बेइज्जत हुने डरले यी अभिनेत्री गइनन् कार्यक्रममा

बेइज्जत हुने डरले यी अभिनेत्री गइनन् कार्यक्रममा
बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री ज्याकिलन फर्नानडेजले फिल्म ‘ढिसुम’ को प्रोमोशन गर्न एक कमेडी सोमा जान अस्वीकार गरेकी छिन् । टिभी सो ‘कमेडी नाइट्स बचाओ’ जान उनी नमानेकी हुन् । एकपटक अनुभव सम्हाली सकेकी ज्याकलिनले पछिल्लो अनुभव अझै भुल्न नसकेका कारण पनि उक्त सोमा जान नचाहेको बताएकी छिन् । उक्त सोमा जो सेलिब्रिटी आएपनि कृष्ण अभिषेक त...

ऐश्वर्या रायमाथी अाक्रमण हुने सम्भावना बढेपछि बडीगार्डकाे संख्या दाेब्बर बढाइयाे

ऐश्वर्या रायमाथी अाक्रमण हुने सम्भावना बढेपछि बडीगार्डकाे संख्या दाेब्बर बढाइयाे
एजेनसी । बलिउड नायिका ऐश्वर्या राय बच्चनले आफ्नो सुरक्षागार्डको संङ्ख्या दोब्बर गर्ने भएकी छिन्। अघिल्लो हप्ता एयरपोर्टमा फोटोग्राफरबिच भएको धक्का-मुक्का कारण ऐश्वर्याकी आमा वृन्दा राय घाइेते भइन। छोरी आराध्यालाई पनि चोट लागेछ। यो घटना पछि ऐश्वर्याले आफ्नो सेक्युरिटी गार्ड बढाउने फैसला गरेकी हुन। ऐश्वर्या आफ्ना ४ बडिगार्डसंग हिड्थिन। अब उनलाई ८ जन...

रजनीकांतको ‘कबाली’ ले तोड्यो सबै रेकर्ड, सलमान र आमिर पनि पछि परे

रजनीकांतको ‘कबाली’ ले तोड्यो सबै रेकर्ड, सलमान र आमिर पनि पछि परे
रजनीकान्तको फिल्म ‘कबाली’ ले रिलिजको पहिलो दिनमा नै ४० करोड रुपैया कमाइ गरेको छ । जुलाई २२ मा रिलिज भएको यस फिल्मले एक दिनमै ४० करोडको कमाइ गर्दै पुराना सबै रेकर्ड तोडेको छ । रजनीकांतको यस फिल्मले आमिर खानको फिल्म ‘पीके’ तथा सलमान खानको फिल्म ‘सुल्तान’को रेकर्ड तोडिदिएको छ ।आमिर खानको ‘पीके’ ले अमेरिकामा पहिलो दिनमा १४,१८,८१७ डलर कमाइ गरेको थियो ।...

जेल जालान् त सलमान खान !

जेल जालान् त सलमान खान !
मुम्बई / सलमान खान हरिण शिकार गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । लामो समयदेखि चलिरहेको यो मुद्धाको फैसला हाइकोर्टले जुलाई २५ मा गर्दैछ । सलमान खान यही विषयका कारण पनि ठुलो तनाबमा रहेका छन् । कालो हरिण मारेको आरोपमा चलेको यस मुद्धाको फैसला के आउँछ भन्ने कुराले उनी तनाबमा रहेका हुन् । २५ जुलाइमा हुने फैसला छुट्टा छुट्टै प्रकरणमा हाइकोर्टमा फैसला स...

रजनी साउथमा सर्वाधिक महँगा : यी हुन् धेरै पारिश्रमिक लिने ११ अभिनेता

रजनी साउथमा सर्वाधिक महँगा : यी हुन् धेरै पारिश्रमिक लिने ११ अभिनेता
रजनीकान्तको बहुप्रतिक्षित फिल्म शुक्रबार रिलिज हुँदैछ। उनओ दक्षिण भारतका सर्वाधिक महङ्गा स्टार हुन्। उनले 'कबाली'का लागि ४८-६० करोड भारूको बिचमा पारिश्रमिक बुझेको बताइन्छ। यस्तै उनले 'रोबट'को दोस्रो श्रृखंलाका लागि ६० करोड भारू लिएको चर्चा चलेको छ। उनलाई एशियामा ज्याकी च्यानपछि सबैभन्दा बढि पारिश्रमिकका लिने अभिनेता मानिन्छन्। सर्वाधिक पारिश्रमिकका...

‘ट्रिपल एक्स -द रिटर्न अफ जेंडर केज’ को फर्स्ट पोस्टर सार्वजनिक

‘ट्रिपल एक्स -द रिटर्न अफ जेंडर केज’ को फर्स्ट पोस्टर सार्वजनिक
बलिउड नायिका दीपिका पादुकोणको प्रतिक्षित हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेंडर केज’ को फर्स्ट पोस्टर बाहिरिएको छ। सार्वजनिक पोस्टरमा दीपिका विन डीजलको गर्दनमा चक्कु राखिरहेकी देखिन्छिन्। फिल्ममा दीपिका र विनको साथमा नीना डोबरेव र रुबी रोजको अभिनय रहेको छ्। अमेरिकी निर्देशक डीजे करुसोको यस फिल्म जनवरी २०१७ मा रिलिज हुने भएको छ।

प्रेमीले त्यस्ताे के भने ? जाे २५ वर्षीया मोडलले आत्महत्या गरिन

प्रेमीले त्यस्ताे के भने ? जाे २५ वर्षीया मोडलले आत्महत्या गरिन
मुम्बई । मुम्बईमा एक मोडलले ब्वाइफ्रेण्डसँगको झगडापछि पासो लगाएर आत्महत्या गरेकी छिन् । बताइअनुसार उनी ब्वाइफ्रेण्डसँग लिभ इन टुगेदर रिलेसनमा थिइन । यो घटना अस्ति राति १२.३० बजेको आसपास भएको बताइएको छ । लासलाई पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ । नयाँदिल्लीबाट स्टार बन्ने सपना साँचेर २५ वर्षीया कर्मजित काैर उर्फ नेहा बलिउडको माया नगरी मान...

सन्नी लियोनले बलिउड छोड्ने !कारण यस्ताे छ …

सन्नी लियोनले बलिउड छोड्ने !कारण यस्ताे छ …
बलिउड अभिनेत्री सन्नी लियोनले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् । सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् । सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करि...

सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )

सलमान खानको फिल्म सुल्तान हलमा चल्नु अगावै अनलाइनमा लिक ( भिडीयाे सहित )
बलिउड सुपरस्टार सफमान खानद्वारा अभिनित फिल्म सुल्तान रिलिज हुनु अघावै अनलाइनमा लिक भएपछि निर्माण कम्पनी यस राज फिल्मस तनावग्रस्त बनेकाे छ । फिल्म रिलिज हुनु १८ घण्टा अघिनै अनलाइनमा लिक भएपछि निर्माण कम्पनीकाे कराेडाै लगानी डुब्ने खतरा बढेकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । उक्त फिल्म २ घण्टा ३६ मिनेटकाे रहेकाे छ । सलमान र अनुष्का शर्मा द्वारा सुल...

हेर्नुस काजाेलकाे यस्ताे चुम्बन : भिडियाे बन्याे भाइरल

हेर्नुस काजाेलकाे यस्ताे चुम्बन : भिडियाे बन्याे भाइरल
दक्षिण भारतमा लोकप्रिय रहेकी अभिनेत्री काजोल अग्रवालको एक भिडियो  यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ । भिडियाेमा अभिनेत्री काजाेलले एक फिल्ममा गरेकाे चुमबन यतिबेला भाइरल बनेकाे हाे ।उक्त चुम्बन अाम दर्शकलार्इनै तिन छक्क बनाउने खालकाे छ ।फिल्ममा उनले अभिनेताको उपस्थिति बिनै अधरपानको दृश्य दिएकी छन्। फिल्मको असली दृश्यमा उनले नायकलाई चुम्ब...