‘छक्कापन्जा’मा वैदेशिक रोजगारीको मार्मिक कथा

काठमाडौँ, २३ भदौ । चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले बनाएको नेपाली चलचित्र ‘छक्कापन्जा’ शुक्रबार देशभर प्रदर्शन हुँदैछ । निरौलाले पहिलो पटक निर्देशन गरेको यो बहुप्रतीक्षित चलचित्रमा निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । सफल हास्य टेलिशृङ्खला ‘तितो सत्य’का निर्देशक गिरी अहिलेस...

‘धूम ४’ मा सलमानले नमानेपछि शाहरूख खान हुने भए भिलेन

हाइटेक चोरहरूको कथा लागि चर्चित यसराज फिल्मसको 'धुम' फ्रान्चाइजमा सर्वाधीक चर्चा त्यसमा बन्ने खलनायक पात्रलाई लिएर हुने गर्छ। ३ श्रृखंलासम्म आइपुग्दा जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान फिल्ममा क्रमश: खलनायक बनिसकेका छन्। उनीहरूले त्यसका लागि राम्रो तारिफ पनि बटुले। फिल्मको चौथो श्रृखंला बन्ने घोषणा भइसकेको छ। फिल्म बन्ने घोषणासँगै फिल्ममा सलमान ख...

“नशा एक लत“ फस्ट लुक पोष्टर सार्वजनिक

धनगढी, भदौ ४ / नेपाली कथानक चलचित्र “नशा एक लत“ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । दिपक एण्ड किस्मत फिल्म्स चक्कर प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र छिट्टै दर्शक माझ आउन लागेको हो । अधिकांश छायाकन धनगढीमा गरिएको चलचित्र अव प्रदर्शनका लागि तयार भएको हो । धनगढी निवासी विजय तिखात्तरीको कथामा उनले चलचित्र निर्माण गरेका हुन । सवै कामहरु सम्पन...

दुनियाँका सबैभन्दा महंगा १० सुन्दरी (फोटो फिचर)

विश्वका धनीहरुको मात्र चर्चा गर्ने विजिनेस म्यागजिन फोर्ब्सले दुनियाँका सबैभन्दा महंगा अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ । हेर्नुस् को को परे उक्त सूचीमाः साण्ड्रा बुलकः ५१ मिलियन डलर – साण्ड्रा बुलक अहिलेकी बलिउडकी सबैभन्दा महंगी अभिनेत्रीमा दरिएकी छिन् । ५० वर्षकी साण्ड्रा अस्कर जित्ने चलचित्र ग्रयाभिटीबाट चम्केकी हुन् । जेनिफर लरेन्सः ३४ ...

देश दौडाहामा दिपक दिपा : छक्कापञ्चाको प्रचारप्रसार तिब्र

धरान, २४ धरान :  नेपाली हास्य चलचित्र छक्कापञ्चाको प्रचारप्रसारमा निर्माता, निर्देशक दिपकराज गिरी र दिपा निरौला देश दौडाहामा निस्केका छन् । हिजोमात्र झापाको दमकमा छक्कापञ्जाको बिषयमा पत्रकार सम्मेलन गरी जानकारी गराएका उनीहरुले आज धरान आइपुगेका हुन् । उनीहरुले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी भदौं २४ गतेबाट देशभर एकसाथै रिलिज हुने जानकारी...

भोलि शुक्रबार फरक धारका तीन नेपाली चलचित्र एकैसाथ आउँदै

काठमाडौँ, २० साउन । शुक्रबार तीन वटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । तीनै चलचित्र फरक धारका छन् । त्यसमध्ये एक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘प्रतिविम्ब’ मगर संस्कृतिमा आधारित चलचित्र हो । चलचित्रमा मुख्य अभिनेता मनसुदन थापा र अभिनेत्री पवित्रा सारु मगर रहेका छन् । द लाफा आर्टस इन्टरनेसनलको ब्यानरमा निर्मित चलचित्रको ...

बाढी पिडीतरुको सहयोगार्थ “कालो पोथी” हङ्कङमा प्रर्दशन हुने

२० श्रावण, २०७३ / बहुप्रतिक्षीत चलचित्र “कालो पोथी” हङ्कङमा प्रर्दशन हुने भएको छ । आईतबार जानकारी सभाको आयोजना गर्दै फिल्म बाढी पिडीतरुत्तको सहयोगार्थ प्रर्दशन गर्न लागिएको आयोजकका तर्फबाट रोहन सिग्देलले बताए । फिल्मलाई हङ्कङका युवाद्धय रोहन सिग्देल र सुमन केसीले संयुक्तरुपमा ल्याएका हुन् । नेपाल सँगै विभिन्न देशहरुमा सफल प्रर्दशन पश्चात दर्शकहरुक...

‘बाहुबली-२’ आगमी वर्ष आउने, नयाँ कन्सेप्ट यस्तो छ ….

  ‘कटप्पा’ले बाहुबलीलाई किन मार्यो? भन्ने प्रश्नको उत्तर खोजीरहेका दर्शकहरुको लागि ‘बाहुबली’को दोस्रो संस्करण आउने भएको छ। पहिलो फिल्ममै दर्शकको मन जितेर चर्चामा आएको बाहुबलीलाई फेरि फिल्मका निर्माताहरु फिल्मलाई भव्य रुपमा बनाउने तयारीमा लागिपरेका छन्। निर्माताहरुले बाहुबलीको अन्डरप्रोडक्सन भइरहेको जानकारी दिएका छन् भने दर्शकको आशातित अपेक्षालाई प...

पति, वा ब्वायफ्रेन्डद्वारा पिटिएका बलिउडका चर्चित ५ नायिका

बलिउडमा घरेलु हिंसाका घटना धेरै सुनिने गर्छन्। हालै मात्र टिभी शो नच बलिएको विजेता बनेकी दलजीत कौरले पतिसंग अलग्गिएपछि घरेलु हिसा गरेको भनी पति विरुद्ध केस गरेकी छिन्। दलजीत एक वर्षको छोरा सहित अहिले एक्लै बस्दै छिन्। उनी झै बलिउडका अरु पनि नायिका छन् जो पति वा एक्स ब्यावफ्रेन्डको पिटाइको सिकार भएका छन्। ऐश्वर्या राय बच्चन ऐश्वर्या राय बच्चनले...

‘हिरो रिटन्र्स’को औपचारिक घोषणा

नायक सविन श्रेष्ठको प्रस्तुती रहने चलचित्र ‘हिरो रिटन्र्स’को औपचारिक घोषणा गरिएको छ । चलचित्र बजारमा यो चलचित्र बन्ने समाचार सार्वजनिक भएको लामो समय भएपनि, औपचारिक घोषणा भने भएको थिएन । आज काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै नायक सविनले चलचित्र बन्न लागेको घोषणा गरे । चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सविन श्रेष्ठ मुख्...