१२ बर्षीय रबिनको अदभुत स्वर, चलेका नेपाली र हिन्दी गायकलाई सिधै टक्कर (भिडियाे)

माेरङ / झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको छ । सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन । खोलको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत ...

हाम्रो जीएफ सार्वजनिक (भिडियाे)

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली कथानक छोटो चलचित्र हाम्रो जीएफ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्रेजी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो सर्टमुभी वैशाख १ गते सार्वजनिक भएको छ । सर्टमुभिमा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा सेर्पा र दिपेन घलेको अभिनय रहेको छ । सर्टमुभिलाई सञ्चारकर्मी स...

सुशिल र बर्षाको ‘कारखाना’ अब यूटुवमा

नायक सुशिल श्रेष्ठ र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कारखाना’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । बुद्धा सुब्बा डिजिटल प्रा.ली. को युट्युव च्यानल मार्फत यस चलचित्रलाई सार्वजनिक गरिएको हो। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुशील श्रेष्ठ, वर्षा सिवाकोटी, नविन लम्साल, जेविका कार्की, मौसमी मल्ल, विकास ल...

ज्योतिषको सल्लाह अनुसार सार्वजनिक भयाे ‘लम्फुकाे ट्रिजर

कठमाडौँ । फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ लगाएतको अभिनय रहेको यो फिल्मको ट्रेलर काठमाडौँमा एक कार्यक्रमकाबिच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो । रिलिज गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ । साथै नव-नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । ...

साम्राज्ञि संग नाजिरको रोमान्स, दिलमा आगो सल्कीयो (भिडियो सहित)

काठमाडौ/ प्रदर्शन अगाडिसम्म रिलिज नगरिएको फिल्म ‘तिमीसँग’ को नयाँ गीत फिल्म रिलिज पछि रिलिज भएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा नाजिर हुसेन र साम्राज्ञि राज्यलक्ष्मी शाह फिचरीङ छन् । भिडियोमा नाजिर साम्राज्ञीको जोडी कमालको देखिएको छ । साम्राज्ञी र नाजिरले मधेसी पहिरनमा कम्मर मर्काएका छन । दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र दीपक आफैंले स...

टंक बुढाथोकीको ‘रेली माइ’मा ‘कार्टुन्ज क्रु’ (भिडियाे सहित)

पछिल्लो  समय गीत संगीतमा निकै चर्चामा रहेको गायक तथा संगीतकार टंक बुढाथोकी र नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत  टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ गीत र आसुको अर्थ जस्ता सफल गीत दिएका गायक तथ...

” कृ ” गीत बिबादमा निर्मातालाई जेलमा थुनेर ११ लाख तिराइयो (भिडियाे सहित)

काठमाडौं / यतिबेला ‘कृ’ का सम्पादक निकै चर्चामा छन् । उनी चर्चामा मात्रै होईन त्यतिकै तनावमा पनि छन् । करिब ३५ बर्ष पहिले शम्भु प्रधानले निर्देशन गरेको फिल्म ‘सम्झना’मा समावेश ‘उकालीमा अघिअघि’ गीतको चोरीको आरोपले निर्माता गिरीको निद हराम भएको छ । उनलाई गीत चोरीको आरोपमा एक रात हिरासतको वास मात्रै भएन ११ लाख जरिवाना समेत गराईयो । भुवन केसी निर्मा...

प्रदिप र प्रीयंकाको लिलिबिली रोमान्स, यस्तो बन्यो ‘हावासरी’ (भिडियो सहित)

ईटहरी/ फिल्म ‘लिलिबिलि’को तेस्रो गीत रिलिज भएको छ । ‘हावा सरि’ बोलको गीतको भिडियोमा प्रीयंका र प्रदीपले मज्जाले रोमान्स गरेका छन । काठमाडौमा एक कार्यक्रमका बिच रिलिज गरीएको भिडियोलाइ सुदिप बरालले सुन्दर पारेर खिचेका छन । एस.डि योगि र मेनुका पौडेलले स्वर दिएका गीतमा एस.डि योगिको संगीत र दिपेन्द्र घिमिरेको शब्द रहेको छ । मिलन चाम्स निर्देशित ‘लिलि...

गायन क्षेत्रमा क्रिकेटर सन्दीप लामिछाने , गीतको ट्रेलरमा यस्ताे सुनियो स्वर

काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेको चर्चा विश्व स्तरमा भइरहेका बेला उनले गायनमा पनि प्रवेश गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) तथा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दीपले आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गरेका छन् । उक्त गीतको ट्रेलर सार्वजनिक...