गाँठोकाे ट्रेलर रिलिज (भिडियाे सहित)

गाँठोकाे ट्रेलर रिलिज (भिडियाे सहित)
भाद्र ३१ गते प्रदर्शन मिती तोकेको चलचित्र गा“ठोले शुक्रवार ट्रेलर सार्वजनिक गरेको छ । सुरज भुषाल निर्देशित चलचित्र गा“ठोले सम्वन्धको कथा बोकेको निर्देशक भुषालले बताए । चलचित्रमा होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । यस अधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वज...

बलिउडकै महंगा ६ फिल्म

बलिउडकै महंगा ६ फिल्म
एस शंङ्करको अपकमिङ साइन्स फिक्सन ‘२.०’ सन् २०१० को हिट फिल्म ‘रोबोट’ को सिक्वेल हो। साउथका सुपरस्टार रनजीकान्त र बलिउड खेलाडी अक्षय कुमारको अभिनय यो फिल्ममा देख्न पाइनेछ। फिल्म बन्नुपुर्व नै ब्लकबस्टर हुने अनुमान लगाइको यो फिल्मको एउटा फाइट सिन नै २० करोड भारु खर्चेर गरिएको भारतीय मिडियाले जनाएका छन्। रजनीकान्त र अक्षय कुमार बिचको यो फाइट फिल्मक...

रमेश उप्रेतीको कमव्याक, हेर्नुस ‘ब्रासलेट’ ट्रेलर (भिडियाे सहित)

रमेश उप्रेतीको कमव्याक, हेर्नुस ‘ब्रासलेट’ ट्रेलर (भिडियाे सहित)
कुनै जामानाका चल्तापुर्जा हिरो रमेश उप्रेती नेपाली फिल्ममा फर्किएका छन । लामो समयपछि उनी अभिनित नेपाली फिल्म ‘ब्रासलेट’नेपाली दर्शकले हेर्न पाउने भएका छन । ‘ब्रासलेट’मा उनको उपस्थिति दमदार देखिएको छ । फिल्मको हालै सार्वजनिक ट्रेलरमा रमेश निकै सशक्त भुमिकामा छन । लामो समयपछि कमब्याक भएका उनले आफ्नो सबै कला फिल्ममा देखाएका छन । द्धन्द, नृत्य, अभिनय स...

‘वृन्दावन’को ट्रेलर सार्वजनिक

‘वृन्दावन’को ट्रेलर सार्वजनिक
चलचित्र ‘वृन्दावन’को ट्रेलर सार्वजनिक गरिएको छ ।नायिका शिल्पा पोख्रेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् ।उनले यसअघि चलचित्र ‘हवल्दार सुन्तली’मा भरपुर एक्सन गरेकी थिइन् । उनले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘वृन्दावन’को ट्रेलरमा उनको एक्सन अवतार देख्न सकिन्छ ।व्यवसायिक शैलीमा निर्माण भएको चलचित्रको ट्रेलरले दर्शक आकर्षित गर्न सक्छ । यो च...

“सफर”को टिजर सार्वजनिक

“सफर”को टिजर सार्वजनिक
२३ असार, इटहरी । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको “सफर”को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । युवा फिल्मस् को व्यानरमा निर्माण गरिएको फिल्ममा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ । चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा गरिएको छ । मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिका रहेको सफरमा आशिष श्रेष...

चलचित्र “प्रतिबिम्ब” यही साउन २१ देखि पर्दशन हुदै

चलचित्र “प्रतिबिम्ब” यही साउन २१ देखि पर्दशन हुदै
आसार १२ -काठमाण्डौ / द लाफा आर्टस को प्रस्तुतिमा नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" यही साउन २१ देखि देशभरका हलहरुमा पर्दशन हुदै छ ।किशोर राना मगरको कथा/निर्देशनमा तयार भएको यस चलचित्रको निर्माता :ज्ञानु थापा ,केबी राना ,चन्द्र ज्योति आले ,नेत्र थापा ,अनिता राना र छक्कु उदासी हुन् ।हंकङ् ,युके लगाएत नेपालको बिभिन्न जिल्लाहरुमा च्यारेटी सो भैसकेको यस...

 ‘वृन्दावन’को गीत सार्वजनिक (भिडियाे सहित)

 ‘वृन्दावन’को गीत सार्वजनिक (भिडियाे सहित)
चलचित्र ‘वृन्दावन’को गीत सार्वजनिक भएको छ । ‘ ‘ताला चापी’ बोलको सार्वजनिक गीतमा कृष्ण काफ्ले र जुना प्रसाँइको स्वर छ ।गीतमा मा दीपक शर्माको संगीत ,लेखु सहयात्रीको शब्द र रामजी लामिछाने कोरियोग्राफी रहेको छ ।रुद्राक्ष फिल्मसको व्यानरमा पहिलो पटक निमार्ण गरिएको फिल्म भाद्र १७ गते देखि प्रदर्शनमा आउदै छ । किशोर खतिवडा  शिल्पा पोख्ररेल दीपेन्द्र प्रकाश...

‘चपली हाइट २’ को ट्रिजर सार्वजनिक (भिडियाे सहित)

‘चपली हाइट २’  को ट्रिजर सार्वजनिक (भिडियाे सहित)
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा आयुष्मान डिएस राणा, परमिता राज्यलक्ष्मी शाह, मरिष्का पोखरेललगायतले अभिनित ‘चपली हाइट २’ कोको ट्रिजर सार्वजनिक  भएको छ।