अब भने ‘छक्का पन्जा-२’ पक्का युट्युबमा आउने, यस्तो भन्छन् दिपकराज गिरी

ईटहरी/ रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ । मजदुर दिवसका दिन सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै गिरिले सो कुराको जानकारी दिएका हुन् । उनले यस्तो लेखेका छन् । चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए । दिपक ...

राजबिराजमा मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने

सप्तरी / मैथिली फिल्म मिसन मधेश फिल्मको प्रोमोशन कास्टिगंको अवसरमा राजबिराज मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।राजबिराजमा दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिएका हुन् । मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित ज...

‘हेल्लो जिन्दगि’को लागि लन्डन पुगेकी श्वेतालाई ट्यूमर, अचानक शल्यक्रिया

ईटहरी/ अभिनेत्री श्वेता खड्काले फिल्म ‘हेल्लो जिन्दगि’को गर्न नपाएकोमा दुख ब्यक्त गरेकी छिन । उनले आफ्नो फेसबुक पेजमा एक लामो स्टाटस र केहि तस्विर सार्बजनिक गर्दै यो कुराको जानकारी गराएकी हुन् । फिल्मको सुटिङका लागि उनि लन्डन पनि पुगेकी थिइन् तर गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको थियो । सो शल्यक्रिया सफल भएको पनि उनले उक्त पोस्टमा जा...

बिराज भट्ट र शङ्कर पाण्डेबिच कुर्सि र मुक्का हानाहान : भट्टले मागे माफी, भएको यस्तो थियो

ईटहरी/ अभिनेता विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमवार साँझ विराजले आफूले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ का निर्माण नियन्त्रक पाण्डेमाथि हातपात गरेका थिए । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् । ...

हनिमुनको लागि युरोप उडे वर्षा र संजोक

ईटहरी/ केही समय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् । बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनीहरुको प्ल...

‘छक्का पञ्जा २’का नायक स्वरुपले कसे मुस्कान संग लगनगाठो, हेर्नुस् (तस्वीर सहित)

ईटहरी/ अभिनेता स्वरुपपुरुष ढकालले इन्गेजमेन्ँट गरेका छन् । सोमवार उनले मुस्कान सुवेदीसँग औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवारको उपस्थिति थियो । विवाहको मिति बैशाख २९ गतेलाई तोकिएको छ । दुईबीच मागी विवाह हुन लागेको हो । स्वरुप अभिनीत चलचित्र ‘छक्का पञ्जा २’ गएकोे दुई वर्ष अगाडि प्रदर्शनमा आएको थियो । यस वर्षको बैशाख अभिनेता ...

‘वीर बिक्रम २’ को दोश्रो गीत रिलिज, युरोपियन देश अजरबैजानमा गरे पल र बर्षाले बाचा (भिडियो सहित)

ईटहरी/ जेठ ३ गते रिलिज हुने फिल्म ‘बिर बिक्रम २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुपरहिट गीत ‘पिरतीको मिठो तिर्सना’को सफलता पछि निर्माण पक्षले रोमान्टिक नम्बर ‘बाचा’ दर्शक-श्रोता माँझ ल्याएको हो । नरेश भट्टराईको शब्द, ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा पल शाह र वर्षा सिवाकोटीको प्रेम दर्साइएको छ । गीतमा संगीतकार लिम्बु र दीपा लामाले स्वर द...

फिल्म क्षेत्रमा काण्डमय २०७५ : केकीलाई चोरीको आरोप, प्रियंका कार्की पोर्नहबमा !

वर्ष २०७५ मा फिल्म क्षेत्र राम्राभन्दा नराम्रा कुराका कारण बढी चर्चामा रह्यो। मुख्य कुरा त ठूलो बजेट र ठूला स्टारका भनिएका फिल्मले नै हावा खाए। तर, यही समयमा ‘मेगास्टार’ देखि ‘सुपरस्टार’ भन्नेसम्मका पदवीमा पनि उनीहरूकै दाबी रह्यो। केही वर्षयता नेपाली फिल्म हिन्दीबाट हुबहु अनुवाद गर्ने क्रम रोकिएको थियो। तर, यो वर्ष ‘चोरी’को बिगबिगी रह्यो। हिन्दी फि...

वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा

काठमाडौँ / चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताउनुभयो । “पछि सञ्चालनमा आए...

रियल लाईफको जोडी स्वस्थिमा र निश्चललाइ एकै फिल्ममा देख्न पाईने

ईटहरी/ पछिल्लो समयको चर्चित जोडी स्वस्तिमा-निश्चल एकसाथ देखिने भएका छन् ।होस्टेल रिटर्न्स, जेरी, गाजलु लगायतका हिट फिल्म निर्देशन गरेका हेमराज बीसीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमाको जोडी देख्न पाइने भएको हो । बास्तविक जीवनको यो जोडी फिल्ममा पनि एक साथ देखिने भएका हुन् । नयाँ वर्षमा छायांकनमा जाने ‘घामड शेरे’...