पर्शुरामको फष्ट लुक सार्वजनिक

एक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार भएको यो चलचित्रले औपचारीक रुपमा रिलिज डेट भने सार्वजनिक गरिएको छैन । एन आर घिमिरेको निर्देशन रहेको यो चलचित्र मा किशोर खतिवडा , जान्वी बस्नेत , नवराज रावत , स्वस्ति क्षेत्री , शुशिल पोखरेल , घनश्याम गिरी को मुख्य भुमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाइ पावरफूल...

हङ्कङमा “गाजलु”को प्रिमियर : नायिका सृष्टिकाे यस्ताे प्रशंसा

अनाेज राेक्का / हङकङ – हेमराज बि.सी निर्देशित फिल्म ‘गाजलुको’ हङ्कङमा प्रिमियर गरिएको छ । नेपालमा सफल प्रर्दशन पश्चात बाहिरी मुलुकमा प्रर्दशनका लागि हङ्कङमा पहिलो प्रिमियर गरिएको हो । उल्लेखनीय दर्शकहरुको उपस्थित बीच फिल्मको प्रिमियर गरिएको थियो । दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि फिल्मकी नायीका तथा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ हङकङ आएकी थिईन ।...

१८ वर्षीया एरिएलकाे हट फाेटाेसुट जुन एकाएक भाइरल बन्याे

एरियल विन्टर एबिसीको आधुनिक परिवारमा बेवकुप किशोरीको भूमिका खेल्छिन् । तर उनी गत हप्ता सधैंभन्दा फरक अवतारमा बहामास किनारमा रमाइन् । हेराै उनका केही हट तस्विरहरू जुन यतिबेला सामाजीक सञ्जालहमा निकैनै भाइरल बनेकाे छ ।

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजक...

“चोली फेर मायाले बोलि नफेर” को सुटिङ् सम्पन्न

काठमाण्डौ  /  धेरै गीतहरुमा म्युजिक भिडियो गरिसकेका चर्चित मोडल तथा गायक दिनेश थापाको पहिलो लोकदोहोरी गीत "चोली फेर मायाले बोलि नफेर"को सुटिङ् सम्पन्न भएको छ ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको गीत  कामना डिजिटल मार्फत आउन लागेको हो ।चर्चित गायिका चन्द अर्याल र दिनेश थापाको सुमधुर आवाजमा रहेको यस गीतमा अभिनय भने भोजपुर...

अाश्रममा कलाकारकाे मिष्ठान्न भाेजन

इटहरी / काठमाण्डाैकाे बिभिन्न स्थानमा रहेका दुर्इ अनाथ अाश्रमहरूमा रहेका बृद्धबृद्धा तथा  अनाथ बालबालिकाहरूलार्इ कलाकार एवम फिल्म निर्माता बिलाेल पाेख्रेलले मिषठान्न भाेजन गराएका छन । काठमाण्डाैकाे निजानन्द बृद्धा अाश्रम र पवित्र सेवा समाज अनाथ अाश्रममा कलाकार तथा फिल्म निर्माता पाेख्रेलले मिषठान्न भाेजन गराएका हुन । बिगत लामाे समय अमेरीकाकाे टेक...

पत्रकारसामु ‘गाजालु’ हिरोइनको आक्रोश : मैले के पढ्दैछु थाहा छ ?

फिल्मसम्बन्धि कार्यक्रम प्राय राजधानीमै भइरहन्छन । यस्ता कार्यक्रममा हुने केहि आसमञ्जस्यता, विवाद र असन्तृष्टिका कुराहरु पनि राजधानीबाटै सुनिन्छन । बिगतमा राजधानीका विभिन्न सार्वजनिक समारोहमा हिरोइनहरुले पत्रकारमाथि लाञ्छना लगाउदै गाली गरेको दृश्य पनि हामीले देखैकै हौ । तर मोफसलमा आक्कलझुक्कल हुने फिल्मी कार्यक्रममा कहिलेकाँहि यस्तो दृश्य देखिदो...

चलचित्र पर्शुरामको छायांकन सकियाे

एनआर घिमिरेको निर्देशन रहेको चलचित्र पर्शुरामको छायांकन सकिएको छ । शुक्रबार चितवनको सौराहामा चलचित्रको गीतको छायांकन सकिए सगै चलचित्रको सम्पूर्ण सुटिंग सकिएको छ ।चलचित्रमा समाबेश एउटा गीतको लुम्बिनी ,बुटवल ,पाल्पा ,पोखरा हुदै चितवन सम्ममा छायांकन गरेर चलचित्रको छायांकन सकिएको हो ।टंक बुढाथोकिको संगीत तथा  टंक र निता  थापाको स्वर रहेको 'छिसिक्क मिस ...

अर्चना पनेरुको दुःखद सुरुवात

काठमाडौं । किशोरावस्थामै ‘पोर्न स्टार’ बन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छन् । पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’ को ट्याग लगाइदियो । पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न...

दाहालको ‘रागिनी’ सार्वजनिक

काठमाडौँ, १ असार । गायिका स्मिता दाहालको ‘रागिनी’ गीति एल्बम आज सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, गीतकार यादव खरेल, सङ्गीतकार दीपक जङ्गम र गायक दीप श्रेष्ठले संयुक्त रुपमा गीति एल्बम सार्वजनिक गर्नुभयो । गायिका स्मिता अध्यक्ष दाहालकी नातिनीसमेत हुनुहुन्छ ...