‘छक्कापञ्जा’को सिक्वेल नबन्दै एक करोड कमाइ भएकाे निर्माण पक्षले दाबी

काठमाडौं ।   ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’ नबन्दै एक करोडमा विक्री भएको निर्माण पक्षले दाबी गरेको छ । हाइलाइट्स नेपालले विदेश रिलिज र डिजिटल राइटका लागि एक करोडमा खरिद गरेको  निर्देशक  दीपाश्री निरौलाले  बताइन् ।  विकास आचार्य तथा सामीप्यराज तिमल्सिनाको कथामा बन्ने फिल्मलाई ‘छक्कापञ्जा’को टिमले निर्माण गर्नेछ ।   सिक्वेललाई  दीप...

नायक आयुष्मानसँग नायिका प्रियंका कार्कीको गहिरो प्रेम

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् । यी दुइको प्रेमको सुरुवात चलचित्र ‘कथा काठमाण्डौ’को सेटबाट भएको हो । लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर प्राप्त भएको छ । आयुष्मान अहिले चलचित्रको छ...

यस कारण पक्राउ परिन् राखी सावन्त

एजेन्सी। सन्त वाल्मिकीमाथी आपत्तीजनक टिप्पणी गरेको आरोप लागेकी राखी सावन्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पञ्जाबको लुधियानाको एक अदालतले ३८ वर्षिया राखीले मार्च ९ मा अदालतमा उपस्थित हुने आदेश अटेर गरेपछि पक्राउ गर्ने आदेश दिएको थियो। पञ्जाब पुलिसको एक टोलीले राखीलाई उनको निवासबाट गिर्फतार गरेको हो। राखीविरूद्ध अदालतमा उजुरीकर्ताले राखीले आफूह...

“सायद-२” को ट्रेलर चैत्र ३१ मा : नयाबर्षको सुभकामना दिदै भब्य कर्यक्रमको साथ रिलिज गरिदै

चैत्र १७ , इटहरी/ चलचित्र क्षेत्रमा सायद, होस्टेल, होस्टेल रिटर्न जस्ता उत्कृष्ट सिनेमा निर्माण गर्दै आएको दुर्गिश ब्यानरको अर्को प्रतिक्षित चलचित्र हो "सायद-२" । यस चलचित्रको ट्रेलर नेपालि नयाबर्षको अवसर पारेर सुभकामना आदान प्रदान गर्दै भब्य कार्यक्रमका साथ् सार्बजनिक गरिने भएको छ । "न्यु ईयर ईभ- म्युजिकल नाईट" नाम दिइएको उक्त कार्यक्रमको...

‘याे साइनाे मायाकाे’ चैत्र ४ गते देशभर प्रदर्शन हुने 

युवाहरूका लागि बहुप्रतिक्षित बनेकाे चलचित्र 'याे साइनाे मायाकाे' चैत्र ४ गते देशभर प्रदर्शन हुने भएकाे छ । म्युजिकल लभस्टाेरी चलचित्रकाे रूपमा रहेकाे यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेकाे मुख्य भुमिका रहेकाे छ । यस चलचित्रलाइ विशेष गरि युवा उमेरका दर्शकहरूले मन पराउने अाशा निर्माण टिमले गरेकाे छ । अरुणकुमार प्रधान निर्देशित याे चलचि...

यी हुन् ‘छक्का पञ्जा–२’मा हुने कलाकारहरु

काठमाडौँ । बर्षको सर्वाधिक कमाउँने कलिउड फिल्म ‘छक्का पञ्जा’को दोस्रो भाग निर्माण घोषणा गरिएको छ । फिल्मको दोस्रो भागमा पनि पुरानै कलाकारहरु दोहोरिने छन् भने एक अभिनेता र अभिनेत्रीको खोजी पनि भइरहेको छ । फिल्म निर्माता तथा अभिनेता दिपकराज गिरीका अनुसार ‘छक्का पञ्जा–२’मा पनि चर्चिन कलाकार नै हुनेछन् । फागु पूर्णिमा अर्थात् होलीको अवसर पारेर निर्माण...

भारतले माफी नमागे नेपालमा हिन्दी सिनेमा बन्द गर्ने चेतावनी

नेपालगञ्ज,२८ फागुन । भारत सरकारले कञ्चनपुर घटनाप्रति तत्काल लिखित रुपमा माफी मागेर दोषीलाई कारबाही नगरे वाईसिएल र अखिल क्रान्तिकारीले भारतीय सिनेमा तथा गाडीहरु चल्न नदिने चेतावनी दिएका छन् । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको बिरोधमा वाईसिएल र अखिल क्रान्तिकारीले नेपालगञ्जमा प्रदर्शन गर्दै उक्त चेतावनी दिएका हुन् । नेपाली भूमिम...

मन मिल्ने मान्छे खोज्दै प्रियंका

काठमाडौं,२५ फागुन। नेपाली चलचित्र उद्योगको नम्बर १ नायिकाको रुपमा काम गर्न सफल भएकी छिन् नायिका प्रियंका कार्की । एक पछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । यति सम्म कि उनलाई भेट्न आफ्नो बाबा,आमाले पनि समय लिनुपर्छ । भखरै आफ्नो ३० औ जन्मउत्सव मनाएकी प्रियंकालाई धेरैको एउटै प्रश्न हुन्छ बिवाह कहिले रु यो प्रश्न उनको परिवारबाट पनि बारबार आउने गरेको छ...

अपेक्षाकृत छैन लुट-२: नाक खुम्चाउन बाध्य अधिकांश दर्शक

लुट–२ ब्यग्र प्रतिक्षा पछि हेर्ने अबसर मिल्यो । शुरुको शो मा कुनै टिकट नमिलेपछि डिलक्सको २ वटा टिकट लिएर हलभित्र प्रबेश गर्यौ । इटहरीको आई सिनेमाको हल १ र हल २ मा दर्शकहरु खचाखच नै देखिन्थे । केही क्षणपछि सबैको पखाईको घडी सकियो । फिल्म शुरु भयो । केही अश्लिल शब्दहरु तथा भद्दा लाग्ने दृष्यहरू सँगै अब केही कथा शुरु होला भन्दा भन्दै हाफ टाईम भएको सुच...

यो साईनो माया चैत्र ४ बाट देशभर प्रर्दशनमा

विराटनगर, १२ फागुन / यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ को चलचित्र आउँदो चैत ४ गतेदेखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनीमा आउने भएको छ ।निमार्ण यूनिटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलमा । त्यसैगरी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।अरुण प्रध...