ए मेरो हजुर २ काे शुखद सुरूवात

चलचित्र ए मेरो हजुर २ ले शुखद सुरुवात गरेको छ। चलचित्र देशभरका सम्पूर्ण हलहरुमा हाउसफुल भएको छ। हिन्दी चलचित्रलाई समेत बिस्थापित गर्दै ए मेरो हजुर २ ले गज्जबको माहोल सिर्जाना गरेको छ। यती बेला देश नै ए मेरो हजुर २ मय बनेको छ भन्दा फरक पर्दैन।दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी नायीका झरना थापाको डेब्यु निर्देशन रहेका ले पनि यो चलचित्र बह...

वाग्मती सफाइमा विमान परिचारिका

काठमाडौँ । वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ । सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।  सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सह...

नेपाल आइडलका चारैजाना प्रतिस्पर्धी सुरक्षित

काठमाडौं : नेपाल आइडल छनोटको अन्तिम चरणमा आइपुगेको टप चारबाट अाजकाे इपिसाेडमा पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । जर्जहरूकाे भिटाे पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेका हुन्। दर्शकहरूकाे ३७ लाख २० हजार २सय ८० बढी भोट अर्को हप्ता आएको भोटमा जोडिएपछि मात्र चार जनाबाट एकजना बाहिरिने आयोजकले जनाएका छन्।

धरान नगरपालिकामा मिस पुर्वान्चलका प्रतिस्प्रधी (तस्विहरू सहित)

धरान / मिस पुर्वान्चलका  प्रतिस्प्रधी सुन्दरीहरुका साथ आयोजक सिल्भर इन्टरटेनमेन्टले धरान उपमहानगरपालिकाको प्रमुख तारा सुब्बाको कार्यालयमै गएर सम्मान गरेको छ । लामो समयपछि सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगर प्रमुख तारा सुब्बा ,नगर उप प्रमुख मंजु भण्डारीलाइ  सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपाली , प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र प्रोमोटर...

सृष्टिका नर्स सौगात

नेपाली रंग बजारमा सौगात मल्ल र सृष्टि श्रेष्ठको सम्बन्धबारे विभिन्न चर्चा आईरहन्छन् । चलचित्र रोमियो एण्ड मूनाको सुटिङमा रहेकी सृष्टिलाई भेट्न सौगात धरान पुगे । त्यसपछि काठमाडौंमा सृष्टिको हातमा चोट लाग्यो, अस्पताल नै भर्ना हुनु प¥यो । बजारमा सृष्टिले आत्महत्या प्रयास गरेको सम्म हल्ला चल्यो । सृष्टिलाई ‘दराज लडेर हात काटेको ’ भन्दै स्पष्टिकरण द...

‘छक्का पञ्जा २’ जस्ताे नाम जस्तै काम

अघिल्लो वर्ष निर्माण भएको चलचित्र छक्कापञ्जालाई नेपाली दर्शकले राम्रैसँग साथ दिए । चलचित्रले राम्रो व्यापार गरेपछि फुर्किएका निर्माता दिपकराज गिरीले चित्त बुझ्दो अवार्ड नपाएपछि धेरैवटा चलचित्र अवार्ड बहिष्कार नै गरे । त्यसबेला जहाँ पुगेपनि उनि एउटा भनाई दोहो¥याउँथे, ‘हाम्रो चलचित्र अग्र्यानिक चलचित्र हो । मौलिकता बोकेका चलचित्रलाई जहिलेपनि दर्शकले ...

मिस कलेजको अडिसन शुरु

कलेज लेवलका छात्राहरुको शाररिक र बौदिक सुन्दरतालाई प्रस्फुटन गराउन उदेश्यका साथ आयोजना गरिएको मिस कलेज नेशनलको अडिसन शुरु भएको छ । पहिलो अडिसन मंगलबार इटहरीमा सम्पन्न भएको छ । पहिलो अडिसनले २५ जना प्रतिस्पर्धी चयन गरेको छ । आईसिनेमामा सम्पन्न अडिसनमा आयोजनक एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्की, ब्यूटीसियन बिजु श्रेष्ठ, मोडल रोशन श्रेष...

मिस पुर्वान्चल संग बाणिज्य मन्त्रि

धरान / धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा माननीय बाणिज्य मन्त्रि । मिन बहादुर बिश्वकर्मालाई  पुर्वान्चलकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पुर्वान्चल “ को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले मिस पुर्वान्चल २०१७का सहभागी प्रतिस्प्रधीहरु माझ धरान इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गर...

बाढीपिडितहरू संग मिस पुर्वाञ्चलका प्रतियाेगीहरू (फाेटाे फिचर)

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलका प्रतियाेगीहरू तथा टिम बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित विभिन्न ठाँउहरू अवलाेकन गरेका छन् । साे क्रममा मिस पुर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको  सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएको  छ । मिस पुर्वाञ्चलल बिगत ८ बर्षदेख...

मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन : रामकृष्ण ढकाल (भिडियो सहित)

यति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् । उनले आफूलाई मनपर्ने प्रतिस्प्रर्धी निशान भट्टराई र प्रताप दास रहेको बताएका थिए । त्यसको साथै सोमा रा...