‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने

काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको...

मल्टिप्लेक्समा हाउसफुल “बेष्ट फ्रेन्ज फरेभर”

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र “बेष्ट फ्रेन्ज फरेभर” ले राम्रो ओपनिङ्ग गरेको छ । मल्टिप्लेक्स लक्षित चलचित्र बेष्ट फ्रेन्ज फरेभरले प्रदर्शनमा आएको अधिकाशं मल्टिप्लेक्समा हाउसफुल गरेको बताइएको छ । चलचित्रका निर्देशक उत्सब थपलियाले दिएको जानकारी अनुसार चलचित्र “बेष्ट फ्रेन्ज फरेभर” बिग मुभिज लगायतका मल्टिप्लेक्समा हाउसफुल रहेको छ । ...

गिरान्चौर एकिकृत बस्ती बनाउन सबैभन्दा बढी सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य ?

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो । उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् । नुवाकोट बेतीनी ...

धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको क...

होमवर्क जेष्ठ ७ गतेदेखि

लामो समयको अन्तरालपछि निर्देशक निरक पौडेलले निर्देशन गरेको नेपाली कथानक चलत्रि ‘हामेवर्क’ जेठ ७ गतेबाट देशव्यापी रुपमा लाग्ने भएको छ । ‘कुसुमे रुमाल २’ निर्देशन गरेर नेपाली रजटपटमा आएका हुन् निर्देशक निरक पौडेल । त्यसपश्चात धेरै मेहनत र परिश्रमका साथ होमवर्क गरेर चलचित्र पनि ‘होमवर्क’ लिएर आएका हुन् । हाल पौडेलले निर्देशन गरेको फिल्म ‘हामेवर्क’को स...

हिरोइन संचिताको तर्क : छोडी गए पाप लाग्ला पछिको उत्कृष्ट फिल्म हुनेछ राधा

यो उनको आत्माले भनेको कुरा हो रे । ईलामको श्री अन्तु डाँडामा राधा फिल्मको सुटिङ भईरहदा हिरोइन संचिता लुइँटेलले आफ्नो हिट फिल्म छोडी गए पाप लाग्ला पछिको अर्को उत्कृष्ट फिल्म राधा हुन सक्ने तर्क गरेकी छिन् । छोडी गए पाप लाग्ला ५ बर्ष अघि रिलिज भएको फिल्म हो जुन फिल्मले ब्यापारिक हिसावमा मात्र हैन समीछक र अवार्ड समारोहहरुमा पनि उत्कृष्टता हासिल गरेको ...