पलले आचललाई लगाईदिने सिन्दुरको धर्को, यस्तो छ सत्रुगतेको पिरतिको बिर्को (भिडियो सहित)

ईटहरी/ बहुप्रतिक्षित फिल्म ‘सत्रु गते’ को पहिलो गीत ‘रुपै मोहनी’ सुपर हिट भए पछि अर्को गीत सार्वजनिक भएको छ । काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । गीतका शब्दहरु निकै रमाइला छन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । पल र आँचलको केमेष्ट्री सुहाएको छ । भिडियोका कोरियोग्रा...