संदिप पोखरेल अभिनित कर्माण्यको ट्रेलर सार्वजनिक (भिडियाे सहित)

एच. आइ. भि. संक्रमित युवकको मनोदशालाइ सशक्त रुपमा प्रस्तुत गरिएको छोटो चलचित्र कर्माण्यको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । जीवनमा पाएको धक्का र त्यही धक्कालाइ चुनौती दिदै अगाडी बढेको युवाको कथा ट्रेलरमा   देखाईएको छ । स्ट्रीट नेपालको सहकार्यमा इष्ट पोल पिक्चर्सको ब्यानरमा निर्माण रहेकाे कर्माण्यमा बसन्त पोख्रेल कार्यकारी निर्माता, नबिन बा...

शान्तिप्रियलाई माया फापेन रे….!

चलचित्र पत्रकारका रुपमा चिनिएका शान्तिप्रियलाई माया नफापेको कुरा उनी आफैंले उजागर गरेका छन् । खासगरी चलचित्र पत्रकारिता र चलचित्र उद्योगका बारेमा आफ्ना विचारहरु पस्कँदै आएका शान्तिप्रियले आफुलाई माया नफापेको कुरा उनको कुनै वक्तव्य नभएर गीत मार्फत उजागर गरेका हुन् ।  पछिल्लो चरणमा एकपछि अर्को गीत लेखनमा सफलता पाउँदै गएका शान्तिप्रिय चलचित्र छक्का पञ...

‘म त चमेली’ लिरिकल गीतमा प्रियंकाकाे यस्ताे अवतार (भिडियो)

सिनेमा 'लालटिन'मा समावेश ' म त चमेली' श्रव्य गीतलाई श्रोताले रुचाए । अब भने, यसको शाब्दिक गीत (लिरिकल) अडियो रिलिज भएको छ ।  किरण माइकलको संगीतमा आस्था राउतको स्वर समावेश गीतमा प्रियंका कार्की चित्रित छन् । यी अभिनेत्रीलाई गीतमा हट एन्ड सेक्सी लुक्समा प्राप्त गर्न सकिन्छ । कविराज गहतराजले क्लब स्टेपलाई गीतमा उतारेका छन् । प्रियंकासहित दयाहाङ राई...

किस्मत २ पछि हिट फिल्मको दौडमा राधा : ६ दिनमा ७१ लाख ८० हजार कारोबार

२ करोड ग्रस कलेक्सनको चुनौती बोकेको फिल्म राधाले ६ दिनमा ७१ लाख ८० हजार कारोबार गर्न सफल भएको छ । तिहारको छेकोमा रिलिज भएको यो फिल्मले भाईटीकाको भोलिपल्ट अर्थात हिजो बुधबार बाट देशब्यापी कलेक्सनको दौडमा गति लिएको हो । सोचिए अनुसार थिएटर राम्रो नपाएका कारण ओपनिङमामा केही तनाव भएको थियो तर हिजोबाट फिल्मले राम्रो ब्यापार गरेको छ । गृह जिल्ला झापामा रह...

चर्खाको डर्बीग सुरु,माघ २८ मा आउने संभावना 

चलचित्र चर्खाको डर्बीग कार्य सुरु भएको छ । हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरेको यो चलचित्र आगामी माघ महिनामा रिलिजि हुने निर्माता मध्येका एक रुपेश केशीले बताएकाछन । निर्माण टिमले चलचित्रको पोष्टपोडक्सन कार्य समपन्न गर्न लागी परेको बताएको छ । चलचित्रको गत बुधबार देखी डर्बिग सुरु भएको थियो ।चलचित्रलाई निर्देशक गोबिन्द गौतमले निर्देशन ...

राधाले लगानी उठाउँन २ करोडको कारोबार गर्नु पर्ने : सुटिङ तस्बिरहरु सार्वजनिक

 जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म राधाले आफ्नो लगानी उठाउँन २ करोड करोबार अनिवार्य रुपमा  गर्नु पर्ने देखिएको छ । निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा राधाको निर्माण सहित पब्लिसिटी सम्पन्न  भएकाले बक्स अफिशमा यो फिल्मले २ करोड अनिवार्य कारोबार गर्नु पर्ने अवस्था आएको हो ।  नेपाली बक्स अफिशमा कुनै पनि फिल्मले एक कर...

कात्तिक १२मा उंमग

काठमाडौं, सगरमाथा फिल्म्सको प्रस्तुतीमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’ आगामी कात्तिक १२ गतेबाट देशभरका सिनमा घरमा आउने आइतबार राजधानीको सिटि म्याक्समा पत्रकार भेटघाटमा जानकारी गराइएको छ । नृत्य निर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको उमंगलाई केही दिन अघि अष्ट्रेलियाको सिडनीमा पनि प्रदर्शन पनि गरिएको थियो । चलचित्र हेर्ने सबै दर्शकले ए...

यस्ता छन छक्कापञ्जाले गरेकाे महागल्ती : बिदेशमा रहने नेपालीहरूलार्इ समेत बनायाे रूष्ट

चलचित्र छक्कापञ्जाको एकोहोरो तारिफ भइरहेको छ । हिन्दी फिल्मले नेपाली बजारमा जमाएको कब्जा तोड्न सफल छक्का पञ्जाको सफलताले नेपाली चलचित्र प्रेमी जो कोही प्रशन्न हुनु स्वभाविक हो । छक्कापञ्जा मनोरञ्जनपूर्ण, हास्यप्रधान चलचित्र हो भन्ने कुरामा कुनै विमति राख्न आवश्यक छैन । छायांकन, संवाद, अभिनय, प्रस्तुती आदि हिसाबले यो चलचित्रमा खोट लगाउने ठाउँ पाइन...

दशैंको टीका लगाउँदै स्वेताले भनिन्-छिट्टै फिल्ममा फर्किन्छु

नायिका स्वेता खड्काले दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि मात्रै दशैंको टिका लगाएकी हुन् । श्रीकृष्णको निधनपछि गतवर्ष श्रीकृष्णको आमाको निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हा...

चर्चित नायिका रेखा थापाले विवाहको मिति सार्वजनिक गरिन : मंसिरमा दोस्रो विहे गर्ने भिडियो सहित

काठमाडौं  । नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् । एक अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्...