चित्र र मेलिना गाउँघर छोडेर मुग्लान तर्फ

उर्लाबारी । गायक चित्र राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘गाँउघरै छोडेर’ को कभर म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ । गीतकार लिना राई र कैलाश दर्पणको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ ।   अहिलको चर्चित गायिका मेलिनासँगको पाश्र्व गायनमा गायक चित्र राईको गायकी निक्कै सुहाएको छ । भिडीयाको दुस म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको...

सुटिङ गर्दागर्दै प्रियङका बेहाेस भएपछि …

काठमाडौं/ फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो । फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभा...

हलिउडमा जम्दै नेपाली चेली

झन्डै अढाई दशकअघि पश्चिम अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खयौली घर गाउँका स्थानीय भाकामा नाचेर नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन्। युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको बाल्...

‘मेरी बास्सै’मा खड्काजीकी श्रीमती बनेकी मञ्जु प्रियंका चोपडाको फिल्ममा

एजेन्सी। प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन्। 'द टेलिग्राफ इन्डिया'का अनुसार उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन्। केही दिन अघि उनले प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो। मन्जुले प्रियंकाको कम्पनीबाट फोन आउँदा खुशी लागे...

इन्टरनेशलन फिल्म फेस्टिबलमा कालो पोथी बेस्ट फिल्म

धरान । इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल २०१७ मा अन्तराष्टिय विधा तर्फ गौतम बुद्ध बेस्ट फिक्सन फिल्म अवार्ड चलचित्र कालोपोथीले जितेको छ । विभिन्न सात देशका नौ ओटा चलचित्रलाई पछि पार्दै मिन बहादुर भामद्धारा निर्देशित कालोपोथी बेस्ट फिक्सन फिल्म बन्न सफल भएको हो । यो फिल्मले ट्रफी सहित एक हजार अमेरिकी डलर जित्यो । अखिल नेपाल चलचित्रकर्मी संघद्धार...

यी हुन नाम र दाम कमाएका सेलिब्रेटी जस्ले रोजे आत्महत्याको बाटो

नाम र दाम दुबै कमाएका नेपाली सेलिब्रेटीहरुको जस्तै जीवन भइदियोस भन्ने चाहना गर्ने प्रशंशकहरु पछिल्लो समय वढ्दै गएको सेलिव्रेटीहरुको आत्महत्याका कारण चकित बन्न थालेका छन ।पछिल्लो चरणमा गायक यम बुद्ध,आलोक नेम्बाङ,जेसिका खड्का,योगिता मोक्तान लगायतका कलाकारले आत्महत्याको बाटो रोजेर एकबारको जुनीको इहलिला समाप्त पारेका छन । पछिल्लो पटक नेपाल...

पाइरेसीको शिकार बन्याे चलचित्र ‘छक्कापञ्जा’

पुस २८ / हाँस्यव्यङ्ग कलाकार दिपकराज गिरीले आफ्नो चलचित्र ‘छक्कापञ्जा’ पाइरेसीको शिकार भएको बताएका छन् । सामाजीक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गिरीले चलचित्र थुप्रै ठाउँमा प्रदर्शन हुन बाँकी रहेपनि केही व्यक्तिले जथाभावी युट्युबमा अपलोड र शेयर गरिदिएकाले चलचित्र पाईरेसीको शिकार भएको गुनासो गरेका हुन् । चलचित्रको अनाधिकृत अपलोड र शेयर गर्ने केही व्य...

एकाएक दीपाश्री कसरी बनिन् स्लिम

  काठमाडौं,२३ पुस । काठमाडौंमा भएको ‘सेलिब्रेटी रनवे’मा दिपाश्री निरौलाले लगाएको ड्रेसको चर्चा ब्यापक भयो । अन्य नायिकाको तुलनामा बाक्लो ज्यानकी दीपाश्रीलाई कतिपय कार्यक्रममा सहकर्मीले नै मोटी भनेर टिप्पणी गर्छन् । तर, सेलिब्रेटी रनवेमा दीपाश्री स्लिम देखिइन् । ‘हो त्यो दिन दीपा दिदी स्लिम देखिनु भएको थियो’ फेसन डिजाइनर रोजिना श्रेष्ठल...

गायक गणेश रसिकले धरानमा एकल साझ गर्दै

धरान, २२ पौष : गायक गणेश रसिकलाई पहिलो पटक धरानमा एकल साझ गर्ने साइत जुरेको छ ।  यसभन्दा अगाडि विभिन्न स्थानमा एकल साझको आयोजना भएपनि पहिलो पटक धरानमा रसिकको एकल साझको आयोजना गर्ने भएपछि त्यो साइत जुरेको हो ।  आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २२ गते ‘मुन्धुम साझ’मा गायक रसिकको एकल गीतसंगै साह...

याक्खा चलचित्र ओम्लाको प्रदर्शनी धरानबाट

धराज । आदिवासी याक्खा जातिको संस्कृतिमा आधारित पहिलो चलचित्र ओम्लाको प्रदर्शनी धरानबाट हुने भएको छ । निर्माण पक्षले धरानमा पत्रकार सम्मेलन गर्दै पुस २५ गते गणेश टाकिज हलमा ओम्लाको पहिलो बिशेष प्रदर्शनी हुने जानकारी दिएको हो । याक्खा भाषा ओम्लाको अर्थ सुनाखरी हो । सामाजिक कथावस्तु नै समेटिए पनि ओम्लाको माध्यमबाट याक्खा जातिको सँस्कार–सँस्कृतिलाईस...