डाक्टर बन्ने सन्नी कसरी बनिन् पोर्नस्टार ? यस्तो छ कहानी

डाक्टर बन्ने सन्नी कसरी बनिन् पोर्नस्टार ? यस्तो छ कहानी
सन्नी लियोनीको चर्चा भारतमा मात्र नभएर विश्वमा नै छ । भारतीय मूलुकी क्यानेडियन अभिनेत्री लियोनीको ‘चार्म’ कुनै अभिनेताको भन्दा कम छैन । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोले...

प्रिमियरमा रुचाइयो तक्मे बुढाको ‘रातो घर’

प्रिमियरमा रुचाइयो तक्मे बुढाको ‘रातो घर’
यही शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आउन लागेको विल्सन विक्रम राई (तक्मे बुढा) अभिनित फिल्म 'रातो घर' ट्रेलर र गीत-संगीतबाटै प्रतिक्षित बनेको छ । हास्यटेलिश्रृंखला 'मेरी बास्सै' मा तक्मे बुढाको भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएका विल्सन विक्रम राईले फिल्म 'रातो घर' मा दमदार अभिनय गरेको चर्चा पनि तपाईहरुले विभिन्न सञ्चारमाध्यमहरुबाट सुन्दै आइर...

बजारमा शान्तिप्रियकाे अधर

बजारमा शान्तिप्रियकाे अधर
काठमान्डाैं /  रङ पत्रकारितासंगै साहित्यमा पनि परिचित नाम शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । आफ्नो जन्मोत्सवको अवसर परेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले एल्बम बिमोचन गरिएको हो । साहित्यमा लागेको झन्डै दुइ दशक बितिसक्दा बल्ल उनले एल्बम नै ल्याएका हुन् ।   चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा स...

तीन दिने “लिम्बु चलचित्र महोत्सव–२०७४” समूद्घाटन

तीन दिने “लिम्बु चलचित्र महोत्सव–२०७४” समूद्घाटन
दमक / लिम्बु चलचित्रकर्मीहरुको संगठन याक्थुङ मुन्चईत चोक सयङको आयोजनमा वुधबारबाट तीन दिने “लिम्बु चलचित्र महोत्सव–२०७४”आयोजना भएको छ । दमक स्थीत किरात भवनमा आयोजित सो महोत्सवको उद्घाटन प्रमुख अतिथी रहेका चलचित्र बिकास वोर्डका अध्यक्ष राजकुमार राईले गरेका छन् ।   उद्घाटनकै अवसरमा चोक सयङका अध्यक्ष सुर्य प्रकास चेम्जोङको सभापतित्वमा प्रमुख...

“लाउरे” को सुभसाईत

“लाउरे” को सुभसाईत
इटहरी, जेष्ठ १५ / दुर्गिश ब्यानर बाट निर्माण गरिने चलचित्र लाउरेको शुभसाइत गरिएको छ । सोमबार राजधानिको कमलादि स्थित गणेश मन्दिरमा पुजाआजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । जेठ २१ देखि फ्लोरमा जाने चलचित्र लाउरेमा धरानको कथालाइ उठाइएको छ । ब्रिटीस आर्मिमा जागिर खान गएको एक यूवाको कथा, युवाको माया, दुर्ब्यशन र समस्यालाइ लाउरेमा प्रस्तुत गरिएको छ ।...

‘छक्का पन्जा २’ मा श्रीमतीसँग देखिँदैछन् ‘माग्ने बुढा’

‘छक्का पन्जा २’ मा श्रीमतीसँग देखिँदैछन् ‘माग्ने बुढा’
काठमाण्डाै । हास्यटेलिसिरियल ‘मेरी बास्सै’ बाट हिट भएको एक नाम हो केदार घिमिरे (माग्ने बुढा) । ‘मेरी बास्सै’ ले केदारलाई मात्र होइन अन्य धेरै कलाकारलाई पनि स्टार बनायो । केही बर्षयता दर्शकहरुले ‘माग्ने बुढा’ लाई हास्यटेलिसिरियलमा देख्न पाएका छैनन् तर उनी अभिनित फिल्महरु भने दर्शकहरुले हेर्न पाइरहेकै छन् । गएको बर्ष रिलिज भएको सुपरहिट फिल्म ‘छक्का प...

तारेभीरको ट्रेलर सार्वजनिक

तारेभीरको ट्रेलर सार्वजनिक
इटहरी । दुईभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा रहेका प्रेम सुब्बाको डेब्यु निर्देशन रहेको नारीप्रधान एक्सन चलचित्र तारेभीरको ट्रेलर र गीत सार्वजनिक भएको छ ।सोमवार राजधानीमा आयोजित कार्यक्रममा ट्रेलरसँगै फिल्ममा समाबेश तीन गीत पनि प्रदर्शन गरियो । को ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र बलिदानमा आफुसँगै का...

मेरो विनोद लोग्ने होइनन् : करिश्मा मानन्धर

मेरो विनोद लोग्ने होइनन् : करिश्मा मानन्धर
नायिका करिश्मा मानन्धरको श्रीमान तथा निर्माता विनोद मानन्धरसँग सम्बन्ध चिसिएको खबर यतिबेला सिनेवृतमा हट केक बनेको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा भोट हाल्न नपाएपछि फेसबुकमा श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोख्दै स्टाटस लेखेपछि उनीहरुको घर झगडा बाहिर आएको थियो । यो स्टाटसपछि करिश्मा र विनोदबिच बोलचाल समेत बन्द भएको खबर छ ।   आइतवार चल...

लुकेन प्रियंका र आयुष्मानको माया : ‘खुल्लम खुल्ला प्यार’

लुकेन प्रियंका र आयुष्मानको माया : ‘खुल्लम खुल्ला प्यार’
हालचालकी चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम चर्चा अहिले नेपाली मिडियाका लागि सबैभन्दा हट केक बनेको छ । चलचित्र ‘कथा काठमाण्डु’को सेटबाट सुरु भएको यी दुइको प्रेम अहिले सार्वजनिक कार्यक्रममा समेत देखिन थालेको छ । पहिले डिस्को, रेष्टुरेन्टमा लुकिछिपी पुग्ने प्रियंका र आयुष्मान अहिले सार्वजनिक कार्यक्रममा समेत रमाउँदै पु...

थारू भाषाकाे सिनेमा ”छल्की “काे शुभ मुर्हत

थारू भाषाकाे सिनेमा ”छल्की “काे शुभ मुर्हत
इटहरी ।थारू भाषामा अाधारित सिनेमा छल्कीकाे शुभमुर्हत सम्पन्न गरिएकाे छ । माेरङकाे बिराटनगर स्थित देवकाेटा चाैकमा शनिबार एक कार्यक्रमबिच  उक्त सिनेमाकाे शुभमुर्हत गरिएकाे हाे । चादनी फिल्मस प्रालीकाे ब्यानरमा बन्ने फिल्ममा ग्लाेरी मिडिया इटहरीले पाेस्ट प्राेडक्सनकाे काम गर्ने भएकाे छ । सफल सिनेमा निर्देशक केशव रायमाझीकाे निर्देशनमा बनिने फिल्मकाे श...