दुर्गेशको मायाको बोके दाह्री, यिनलाई भारि कि फुलबारी ? भिडियोमा हेर्नुस्

काठमान्डौ/ नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ । मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको छ । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन । निकै रमाइलो गितलाई अनुष्का ...

सोनिकाको अन्तरबार्तामा रोएका सन्तोषलाई दुर्गेशको चान्स, सोनिकाको तारिफ (भिडियो सहित)

ईटहरी/ भनिन्छ ‘हिड्ने मान्छे लड्छ’ । लडेपछी उठ्दाको सफलताले आनन्द प्राप्त हुन्छ । यस्तै भएको छ अहिले सन्तोष परियारलाई । सनै देखि गीत गायनमा निकै रुचि भएका सन्तोषले युट्युब च्यानल ‘वाउ नेपाल’मा मा सोनिका संग अन्तरबार्ता गरेपछि सफलताको स्वाद चाख्न थालिसकेका छन् । निकै नै मिठो स्वर भएका उनी अन्तरबार्तामा आफ्नो दुख र जिन्दगिका ठक्करहरु सम्झिदै सुनाउदै ...

सुरु भयो नेपाल आईडल-२ को अडिसन, कहाँ-कहाँ र कहिले हुदैछ ? बिस्तृतमा हेर्नुस् (भिडियो सहित)

ईटहरी/ अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो 'नेपाल आईडल' पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा ...

‘हिरोज’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भएको छ । चैत २३ गते देखि प्रदर्शन हुने फिल्मलाई एनबि महर्जन निर्देशन गरेका छन् । अभिनेत्री पूर्णिमा लामाको निर्माणमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । PURBELI TV

श्रीदेवीको पुनर्जन्म ! भाइरल हुँदै यी बालिकाको भिडियो

श्रीदेवीको निधन पश्चातयुट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भएकाे छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ उपनाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ । यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको ...

‘सत्रुगते’को ट्रेलर रिलिज (भिडियाे)

वहुप्रतिक्षित चलचित्र ‘सत्रुगते’को ट्रेलर रिलिज भएको छ । मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । ‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा छ । PURBELI TV

‘तरकारीवाली’को रोमान्स को संग ? यस्तो छ कबिरको डेब्यु फिल्मको गीत (भिडियो सहित)

एक समय ‘तरकारीवाली’ उपनामले सामाजिक संजालमा निकै भाईरल बनेकी कुसुम श्रेष्ठ अभिनित फिल्म ‘लम्फु’को पहिलो गीत ‘संगै जिउने’को भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा फिल्मका मुख्य नायक कबिर खड्का, मरिस्का पोखरेल, कुसुम श्रेष्ठ ‘तरकारीवाली’, चाँदनी शर्मा र संजित भण्डारीको अभिनय छ । सार्बजनिक भिडियोको गीतलाई यसअघि नै सार्बजनिक गरिएको हो भने निकै रु...