प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित)

काठमान्डाै / एपी वान टेलिभिजन बाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का प्रतिस्पर्धी प्रताप दासले म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । आइडलको ‘टप थ्री’ मा पुगेका दासले आफ्नो कला र गलाले सबैलाई लठ्ठ बनाउँदै आएका छन् । २०१६ मा खेलेको एक म्यूजिक भिडियोमा उनले उत्कृष्ट अभिनय गरेका छन् । नविन खड्काको शव्द, संगीत र स्वरमा रहेको ‘आइदेउ न’ बोलको गी...

‘प्रेमगीत २’ सेलिब्रेसन ५१ दिनको, चर्चा प्रदिपको कार, बडीगार्ड र साम्राज्ञी

साउन १३ गतेबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’ ले प्रदर्शनको ५१ दिन मनाएको छ। रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका थिए। ५१ दिनको सेलिब्रेसन चलचित्रले भव्य रुपमा आईतबार सेलिब्रेट गरेको छ। चलचित्रको ५१ दिनको सेलिब्रेसनमा मुख्य तीन कुरा सर्वाधिक चर्चित बनेका थिए। ‘लिलिबिली’ चलचित्रमा प्रदीपको स...

प्रेममा परेकी गायिका मिलन अमात्यले पतिसँग गरिन् सम्बन्ध विच्छेद

काठमाडौं । गायिका मिलन अमात्यले पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेम सम्बन्धमा रहेकी मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट पति मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् । सांगीतिक वृत्तमा चलेको गाईगुई अनुसार उनिहरु केही समयदेखि गहिरो प्रेम सम्बन्धमा थिए । आसाममा मिलन नेवारका नामले चिनिने उनि नेपाल आएर विवाह...

६१ वर्ष लागे भुवन केसी, केटी काण्डमा पिटाई खानेदेखि वेटरले लखेट्नेसम्मकाे भाेगार्इ

काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी आज (आइतबार) ६० औं जन्मदिन मनाउँदैछन् । ‘जुनी’ मार्फत सिनेमामा ब्रेक लिएका उनी हुन नसकेका गायक हुन् । खासमा उनी नायक बन्नुभन्दा पहिले गायक बन्न चाहेका थिए । उनले यहि क्रममा रेडियो नेपालमा ‘जागे सारा रात’ बोलको गीत पनि रेकर्ड गराएका थिए । तर उनलाई गायकीमा भन्दा पनि नायकको रुपमा अघि बढ्ने अवसर प्राप...

एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)

असोज १, ईटहरी / जम्बो टोलि सहित प्रचारको सिलसिलामा देश यात्रामा निस्किएको छक्का पन्जा २ टोलिले पुर्वको मुटु ईटहरिमा पनि निकै राम्रो साथ पाएको छ । विभिन्न प्रस्तुती सहित ईटहरी आईपुगेको टीमले गर्मी र घामको प्रवाह नगरी दर्शक झुमाएका थिए । फिल्मका कलाकारहरुले छक्का पन्जा २ कै गीतमा नाचेका थिए भने निर्देशक दीपाश्री निरौला र केदार घिमिरे माग्ने बुढाले भन...

राजेश पायलले जुराईदिए तक्मे र एलिसाको जोडी

राजेश पायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको जोडी मिलाई दिएका छन् । लोकप्रिय बनीसकेको किन 'यति धेरै माया लाग्छ नि हौ' भन्ने बोलको गीतको भिडियोमा तक्मे बुढा र एलिसा जोडी बनेर देखिएका हुन् । राजेश पायल राईको अत्यधिक रुचाईएको एल्बम दर्शन नमस्ते ३ मा समावेश यस गीतमा महेश खड्काको शब्द र संगीत छ । दश महिना अघि १५ लाख रुपैँयामा विन्दबा...

यसकारण नाना पाटेकर र मनिषा कोइरालाको सुमधुर सम्बन्ध टुट्याे

एजेन्सी । ’सौदागर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मनीषा कोइराला कुनै समय आफुभन्दा २० बर्ष जेठो अभिनेता नाना पाटेकरसँग अफेयर रहेको चर्चा चलेको थियो । तर सो सम्बन्ध धेरै समयसम्म चल्न सकेन मनीषाले नाना पाटेकरलाई आयशा जुल्कासँग बन्द कोठामा भेटेपछि कथाले फरक मोड लिएको थियो । उक्त समय मनीषाले दुवैलाई साफ गालि गरिन् । नाना र मनीषा चलचित्र ’अग्निसाक्षी...

नेपाल आइडलको कन्सर्टमा जे देखियो (फोटो फिचर र भिडियो)

काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्य...

चुड्का–कौरा गीत ठुल ढुंगाको बजारैमा (भिडियो सहित)

काठमाडौं / ‘ठुल ढुंगाको बजारैमा’ बोलको मौलिक चुड्का–कौरा गित र भिडियो सार्वजनिक भएको छ । गायक÷गायिकाहरु दुर्गा गुरुङ, प्रेम गुरुङ, तारा सिरिश मगर र भिम गुरुङले संयुक्त रुपमा गाएको यो गीतमा रेशम गुरुङको संगीत तथा सुरेश गुरुङ र रेशम गुरुङको शब्द रहेको छ । निर्भाना कला केन्द्रले निर्माण गरेको भिडियोको निर्देशन मनाङ गुरुङले निर्देशन गरेका छन् । करण चै...

पाल अाइडल टप ३ प्रतिस्पर्धी प्रताप, बुद्ध र निशानले यसरी हल्लाए टुडिखेल (भिडियाे)

नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुको बिषेश कन्सर्ट सम्पन्न भएको छ । शनिबार टुडिखेलमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जनदर्शक कार्यक्रम स्थल टुडिखेलमा बेहास भए । उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन् । टप ३ प्रतिस्पर्धीको उपस्थिति हुने जानकारी भए संगै दर्शकका भिड थामि नसक्न...