प्रियंका चोपडाको फिल्ममा नेपाली अभिनेत्री जेनिशा केसी, कस्तो छ भूमिका

बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माणमा बनिरहेको भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा नेपाली अभिनेत्री जेनिशा केसी पनि देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको राँचीमा मे १ देखि फिल्मको सुटिङ सुरु भएको छ। दोस्रो दिनमा फिल्मको गीतको छायांकन गरिएको थियो । राँचीको एक बारमा सुटिङ गरिएको गीतमा जेनिशाले रवि किशनसँग नृत्य गरेको भारतीय सञ्चारमा...

‘बाहुबली’ हेर्न प्लेन नै चार्टर्ड गरेर हलमा पुगेपछि…

एजेन्सी । कटप्पाले बाहुबलीको किन मारेको भन्ने जान्न नचाहने सायदै कमै होलान् । बाहुबली फिल्मको यो राज जान्नको लागि 'बाहुबली द कन्क्लुजन' हेर्नेको भिड हलहरुमा देख्न सकिन्छ । तर यही राज जान्नको लागि प्लेन नै चार्टर्ड गरेर फिल्म हेर्न पनि आए भन्दा अचम्म नमान्नुहोस् । बाहुबलीका ४० जना बंगलादेशी फ्यान फिल्म हेर्नकै लागि प्लेन चार्र्टर्ड गरेर कलकत्ता आएक...

सुपरहिट फिल्म ‘बाहुबली-२’ का कुन कलाकारको कति तलब ? (सूचीसहित)

एजेन्सी । विश्व फिल्मी बजारमा धमाकेदार कारोबार गरिरहेको बलिउडको सबैभन्दा महंगो फिल्म ‘बाहुबली–२’ का प्रमुख कलाकारको पारिश्रमिक सूची सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका मेन हिरो प्रभासले २५ करोड पारिश्रमिक लिएर बलिउडमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता छन् । यो पारिश्रमिकबाट प्रभासले बलिउडमा नयाँ रेकर्ड बनाएका हुन् । यस्तै...

विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार – आखिर किन गएनन ?

एजेन्सी । बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिल...

पहिलाे दिनमै बाहुबली २ ले कमायाे सय कराेड बढी : राखयाे नयाँ रेकर्ड

एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास कायम गरेकाे छ । हिन्दि सिनेमाकाे जगतमा एकै दिन सय कराेड माथिकाे काराेबार गर्ने याे फिल्म सायदै पहिलाे रहेकाे निर्माताहरूले दाबी गरेका छन । यस अघि रिलज भएकाे पहिलाे दिनमै सलमान खानको ‘सुल्तानले ३६ कराेड र आमिर खानको ‘दंगल’ले २९ कराेडकाे काराेबार गरेर रेकर्ड राखेकाे थि...

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।...

आफ्नै बडिगार्डले यसो गरेपछि आलियाले लिइन् यस्तो एक्सन

मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ । ...

यस्तो रहेछ दिपिकाले शाहरुखसंगको फिल्म नखेल्नु कारण

काठमाण्डौ। दिपिका पादुकोणले शाहरुख खानसंग तय भएको निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी थिइन। फिल्ममा शाहरुख एक बामपुड्केको भुमिकामा अभिनय गर्नेवाला थिए। दिपिको कस्तो भूमिका रहको छ सार्वजनिक हुनुअघि नै फिल्म छोडेको खबर आएका छन्। दिपिकाले आनन्द एल रायको फिल्म छोड्नुको पछाडी उनको व्यस्तता नै कारण बनेको हो। जयपुरमा भन्सालीसंग सुटिङ सेटमा कुटपिट पश...

अमिताभसंग सोनाक्षीको यस्तो सपना

काठमाडौं। बलिउड फिल्म ‘दबंग’बाट आफ्नो अभिनय सुरु गरेकी सोनाक्षी सिन्हा आगामी फिल्म ‘नुर’मा पत्रकारको भूमिकामा देखा पर्ने भएकी छिन् । सोनाक्षी वास्तविक जीवनमा पनि पत्रकारको भूमिकामा रहेर अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहन्छिन् । बीबीसीसंग कुरा गर्दै उनले भनिन्, ‘अमिताभ बच्चनको जिन्दगी एकदमै रोचक छ । त्यसैले एक पत्रकारको भूमिकामा रहेर उनको ज...

‘छक्कापञ्जा’को सिक्वेल नबन्दै एक करोड कमाइ भएकाे निर्माण पक्षले दाबी

काठमाडौं ।   ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’ नबन्दै एक करोडमा विक्री भएको निर्माण पक्षले दाबी गरेको छ । हाइलाइट्स नेपालले विदेश रिलिज र डिजिटल राइटका लागि एक करोडमा खरिद गरेको  निर्देशक  दीपाश्री निरौलाले  बताइन् ।  विकास आचार्य तथा सामीप्यराज तिमल्सिनाको कथामा बन्ने फिल्मलाई ‘छक्कापञ्जा’को टिमले निर्माण गर्नेछ ।   सिक्वेललाई  दीप...