नेपाल आउदै सलमान खान

ईटहरी/ बलिउड सुपरस्टार सलमान खानको यतिखेर नेपालमा २ किसिमको चर्चा भैरहेको छ । एक हो गत शुक्रबार वर्ल्डवाईड रिलिज भएको फिल्म ‘टाईगर जिन्दा हे’ ले नेपालमा पनि राम्रो व्यापार गरेको र अर्को उनी आफ्नो प्रस्तुति दिन नेपाल आउने । हाल यो कुरा यत्रतत्र छरिएको छ । सलमानलाई नेपाल ल्याउन पनि निकै खर्छ गर्नुपरेको छ । आउदो मार्चको १० तारिखमा उनि ‘दबंग टुर’ अ...

सत्रु गतेको ‘रुपै मोहनी’, चर्चित ३ जोडिहरु एकै गीतमा

ईटहरी/ बिरगंजको छायांकन सकेर काठमाडौ छायांकनमा प्रस्थान गरेको फिल्म ‘सत्रु गते’ टीमले हालै एक गीतको छायांकन गरेको छ । फिल्मको मुख्य भुमिकामा निर्देशक दीपाश्री निरौला र हास्य अभिनेता हरिबंश आचार्य लगायत रहेका छन् । छायांकन भएको गीतमा यहि जोडि संगै दीपक-प्रीयंका र पल-आचलको अभिनय रहेको छ । ‘रुपै मोहनी’ बोलको गीतको आईतबार गुहेश्वरीस्थित समता हस्पिट...

एकै मितिमा ‘अनुराग’ र ‘हिरो रिटर्न्स’, एलिजाले दिइन् सबिनलाई सुभकामना

ईटहरी/ लामो समयबाट रिलिज डेटको पर्खाईमा बसेको चलचित्र ‘हिरो रिटर्न्स’ को बल्ल डेट पक्का भएको छ । अब यो फिल्म आउदो बर्ष ०७५ को बैशाख २८ गते प्रदर्शनमा आउनेछ । यता यहि मितिमा छायांकनरत चलचित्र ‘अनुराग’ पनि प्रदर्शनमा आउदैछ । अनुराग संगै चलचित्र ‘हिरो रिटर्न्स’ पनि प्रदर्शनमा आउने भएपछि अनुराग नायिका तथा निर्मात्री एलिजा गौतमले हिरो रिटर्न्स नायक ...

बालविवाह हुन नदिने रेखा थापाको संकल्प (फोटो फिचर)

ईटहरी/ नायिका तथा निर्मात्री रेखा थापा केही समय राजनितीमा पनि निकै सक्रिय भईन । हाल सम्म पनि राजनितीमा छिन् तर जुन जोश जागर सहित होमिएकी थिइन पछिल्लो समय त्यो अनुरुप सक्रिय छैनन् । यसै सिलसिलामा हालै उनी ‘छोरिको निम्ति स्वर्णिम महाअभियान’नामक संकल्प सम्मेलनमा सहभागी हुन पुगेकी छिन् ।उक्त सम्मेलनमा उनले आगामी दिनमा बालबिवाह हुन नदिने संकल्प गरेक...

एनसेल मेलामा मस्त झुम्यो पोखरा (फाेटाे फिचर सहित)

काठमाडौ / एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन, फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरे...

यी हुन् अश्लिल भिडियो सार्वजनिक भएका बलिउड सुन्दरीहरू (फाेटाे फिचर)

बलिउडमा विभिन्न समयमा अभिनेत्रीहरु अश्लिल भिडियो सार्वजनिक भएपछि चर्चा र आलोचनामा परेका थुप्रै उदाहरण छन् । रिया सेन देखि क्यानट्रिना कैफ सम्म यस्तो विवादमा परिसकेका छन् । को को परे त यस्तो विवादमा ? रिया सेनः अभिनेत्री रिया सेन र अभिनेता अस्मित पटेलले यौन सम्बन्ध राखेको भिडियोले कुनै समयमा निक्कै चर्चा पाएको थियो । अस्मितकी पुरानी प्रेमिकाले...

बलिउडमा असफल भएकी काजल टोलीउडकी महँगी अभिनेत्री

बलिउडमा सफलता पाउन नसकेकी काजल अग्रवालको टोलीउडमा भने ठुलो डिमाण्ड रहेको छ ।बलिउडका केही फिल्ममात्र अभिनय गरेर आफ्नो लक टेस्ट गरेकी यी अभिनेत्री टोलीउडकी सबैभन्दा मँहगी नायिकामा गनिन्छिन् । टोलीउडमा पैसा तथा सफलता दुवै कमाएकी काजलले एउटा आइटम गीतको लागि हालसम्मकै ठुलो रकम लिएको बताइएको छ ।टोलीउडमा उनलाई आफ्नो फिल्ममा साइन गराउन निर्माताहरु महिन...

एनसेल मेला शनिबार पोखराको प्रदर्शनी केन्द्रमा

काठमाडौं /एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ । गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेल...

सितेबाको अंगालोमा बले र कक्रोजको गर्लफ्रेण्ड

इटहरी । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किर...

लालबाबु पण्डित केकी अधिकारीसँग यसरी छमछमी नाचेपछि…

चर्चित एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित केकी अधिकारीसँग छमछमी नाचेका तस्विर र भिडियोहरु अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेका छन् । काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको पालामा समान्यप्रशासन मन्त्री हुँदा डिभी पिआर रद्ध गर्ने अभियान चलाएर चर्चामा आएका उनी सालिन र सादगी नेताकोरुपमा चिनिउका लालबाबु हालै...