सुपरहिट फिल्म ‘बाहुबली-२’ का कुन कलाकारको कति तलब ? (सूचीसहित)

एजेन्सी । विश्व फिल्मी बजारमा धमाकेदार कारोबार गरिरहेको बलिउडको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् । यस्तै...

विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार – आखिर किन गएनन ?

एजेन्सी । बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिल...

पहिलाे दिनमै बाहुबली २ ले कमायाे सय कराेड बढी : राखयाे नयाँ रेकर्ड

एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास कायम गरेकाे छ । हिन्दि सिनेमाकाे जगतमा एकै दिन सय कराेड माथिकाे काराेबार गर्ने याे फिल्म सायदै पहिलाे रहेकाे निर्माताहरूले दाबी गरेका छन । यस अघि रिलज भएकाे पहिलाे दिनमै सलमान खानको ‘सुल्तानले ३६ कराेड र आमिर खानको ‘दंगल’ले २९ कराेडकाे काराेबार गरेर रेकर्ड राखेकाे थि...

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।...

आफ्नै बडिगार्डले यसो गरेपछि आलियाले लिइन् यस्तो एक्सन

मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ । ...

यस्तो रहेछ दिपिकाले शाहरुखसंगको फिल्म नखेल्नु कारण

काठमाण्डौ। दिपिका पादुकोणले शाहरुख खानसंग तय भएको निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी थिइन। फिल्ममा शाहरुख एक बामपुड्केको भुमिकामा अभिनय गर्नेवाला थिए। दिपिको कस्तो भूमिका रहको छ सार्वजनिक हुनुअघि नै फिल्म छोडेको खबर आएका छन्। दिपिकाले आनन्द एल रायको फिल्म छोड्नुको पछाडी उनको व्यस्तता नै कारण बनेको हो। जयपुरमा भन्सालीसंग सुटिङ सेटमा कुटपिट पश...

अमिताभसंग सोनाक्षीको यस्तो सपना

काठमाडौं। बलिउड फिल्म ‘दबंग’बाट आफ्नो अभिनय सुरु गरेकी सोनाक्षी सिन्हा आगामी फिल्म ‘नुर’मा पत्रकारको भूमिकामा देखा पर्ने भएकी छिन् । सोनाक्षी वास्तविक जीवनमा पनि पत्रकारको भूमिकामा रहेर अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहन्छिन् । बीबीसीसंग कुरा गर्दै उनले भनिन्, ‘अमिताभ बच्चनको जिन्दगी एकदमै रोचक छ । त्यसैले एक पत्रकारको भूमिकामा रहेर उनको ज...

‘छक्कापञ्जा’को सिक्वेल नबन्दै एक करोड कमाइ भएकाे निर्माण पक्षले दाबी

काठमाडौं ।   ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’ नबन्दै एक करोडमा विक्री भएको निर्माण पक्षले दाबी गरेको छ । हाइलाइट्स नेपालले विदेश रिलिज र डिजिटल राइटका लागि एक करोडमा खरिद गरेको  निर्देशक  दीपाश्री निरौलाले  बताइन् ।  विकास आचार्य तथा सामीप्यराज तिमल्सिनाको कथामा बन्ने फिल्मलाई ‘छक्कापञ्जा’को टिमले निर्माण गर्नेछ ।   सिक्वेललाई  दीप...

नायक आयुष्मानसँग नायिका प्रियंका कार्कीको गहिरो प्रेम

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् । यी दुइको प्रेमको सुरुवात चलचित्र ‘कथा काठमाण्डौ’को सेटबाट भएको हो । लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर प्राप्त भएको छ । आयुष्मान अहिले चलचित्रको छ...

यस कारण पक्राउ परिन् राखी सावन्त

एजेन्सी। सन्त वाल्मिकीमाथी आपत्तीजनक टिप्पणी गरेको आरोप लागेकी राखी सावन्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पञ्जाबको लुधियानाको एक अदालतले ३८ वर्षिया राखीले मार्च ९ मा अदालतमा उपस्थित हुने आदेश अटेर गरेपछि पक्राउ गर्ने आदेश दिएको थियो। पञ्जाब पुलिसको एक टोलीले राखीलाई उनको निवासबाट गिर्फतार गरेको हो। राखीविरूद्ध अदालतमा उजुरीकर्ताले राखीले आफूह...