बिहे त छवि ओझासँग नै गर्छु : शिल्पा पोखरेल

काठमाणडौ। फिल्म ‘लज्जा’बाट नेपाली रजतपटमा भित्रिएकी नायिका शिल्पा पोखरेल अहिले नेपाली फिल्मकी व्यस्त नायिकाको रुपमा गनिन्छन् । ‘लज्जा’बाट फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि नै शिल्पाले सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । म्यूजिक भिडियोबाट नाम र दाम दुवै राम्रो कमाइरहेको बेला उनमाथी नजर पर्‍यो निर्माता छविराज आझाको । रेखा थापाबाट टाढिएर ब...

मायाको गाडी चलाउने अभ्यास गर्दै कार्टुन्ज क्रु

 काठमाण्डाै । नृत्य गरेरै लोकप्रियताको शिखरमा रहेको 'कार्टुन्ज क्रु' समूह नयाँ भिडियोको तयारीमा जुटेको छ । उत्कृष्ट भिडियोहरु दर्शकमाझ दिँदै आएको कार्टुन्ज क्रु आई 'लभ यु २' अर्थात 'जताजता पिरतीको बाटो ..' बोलको गीतको भिडियोको अभ्यासमा जुटेको हो । सरोज ओली र इन्दिरा जोशीको स्वर एवं धुर्मुस, सुन्तली र पल शाह अभिनित आई लभ यु बोलको गीतलाई दर्शकले निक...

डिजे अपर्णाकाेसाथ झुमे इटहरीका युवायुवती (फाेटाे फिचर सहित)

इटहरी ।  तराईमा बढेको उखरमाउलो गर्मी र सिमसिम पानीको कुनै प्रवाह नगरी पूर्वाञ्चलकै सुन्दर हरित नगरी इटहरी स्थित ओसीयन पार्कमा शुक्रबार साँझ समर फन इन ओसीयन पूल पार्टीमा सयौँले मनोरञ्जन लिएका छन । उक्त पार्टीमा युवा युवती संगै युगल जाेडीहरूकाे बेजाेड उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे मुख्य अार्कषण डिजे अपर्णा संगै बिविध सांस्कृतिक कार्यक्रमहरूपनि...

धरानमा हाउसफुल “सायद-२”, लाईन बस्दा पनि कतिले “मायाको छोरो” हेर्न टिकट पाएनन् 

असार ३०, इटहरी / आजबाट देशैभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले पुर्वाञ्चलमा पनि राम्रै प्रतिक्रिया सहित ब्यापार गरेको छ । पुर्वाञ्चलको ईनरुवा देखि लिएर झुम्का, धरान, बिराटनगर, दमक, बिर्तामोड लगायत यहाका अधिकांश हलहरुमा सायद २ प्रदर्शन भएको छ । पछिल्लो जानकारी अनुसार धरानमा रहेको २ हल मध्ये एक हल गणेश टाकिज हलमा सायद २ प्रदर्शन भएको थियो । सो हल...

प्रदर्शनको अन्तिम दुई दिनमै सायदमय बन्यो पुर्वाञ्चल (फोटो फिचर)

असार २९, ईटहरी / दुर्गिश ब्यानरले निर्माण गरेको चौथो चलचित्र "सायद २ " प्रदर्शन हुन दुई दिन बाकि रहदा पोस्टर प्रचारमा निस्के पनि यतिखेर पुर्व सायदमय बनेको छ । सुनिल रावल द्वारा निर्मित फिल्मलाई यतिखेर निकै प्रतिक्षित मानिएको छ । डि थ्री प्रोडक्सनको अग्रसरतामा अभिनय कार्यशाला लिइरहेका १५ जना प्रसिक्षार्थी सहित १९ जनाको टीमले आफै बस र टेम्पो रिजार...

बालबालिकाले आफ्नै पहलमा तयार पारे गीति एल्बम, साउन १ गते बिमोचन हुने

संखुवासभा । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभालले तयार पारेको बाल गीति एल्बम ‘पाइला सफलताको’ यही साउन १ गते सार्वजनिक हुने भएको छ । समितिका अध्यक्ष खेवाहाङ मेवाहाङका अनुसार साउने सङ्क्रान्तिको सन्दर्भ पार्दै एक समारोहको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरिएको हो । बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले बाल गीति सङ्ग्रह तयार पारिएको...

न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे…

एजेन्सी। बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ । नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए । एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो । सो दृश्य छायांकनका क...

चलचित्र “सायद-२” ले पायाे पीजी सर्टिफिकेट

असार २८ / प्रतिक्षित चलचित्र सायद २ ले पी जी सर्टिफिकेट पाएको छ। दर्शकको निकै माया र साथले पछिल्लो समय सिने नगरीमा प्रचारप्रसारको शैलीले पनि धेरै चर्चामा छ सायद २ ।  यो खवरले निर्माता सुनिल रावल निकै दंग छन् । दंग हुनुको मुख्य कारण पीजी सर्टिफिकेट नै हो । उनले निर्माण गरेका अघिल्ला ३ चलचित्र सायद, होस्टेल र होस्टेल रिटर्न सबैले पीजी सर्टिफिकेट पा...

गोविन्द र कृष्णको ‘कुल कुल’ सार्वजनिक

काठमाडौं। गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह कुलकुल सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुल कुल’लाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि रहेको उक्त ‘क...

यस कारण कपिल शर्मा ‘शो’ को सेटमै अचेत , अस्पतालमा उपचार हुँदै

एजेन्सी । 'द कपिल शर्मा शो' का क्रममा कमेडियन कपिल शर्मा बेहोश भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनको अहिले अस्पतालमा उपचार भइरहेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार कपिलको 'शो' मा शाहरुख खान र अनुष्का शर्मा आफ्नो चलचित्र जब हैरी मेट सेजक को प्रमोशनका लागि जादै थिएर तर उनीहरु 'शो' मा पुग्नु पहिले नै कपिलको ...