अभिषेक कुमारन, जयांकंद्रन र रक्षन नामका व्यक्ति पनि रहेको बताइएको छ । उनीहरुको पनि मृत्यु भएको छ ।