कला देखाउदा देखाउदै मराठी अभिनेत्रीको स्टेजमै मृत्यु

काठमाण्डाै । भारतमा चर्चित मराठी अभिनेत्रीकाे परिचय बनाएकी अश्विन एकबोतेको एक कार्यक्रमका क्रममा प्रस्तुती दिँदा दिँदै स्टेजमै मृत्यु भएकाे छ ।  भारतीय सञ्चार माध्यमले प्रकासित गरेकाे समाचार अनुसार भारतको पुणेमा प्रस्तुति दिने क्रममा स्टेजमै ती अभिनेत्री ढलेकी र केहि क्षणमै उनकाे मृत्यु भएकाे हाे । खासगरी रंगमञ्चमा चर्चित अश्विनीले पुणेको प्रसिद्...

सलमानदेखि ऐश्वर्यासम्मः मृत्युको मुखबाट बाँचेका यी १० बलिउड सेलिब्रिटी

बलिउड सेलिब्रिटी हामीलाई मनोरञ्जन गराउनका लागि निकै मेहनत गर्दछन् । तर सुटिङको क्रममा केही भिन्न गरेर दर्शकलाई मनोरञ्जन दिने उद्देश्य कतिपय उनीहरुको लागि घातक पनि बनेको छ । आज हामी तपाईंलाई यसैबारे जानकारी दिँदैछौं । सलमान खानः सलमान खानले सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ को सुटिङको क्रममा उनले एउटा सिनको लागि रेल अगाडिबाट हिँड्नुपर्ने थ...

सलमानलाई घरमै थुनेर राख्न चेतावनी

एजेन्सी । पाकिस्तानी कलाकारलाई समर्थन गरि बयान दिएपछि सलमान खान विरुद्ध शिवसेना पार्टी भट्किएको छ। सलमानका पिता सलीम खानलाई आफ्नो छोरा सलमानलाई घरैमा राख्न शिवसेना पार्टीले चेतावनीको भाषा प्रयोग गरेको छ। शिवसेनाले पहिले नै पाकिस्तानी कलाकारलाई भारतबाट निस्कन धम्की दिएको थियो। यसपश्चाय कयौं पाकिस्तानी कलाकारले भारत छोडेका छन्। सलमान खानले यो मुद्...

टाइगरकी गर्लफ्रेन्डलाई आमाको चेतावनी : मेरो छोराबाट टाढै बस !

मुम्बई / टाइगर श्रौफ र दिशा पटानीले आफ्नो सम्बन्धको बारेमा खुलेर केही बताएका छैनन् । मिडियाले यसबारे दुवै जनालाई बारम्बार सोधे पनि उनीहरु आफूलाई मात्र मिल्ने साथी मात्र भएको बताउँछन् । तैपनि उनीहरु धेरै पटकसँगै देखिन्छन् । बुधबार मात्र दुवैलाई मुभी डेटमा भेटिएको थियो । मुम्बाईको जुहुको एक चलचित्र हलमा उनीहरुलाई सँगै देखिएको थियो । पहिले मिडियाबा...

अनुष्का विराटसँग विवाह होइन रोमान्स चाहन्छिन्

भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माकाबीचकाे प्रेम सम्बन्धलार्इ गन्तब्यमा लैजान बिवाहकाे हल्ला चलिरहेकाे बेला फेरी दुवै बिच खटपट सुरू भएकाे छ । हुन त यिदुवै बिच जब बिवाहकाे कुरा चल्छ तब खटपट हुनु कुनै नाैलाे भने हइन यस अघिपनि जब बिराटले बिवाहकाे प्रस्ताव गरेका थिए अनुस्का टाढिन थालेकी थिइन । याे पटक पनि बिराटले उनलार्इ बिवाहक...

अमेरिकी सिरियलमा प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो सहित)

बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको छ ।उक्त सिनसंगै इन्टरनेटमा नायिका चाेपडाकाे चर्चा संगै सामाजिक सञ्जालमा भिडियाे भाइरल बनेकाे छ ।  प्रियंकाको बोल्ड बेड सिनले अम...

सलमानका बुबा भन्छन् – ‘सलमान, महेश भट्ट र करन जोहर कुख्यात अपराधी’ !

एजेन्सी । पाकिस्तानी कलाकाको समर्थन गरेका बलिउड अभिनेता सलमान खानको बचाउ गर्न उनका बुवा सलीम खानले ट्विट गरेका छन् । छोराको आलोचनाबाट  मीडियासँग  रिसाएका सलीम खानले ट्वीट गर्दै अब पुराना अपराधीको ठाँउ सलमान, महेश भट्ट, र करन जोहरले लिएको जिकिर गरेका छन् । उनले ट्वीटमा लेखेका छन् - 'न्यूज च्यानलको अपराधिको सूचीमा सईद, लखवी र मसूद जस्ता मोस्ट वान्ट...

बलिउड अभिनेता शाहरुख खानमाथि हमला (भिडियोसहित)

एजेन्सी / हालै बलिउड अभिनेता शाहरुख खानमाथि हमला भएको छ । टर्की भ्रमणमा रहेका शाहरुखको पर्खाइमा थुप्रै फ्यान थिए । कोही उनीसँग हात मिलाउन त कोही सेल्फी खिच्नका लागि ठेलमठेल गरेर बेसिरहेका थिए । त्यसैबेला त्यहाँ एक यस्ता व्यक्ति पनि थिए जो उनीमाथि हमला गर्न पुगेका थिए । शाहरुख जतिबेला भीडमा आए सोही क्रममा उनीमाथि ती फ्यानले हात हाले । जसका कारण श...

बलिउड नायिका उर्बसी नेपाल अाउदै

काठमाडौं । पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दो छ । यसै क्रममा बलिउड अभिनेत्री उर्बसी रौटेला यही असोज १४ गते बिहान काठमाडौं आउँदैछिन् ।युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ । राजधानीका त्रिपु...

अन्त्य भयो ब्राड पिट र एन्जेलिनाको प्रेम, सेक्स र मिष्ट्री कहानी

एजेन्सी । १ दशक भन्दा बढी सम्बन्धमा रहेका हलिउड जोडि ब्राड पिट र एन्जेलिना जोली अन्ततः सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगेका छन् ।जोलीले आफ्ना पतिसँग सम्बन्ध बिच्छेदको माग गर्दै मंगलबार अदालतमा निवेदन दर्ता गराएपछि हलिउडको आइडियल कपल मानिने यो जोडी छुट्टिन निश्चित भएको हो । ब्राड र एन्जोलिना छुट्टिने समाचारले मंगलबार राति ट्विटरमा हंगामा भयो । ‘...