अमेरिकन सेक्स गर्दैनन् , किन ?

वाशिंगटन / अमेरिकाका एडल्ड्सको सेक्स रुचि घटेको छ र सर्भेमा जुन नतिजा निस्किएको छ जुन अचम्मको छ । यो सर्भेमा बढी सेक्स नगर्ने पुरुष २० सालभन्दा माथि छन् । वाशिंगटन पोस्टका अनुसार रिसर्च एनेलाइसिस अनुसार सेक्न नगर्ने एडल्ट्समा १८ प्रतिशत महिला जो १८ देखि ३० वर्षबीच छन त्यहिँ पुरुषको संख्या २८ प्रतिशत छ । उनीहरुले बितेको वर्ष सेक्स नै गरेनन् । ...

पिताको जन्मदिनमा प्रियंका र आयुश्मानको रोमान्स (७ तस्विरहरू)

काठमान्डाैं / केही दिन अगाडि आफ्ना प्रियंकाका पिता भुपेन्द्र कार्कीको जन्मदिनमा यो जोडीले जोडीले फुलअन रोमान्स गरेको तस्वर प्रियंकाले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् । तस्बिर हेर्नुस् ।

करिष्मा मानन्धरले ल्याइन् ‘बी प्लस’

काठमाडौं / गत चैतमा सञ्चालन भएको एसईई परीक्षा अभिनेत्री करिष्मा मानन्धरले ‘बी प्लस’ ल्याएर पास गरेकी छन्।  बिहीबार सार्वजनिक भएको एसईई नतिजापछि आफूलाई बधाई दिनेको भिड लागेको उनले सुनाइन्। ‘बी प्लस ल्याएर पास गरेकी छु’, उनले खुसी हुँदै भनिन्।  लामो अभिनय यात्रापछि तीन वर्षअघि काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक विद्यालयमा भर्ना भएकी क...

प्रियङ्काका हट तस्बिर सार्वजनिक ( तस्विर सहित )

पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्कीका फिल्मले बजारमा खासै चर्चा कमाउन सकेका छैनन् तर प्रियङ्का आफै भने विभिन्न हर्कत गरेर चर्चामा छाइरहेकी छिन् । हालै प्रदर्शनमा आएको प्रियङ्का र उनका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ को चर्चा त के आए गएको पनि पत्तो भएन । फिल्म फ्लप भयो । तर केही दिनयता सामाजिक सञ्जालमा भने प्र...

कोरियामा ‘एक नेपाली को मृत्यु’

सोल / दक्षिण कोरियामा कार्यरत एक नेपालीको औध्योगिक दुर्घटनामा परि ज्यान गएको छ। ज्यान जानेमा ख्वाङ्जुमा कार्यरत ओखलढुङ्गाका विमान राई रहेको कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लिराम बास्तोलाले जानकारी दिए। गत हप्ता काम गर्ने क्रममा दुर्घटनामा परेका राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। राईका परिवारका सदस्य कोरिया आइसकेकाले आवश्य...

आमाकाे छेउमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकाे यस्ताे लुक्स

काठमाण्डौ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नै आमाको अगाडि विकिनी बनेकी छिन । उनी आमा नेहार राज्यलक्ष्मीसँगै गोकर्ण रिसोर्टमा गर्मी छल्न गएका तस्बिर सार्वजनिक भएका छन् । उनी उक्त तस्विरमा पेन्टी र ब्रामा देखिएकी छिन । ट्याटु हानेको, किस गरेको तस्बिरका कारण मिडियामा चर्चामा आउने गरेकी साम्राज्ञी पहेंलो विकिनीका कारण फेरि चर्चामा छि...

हिट अञ्जली जता पनि फिट अञ्जलि, आयो उनको हट अवतार

ईटहरी/ गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमका शब्द शृजनामा एनके ब्रदरर्सको संगीत शृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय रहेको छ । बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतार...

शम्भु राई र प्रकाश सपूतबीच अन्ततः सहमति

काठमान्डाैं / प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी प्रस्तोता समाज नेपालका अध्यक्ष तथा गायक भीषण मुकारुङले जानकारी दिए। सहम...

२०१० विश्वकपमा छाएकी मोडलको ९ वर्षपछि मैदानमा यस्तो चर्तिकला

पाराग्वेकी सबैभन्दा सेक्सी फ्यान भनेर चिनिने मोडल लारिसा रिकेल्मेले ९ वर्षपछि फेरि फुटबलको मैदानमा सबैको ध्यान तानेकी छिन् । कोपा अमेरिकामा पाराग्वे र कोलम्बियाको खेलमा लारिसा मैदानमा देखिएकी थिइन् । यो खेल पाराग्वेले १–० ले हारेपनि अर्को चरणमा भने पुगेको छ । नकआउट चरणमा पाराग्वेले ब्राजिलसँग खेल्नेछ । यी ३४ वर्षे मोडल ९ वर्षअघि दक्षिण अफ्र...

सारीमा समेत यस्ताे हट देखिइन् प्रियांका

बलिउडकी चर्चित नायिका तथा पुर्व विश्व सुन्दरी प्रियांका चाेपडा आलोचनाकाे सिकार भएकी छिन् । एक अन्तर्राष्ट्रिय म्यागेजिनका लागि खिचाएको फोटोमा उनले चोली नलगाएर सारी मात्र लगाएकोमा आलोचीत बन्न पुगेकी हुन् । प्रियङ्कामाथि युगदेखि सारी र चोली सँगै लगाउँदै आएको परम्परालाई बिगार्न खोजेको आरोप लागेकाे छ । सामाजिक सञ्जालमा प्रियङ्काको चर्को आलोचना...