नेपाल आईडल पछि अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल्स गट ट्यालेन्ट” हुदै

इटहरी / नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल आईडल” भित्र्याईएको एपिवान च्यानलले फेरि अर्को फ्रेन्चाईज शो सुरु गर्न लागेको छ । नेपाल आईडलले सुरु देखि नै बिबाद खेप्नु पर्यो जुन क्रम अन्त्य अर्थात फाईनल सम्म ताली भन्दा गाली र आलोचना खेप्नु पर्यो । एपिवानको पहिलो फ्रेन्चाईज शो नेपाल आईडलले सहज यात्रा गर्न सकेन । हाल एपिवानले ने...

यी हुन् दसैंमा बज्ने दश गीत (भिडियाे सहित)

दसैं आउनु अगावै रेडियो / टिभीमा मंगलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगितको ईतिहासमा दसैं सम्बन्धि गीतले ठूलो महत्व राखेको छ । संगित क्षेत्रमा लागेका अधिकाँसले चाडबाड सम्बन्धि गीत गाउने गरेका छन् तर दसैं आउनु वित्तिकै बज्ने नयाँ पुराना दश गीत ः विछोडको पिडा नसकी खप्न दसैंको बेलामा दसैं सम्बन्ध...

काे हाे पहिलाे नेपाल आईडल बिक्रम कि बुद्ध ! (भिडियो सहित)

नेपाल आईडल फ्रेन्चाईज सो सुरु भए देखी नै बिभिन्न फन्डा गर्दै आएको छ । कहिले जज को जजमेन्ट कहिले भोटिङ त कहिले अदालत । ग्रान्ड फिनाले अघी फेरी अहिले नयाँ फन्डा गरेको छ आईडल टिमले । बिना फ्रेन्चाईज नेपालमा सम्पन्न पहिलो नेपाल आईडल २०७० का बिजेता बिक्रम राईले नेपाल को पहिलो आईडल आफु भएको भने पछी एपि वान टिभी ले उनलाई मोटर साईकल उपहार सम्मान भनेर दिएको...

पोखराका बुद्ध बने पहिलो ‘नेपाल आइडल’ , निशान बने फस्ट रनरअप

काठमाडौं / नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।  उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको ...

किन सफल हुन सकेन रिमाको प्रेम ?

काठमाडौँ । श्रीमान् श्रीमतीले एक अर्काको माया र कामको मर्मलाई नबुझे जीवनले गति लिन सक्दैन ।  प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई देखाउन खोजेको गीतकार  इश्वर श्रेष्ठको गीतमा गायक रामकृष्ण ढकाल गज्जबसँग बगेका छन् । जसमा  दीपक शर्माको संगीत तथा नरेन्द्र बियोगीको  एरेन्ज रहेको छ । पछिल्लो समयकी चर्चित  मोडल रिमा ...

‘मेरो जुँगा मन पराउने धेरै छन्’ – निशान भट्टरार्इ

मोरङ, उर्लाबारीका निशान भट्टराई, नेपाल आइडलका उत्कृष्ट तीनमा परेका प्रतिष्पर्धी हुन् । सानैदेखि गाउन थालेका निशानले गायक बन्न धेरै संघर्ष गरे । त्यहिक्रममा नेपाल आइडलम भिडेका उनि अहिले दर्शकका प्रिय बनेका छन् । यतिबेला निशानलाई फोन गर्ने, म्यासेज पठाउने मात्र होईन उनको फोटो र डमीमा समेत सेल्फि खिच्ने, चुम्मन गर्नेहरु धेरै भेटिन्छन् । प्रस्तुत छ, नि...

‘एउटैले दिनमा सात पटक सम्म फोन गर्छन्’

  पोखरामा जन्मे, हुर्केका बुद्ध लामा सानैदेखि मिठो गीत गाउथे । २० वर्षीय बुद्ध अहिले नेपाल आइडलको फाइनलमा कान्छा प्रतिष्पर्धी हुन् । यतिबेला उनलाई माया गर्ने, पछ्याउनेहरुपनि उत्तिकै छन् । उनिसँगको रमाईलो कुराकानी ः जताजतै बुद्धको चर्चा छ । गर्लफेन्ड त धेरै भए होलान है ? अहिले गर्लफेन्ड नबनाउँदै ठिक हुन्छ । दर्शक÷स्रोताको यति धेरै माया पा...

‘साथीहरुलाई नराम्रो न भनिदिनुस’ : प्रताप दास

ललितपुरको झरुवारासीमा जन्मे, हुर्केका प्रताप दास सांगीतिक क्षेत्रमा परिचय बनाउँदै गरेका गायक हुन् । उनले नाइँ नभन्नू ल ३ मा मेलिना राईसँग गाएको ‘यस्ती पो हुनु पर्छ मेरी गर्लफेन्ड त’ , प्रेमगीत २मा इन्दिरा जोशीसँग गाएको ‘मोटरसाईकलमा’ लगायतका गीत चर्चित छन् । प्रताप अहिले नेपाल आइडलको फाइनल प्रतिष्पर्धामा छन् । चलचित्र र भिडियोमा पनि अभिनय गरिसकेका प...

सिरहामा पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक

असोज ५ , ईटहरी / नेपालमा पहिलो पटक भित्रिएको नेपालको पहिलो नेपाल आईडल गायन बिधामा अन्तर्राष्ट्रिय फ्रेन्चाईज हो । सुरुवाति दिनबाटै बिरोधको झमेलामा परेको यो गायन प्रतियोगिता अहिले फाईनलको चरणमा आईसकेको छ । टेलिभिजनमा प्रसारण भएको पहिलो एपिसोडबाटै शो का निर्णायकहरु आम दर्शकको आखाको तारो बनेका थिए । एपिवान टेलिभिजनले नेपाल भित्र्याएको यो प्लेटफर्म नेप...

डम्बरले छाडी जाने मायालुलाई भने बाई–बाई

सँगै मर्ने बाँचा कसम खाएको मायालुलाई गायक डम्बर नेपालीले बाईबाई भनेका छन् ।  कुनै बेला ...तर अन्तिम पल्ट भेट्न आउ भन्दै अन्तिम पल्ट भेट्न बोलाउने गायक डम्बर नेपालीले आज भोलि बाई–बाई भन्न थालेका हुन । उनले आफ्नो पाँचौ एल्बम मर्ममा समाबिष्ट गीत बाई बाई मार्फत मायालुलाई बाईबाई भनेका हुन् । उनको नयाँ गीत छाडी जाने माया तिमीलाई बाई बाई सार्वजानिक भएको ...