नेपाल आइडलविरुद्ध परेको रिट खारेज

काठमाडौं, भदौ २३ / काठमाडौं जिल्ला अदालतमा नेपाल आइडलविरुद्ध परेको रिट खारेज भएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

धरानको २ ओटै हलमा दर्शक निरास, २ रुपैयाँ भनेर झुक्किए

भदौ २३, ईटहरी / बहु प्रतिक्षित चलचित्र “२ रुपैयाँ” आज बाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । गीत संगीतका कारणमा चर्चा पाएको २ रुपैयाँ पुर्वको धरानमा भने पहिलो शो लाग्न सकेन । धरानमा संचालित २ ओटै “गणेश टाकिज” र “शिव सिनेमा” हलमा फिल्म नचले पछि २ रुपिया हेर्न आएका दर्शक निराश बनेका छन । तर गणेश हलमा भने दर्शक झुक्किएका छन । हलमा २ रुपैयाँ र ए मेरो ह...

उर्लाबारीमा रामकृष्ण ढकाल एकल साँझ हुँदै

उर्लाबारी । नेपाली सुगम संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका रामकृष्ण ढकालको मोरङ उर्लाबारीमा एकल सांगितिक साँझ कार्यक्रम हुने भएको छ ।विजयीदशमीको अवसर पारेर उर्लाबारीमा – ७ मा रहेको चेरी टमेटो होटलको आयोजनामा आगामी असोज ३ गते ढकालको एकल साझ हुन लागेको हो । साझको ४ बजेबाट सुरु हुने कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहने आयोजकको ...

कसको मायामा हराईन अनु ? (भिडियो सहित)

एक समयको चर्चित लेडिज व्याण्ड द क्रियटिभ लेडिज ब्याण्डकी गायिका तथा रिदम गिटारिष्ट अनु गुरुङ नयाँ एल्बमको तयारीमा जुटेकी छिन् । नयाँ एल्बमका लागी तयार पारेको गीत ‘हो म तिम्रो मायामा हराएकी छु ।’ सार्वजनिक भएको छ । २०५६ सालमा स्थापना भएको महिलाहरुको मात्र व्याण्ड द क्रियटिभ सुरुमा निक्कै सक्रिय थियो । तर व्याण्ड सदस्यहरु पढाई र व्यवहारिक कामले ला...

दिपक र मिलनको यस्तो चर्चा

इटहरी / गायिका मिलन अमात्य र गायक दिपक लिम्बुले संयुक्त रुपमा केही गीतहरु गाए । एकल वा अन्य गायक / गायिकासँगका गीतहरुले चर्चा कमाएपनि उनिहरुको युगल गीतको त्यति चर्चा कमाउन सकेनन् । ‘यो जीवन तिमीलाई’, ‘यो मुटु माझ तिमीलाई राखें,’ ‘जीन्दगीमा सँधैभरि तिमै्र माया पाईरहुँ’ लगायतका मायाप्रेम झल्किने गीत गएपनि उनिहरुका चर्चामा आउन नसकेको मिलन–दिपक जोडी गी...

चलचित्रकर्मी संघ प्रदेश १ को अध्यक्षमा रायमाझी

इटहरी । अखिल नेपाल चलचित्रकर्मी संघको प्रदेश नं. १ को अध्यक्षमा कलाकार तथा निर्देशक केशव रायमाझी चुनिएका छन् । भदौ २० गते दमकमा सम्पन्न प्रथम भेलाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटि चयन भएको छ । यसैगरी उपाध्यक्षमा विजय कामत र प्रताप मेचे, सचीवमा गोविन्दराज सुवेदी, सहसचीवमा अभिषेक धमला चुनिएका छन् ...

मिस पूर्वाञ्चलका सुन्दरीहरूलार्इ हस्पिटालिटिको प्रशिक्षण (तस्विरहरू सहित)

सुनसरी /  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए ।...

विनोद र केशबको ‘भावुक’ सार्वजनिक

काठमाडौं / गायक केशब भावुकको स्वर र संगीतकार विनोद खम्बुको एकल संगीत रहेको एल्बम ‘भावुक’ सार्वजनिक भएको छ । एल्बमसँगै ‘छाडे पनि यो हावा बहन’ बोलको गीत भिडियोपनि सार्वजनिक गरियो । भिडियोमा शारिका घिमिरे र दिनेश बिसीले अभिनय गरेका छन् । आइतबार युनियन हाउस अनामनगरमा आयोजित कार्यक्रममा गायक, संगीतकार, रचनाकार र भिडियोका कलाकारले संयुक्तरुपमा एल्बम ...

साेसल मिडियामा नेपाल अाईडल अालाेचित भए पश्चात अायाे यस्ताे स्ट्याटस

नेपाल आइडल छनोटको अन्तिम चरणमा आइपुगेको टप चारजानाकाे  गत शुक्रबारकाे इपिसाेडमा जर्जहरूकाे भिटाे पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेकाे  बिषयमा सामाजिक संजलका नेपाल अाईडलबारे टिकाटिप्पणी भए पश्चात यस्ताे स्ताटस बाहिरिएकाे छ । साथै नेपाल अाईडल विरुद्ध जथाभावी गालीगलौच गरे अाईडलले कारवाही गराउने समतेत स्टाटसमा उल्ले...

इटहरी सिनेमामा ए मेरो हजुर २ हेर्न गएका सबै दर्शक एक्कासी उठे

इटहरी । सुनसरीको इटहरीमा रहेको आई सिनेमा शनिवार फिल्म हेर्न बसेका सबै दर्सक एक साथ उठे । फिल्म हलमा सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको ए मेरो हजुर २ चलिरहेको थियो । टाढाटाढा देखि नेपाली चलचित्रका पारखी दर्सकहरु फिल्म हेर्न आएका थिए । फिल्म सुरु हुन केही समय बाँकी रहेको समयमा श्याम पोखरेल उठे उनी उठेपछि हलका सबै दर्सक उठ...