‘याे साइनाे मायाकाे’ चैत्र ४ गते देशभर प्रदर्शन हुने 

युवाहरूका लागि बहुप्रतिक्षित बनेकाे चलचित्र 'याे साइनाे मायाकाे' चैत्र ४ गते देशभर प्रदर्शन हुने भएकाे छ । म्युजिकल लभस्टाेरी चलचित्रकाे रूपमा रहेकाे यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेकाे मुख्य भुमिका रहेकाे छ । यस चलचित्रलाइ विशेष गरि युवा उमेरका दर्शकहरूले मन पराउने अाशा निर्माण टिमले गरेकाे छ । अरुणकुमार प्रधान निर्देशित याे चलचि...

यी हुन् ‘छक्का पञ्जा–२’मा हुने कलाकारहरु

काठमाडौँ । बर्षको सर्वाधिक कमाउँने कलिउड फिल्म ‘छक्का पञ्जा’को दोस्रो भाग निर्माण घोषणा गरिएको छ । फिल्मको दोस्रो भागमा पनि पुरानै कलाकारहरु दोहोरिने छन् भने एक अभिनेता र अभिनेत्रीको खोजी पनि भइरहेको छ । फिल्म निर्माता तथा अभिनेता दिपकराज गिरीका अनुसार ‘छक्का पञ्जा–२’मा पनि चर्चिन कलाकार नै हुनेछन् । फागु पूर्णिमा अर्थात् होलीको अवसर पारेर निर्माण...

भारतले माफी नमागे नेपालमा हिन्दी सिनेमा बन्द गर्ने चेतावनी

नेपालगञ्ज,२८ फागुन । भारत सरकारले कञ्चनपुर घटनाप्रति तत्काल लिखित रुपमा माफी मागेर दोषीलाई कारबाही नगरे वाईसिएल र अखिल क्रान्तिकारीले भारतीय सिनेमा तथा गाडीहरु चल्न नदिने चेतावनी दिएका छन् । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको बिरोधमा वाईसिएल र अखिल क्रान्तिकारीले नेपालगञ्जमा प्रदर्शन गर्दै उक्त चेतावनी दिएका हुन् । नेपाली भूमिम...

मन मिल्ने मान्छे खोज्दै प्रियंका

काठमाडौं,२५ फागुन। नेपाली चलचित्र उद्योगको नम्बर १ नायिकाको रुपमा काम गर्न सफल भएकी छिन् नायिका प्रियंका कार्की । एक पछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । यति सम्म कि उनलाई भेट्न आफ्नो बाबा,आमाले पनि समय लिनुपर्छ । भखरै आफ्नो ३० औ जन्मउत्सव मनाएकी प्रियंकालाई धेरैको एउटै प्रश्न हुन्छ बिवाह कहिले रु यो प्रश्न उनको परिवारबाट पनि बारबार आउने गरेको छ...

अपेक्षाकृत छैन लुट-२: नाक खुम्चाउन बाध्य अधिकांश दर्शक

लुट–२ ब्यग्र प्रतिक्षा पछि हेर्ने अबसर मिल्यो । शुरुको शो मा कुनै टिकट नमिलेपछि डिलक्सको २ वटा टिकट लिएर हलभित्र प्रबेश गर्यौ । इटहरीको आई सिनेमाको हल १ र हल २ मा दर्शकहरु खचाखच नै देखिन्थे । केही क्षणपछि सबैको पखाईको घडी सकियो । फिल्म शुरु भयो । केही अश्लिल शब्दहरु तथा भद्दा लाग्ने दृष्यहरू सँगै अब केही कथा शुरु होला भन्दा भन्दै हाफ टाईम भएको सुच...

यो साईनो माया चैत्र ४ बाट देशभर प्रर्दशनमा

विराटनगर, १२ फागुन / यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ को चलचित्र आउँदो चैत ४ गतेदेखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनीमा आउने भएको छ ।निमार्ण यूनिटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलमा । त्यसैगरी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।अरुण प्रध...

चुम्बकै हौ कि एलिशा राई

‘लुट २’ को ‘ठमेल बजार’ की आइटम गर्ल एलिशा राई हिजोआज एक्सन कटमा निकै व्यस्त छिन् । म्युजिक भिडियोमा एलिाशालाई भ्याइनभ्याइ नै छ । भर्खरै मात्र एलिशाले ‘नेपाली तारा २’ का उपविजेता तारा लक्सम लिम्बुले गाएको ‘चुम्बकै हौ कि तिमी त’ बोलको गीतमा मोडलिङ गरेकी छिन् डिपी खनालको शब्द र लक्सम आफ्नै स्वर तथा संगीत रहेको गीतको भिडियोलाई सागर राजले निर्देशन ग...

केकी रानी बन्दा यी हुने भए केकीका ‘राज्जा’

काठमाडौँ। आइतबार 'कोहिनुर' तथा 'वीर विक्रम'का स्क्रिप्ट राईटरको निर्देशकिय डेब्यू फिल्म 'राज्जा रानी'को शुभसाईत गर्दै निर्माणको घोषणा गरिएको छ। शंख,घण्ट र पण्डितको मन्त्रोचारण सहित फिल्मको घोषणा गरिएको हो। केकी अधिकारी तथा र नाजिर हुसैनले तराई समुदायको बेहुला बेहुली लुकमा मुर्हुत सट दिएका थिए। फिल्मको फाल्गुन ५ देखि नेपालगञ्जका आसपासका गाउँहरुमा छा...

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

चौतारा १ फागुन । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने हुनुभएको छ । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित ...

डबिङमा ‘मेरी कुसुम’

नेपाली कथानक चलचित्र ‘मेरी कुसुम’ को हाल डबिङ कार्य सम्पन्न भइरहेको छ । छायांकन पूरा भई प्रदर्शन हुनु अगाडि नै नेपाली चलचित्र ‘मेरी कुसुम’को चर्चा निकै छ रहेको छ । छुट्टै किसिमको कथा बस्तु फरक एक्सनले भरिएको नेपाली चलचित्र ‘मेरी कुसुम’ पोखराका विभिन्न अति नै रमणीय दृश्यसँगै म्यादीको गाउँहरूमा छायांकन गरिएको थियो धेरै जस्तो दृश्यहरू हेलिकप्टर र ड्...