चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ ।नया बर्षको अवसरमा गए राति “न्यु ईयर ईभ- म्युजिकल नाईट” कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलर सार्वजनिक कार्यक्रमा चलचित्रमा सबै कलाकार तथा निर्माता सुनिल रावलको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको चलचित्र भन्दा यो चलचित्र अझै राम्रो बने...

गायक डिजराज पौडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ। गायक एवं संगीतकार डिजराज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । भरत बाबु केसीको शब्द रहेको गीतमा गायक एवं संगीतकार पौडेलको संगीत रहेको छ । ठट्टा मस्करी बोलको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।

‘डायरी’मा रेखाको यस्ताे छ नयाँ अवतार (ट्रेलरसहित)

काठमाडौं, चैत २५ / चलचित्र ‘डायरी’मा चर्चित नायिका रेखा थापा नयाँ अवतारमा देखिएकि छिन् । चलचित्र मार्फत दर्शकले पुनः एकपटक रेखालाई बोल्ड क्यारेक्टर साथ देख्न पाउने भएका छन् । प्रेमकथामा अाधारित  ठुल्छिम लामाले निर्माण गरेको साे चलचित्रमा रेखालाई भिलेन का रूपमा प्रस्तुत गरिएको बताइएकाे छ । हेर्नुहाेस्  ट्रेलर

पोखरामा फेवातालमा देखीयाे मालाकाे जवानी

काठमाडौं । गायक सरन गुरुङ नयाँ गीत ‘यो मन’ लिएर दर्शकमाझ आएका छन् ।  पोखरामा छायांकन गरिएको भिडियोमा आकाश श्रेष्ठ र माला लिम्बुले फिचरिङ छन् । सुन्दर माछापुच्छ्रे, फेवाताल, सरागंकोट लगायतका स्थानहरुलाई आर्कषक शैलीमा खिचिएको भिडियो निकै नै आर्कषक छ । भिडियोमा निर्देशक निकेश खड्काले निकै नै फरक तरिकाले मोडल माला र आकाशलाई प्रस्तुत गरेका छन् । ...

सार्वजनिक भयो ‘लुट २’ को ट्रेलर (भिडियो)

लुट २’ को ट्रेलर कुरेर बसिरहेकाहरुलाई खुसीको खबर! प्रतीक्षाको घडी शुन्यविन्दुमा आइपुगेको छ। बिहिबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म बन्न सुरु हुनुअगावै टिजर सार्वजनिक गरेको ‘लुट २’ को ट्रेलर निकै प्रतिक्षित बनेको थियो। झन् ‘ठमेल बजार’ गीतको चर्चाले फिल्मलाई झनै कुर्न लायक बनायो। केही फिल्म यति धेरै प्रत...

मेरी बास्सैका कलाकारहरुले शुरु गरे नयाँ टेलीसिरियल (भिडियाे)सहित

काठमाडौँ । रोकिएको मेरी बास्सैका कलाकारहरुले नयाँ टेलीसिरियल खित्का डटकम सुरु गरेका छन् । सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको खित्का डटकमको दोस्रो भागमा लागू औषधमा लाग्ने युवकका कारण परिवारले झेल्नुपरेको समस्यालाई मुख्य रुपमा उठाइएको छ । रामचन्द्र अधिकारी, शम्भु थापा, सुरेश थापा, अनिता दंगाल,...

मनै छुने धुर्मुस सुन्तलीकाे प्रेम कथा : धुर्मुसले यसरी बयान गरे अाफ्नाे प्रेम कहानी ( भिडीयाे )

    मनै छुने धुर्मुस सुन्तलीकाे प्रेम कथा : धुर्मुसले यसरी बयान गरे अाफ्नाे प्रेम कहानी ( भिडीयाे )

हाँस्ने घरमा रविन्द्र मिश्रको क्यारिकेचर (भिडियो)

हाँस्य कलाकार एवं क्यारिकेचर मास्टर सुवोध गौतमले पत्रकार रविन्द्र मिश्रको क्यारिकेचर गरेका छन् । विभिन्न नेता तथा कलाकारको हुबहु स्वर निकाल्न सक्ने उनले प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रको पनि क्यारिकेचर गरेका हुन् । हाँस्ने घर नाम दिइएको एक कार्यक्रममा उनले जाडोको विषयमा हाँसो र ठट्टा गर्दै रविन्द्र मिश्रसँगै कमल थापा, विजय कुमार गच्छदार र चित...