यस्तो रह्यो ‘रुद्रप्रिया’को प्रिमियर शो ( फोटो / भिडियो सहित )

काठमाडौँ । कात्तिक २ गरे रिलिज डेट तोकीएको फिल्म ‘रुद्रप्रिया’को प्रिमिएर शो सम्पन्न भएको छ । रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्मको काठमाडौँको कुमारी हलमा शो सम्पन्न भएको हो । शोमा फिल्म युनिट र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।  

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोसणा

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो। यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् । चलचित्रको छायांकन तिहारको लगत्तै सु...

रुद्रप्रियाले पायाे पीजी सर्टिफिकेट, १६ वर्ष मुनिकाले हेर्न अभिभावक चाहिने

काठमाडौँ । नायिका तथा निर्मात्री रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’ हेर्न १६ वर्ष मुनिका दर्शकले साथमा अभिभावक लैजानुपर्नेछ । कारण चलचित्र ‘रुद्रप्रिया’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । सेन्सरले कुनै पनि दृश्य नकाटेको र केही एक्सनको दृश्यको कारण पिजी दिएको निर्माण पक्षले जनाएपछि १६ वर्ष मुनिका दर्शकले साथमा अभिभावक लैजान...

यसकारण सलमानसँग फिल्म खेल्न मानेनन् अमिताभ

एजेन्सी / हिन्दी चलचित्र 'रेस ३' सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् । रेमो डिजुजाको निर्देशनमा बन्न लागेको साे चलचित्रमा  अमिताभको यो निर्णयपछि सलमान ऐश्वर्याको सम्बन्धलगायत अनेकन अड्कलबाजी गरिए पनि ती चर्चाहरू वाइयात भएको निर्देशक रेमोले स्पष्ट पारेका छन् । सलमान र ज्याकलिनको जोडी पक्का भइसकेको यो चलचित्र र अमिताभ अभिनीत ...

‘ऐश्वर्य’ नयाँ पोष्टरमा केकी र रमेशको प्रेम , बढ्यो चलचित्रको कौतुहलता

कार्तिक ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’ को गीत र ट्रेलरले निकै राम्रो चर्चा कमायो । रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारि लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । सार्वजनिक ट्रेलर बाहेक ऐश्वर्यको कुनै पनि प्रमोसनल गतिविधिमा नदेखिएकी केहि अधिकारि सम्मिलित नयाँ पोस्टर निर...

‘छक्का पञ्जा २’ काे चौतर्फी आलोचना भएपछि दीपकराजले दिए यस्ताे कडा जवाफ

काठमाडौं । कलाकार दीपकराज गिरीले आफ्नो नयाँ चलचित्र ‘छक्का पञ्जा २’ माथि चौतर्फी आलोचना भएपछि मुख खोलेका छन् । उनले दीपक दीपालाई सिध्याउनुपर्छ भन्ने गिरोह नै सक्रिय रहेको भन्दै अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् । यस्तो छ दीपकराजको कडा प्रतिक्रियाः म आज लेख्दैछू…….. हिजो “दीपक दीपा लाइ चिठ्ठि” भन्ने शीर्षकमा पंढ्न पाइयो एक त प्रश्...

कार दुर्घटनामा परि अभिनेत्री रेखा थापा सामान्य घाइते

काठमाडौं । अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छन्। 'टिभी फिल्मी'मा अन्तरवार्ता दिएर आफ्नो निवास फर्कने क्रममा उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो। रिलिजको क्रममा रहेको 'रूद्रप्रिया'बारे अन्तरवार्ता दिएर फर्किरहेका बेला दिउँसो सवा १२ बजे दुर्घटना भएको हो। दुर्घटनाका कारण गाडीमा क्षति पुगे पनि रेखा सकुशल छिन्। दुर्घटनापछि रेखा र ट्रकक...

फिल्म “फाटेको जुत्ता” को यस्ताे अफर : नयाँ जुत्ता पाउन यसो गर्नुस

ईटहरी / नेपालमा फिल्म चलाउन सामाजिक सन्जाल मार्फत पनि विभिन्न शैली अपनाईन्छ । जुन सैलिले पछिल्लो समय नेपालमा पनि कुनै निर्मातालाई छोड्न सकेको छैन । यसबेला यस्तै एक फिल्मले पनि नाम अनुसारको प्रचार शैलिलाई सार्बजनिक गरेको छ । प्रदर्शनको तयारिमा रहेको “फिल्म फाटेको जुत्ता” ले सामाजिक संजाल फेसबुक मार्फत फाटेको जुत्ता लगाएर फोटो खिचेर पठाएमा “नया ज...

‘छक्का पन्जा ३’ घोषणा, पुरानै कलाकार दोहोरिने

  हाल प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' को पनि सिक्वेल निर्माण हुने भएको छ । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल हो 'छक्का पन्जा २' । 'छक्का पन्जा'ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म 'छक्का पन्जा २' ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात...

रेखा थापाको “रुद्रप्रीया” हल रिलिज संगै टिभिमा पनि यसरी हेर्नुस् (भिडियो सहित)

ईटहरी / नेपाली सिने नगरिमा पछिल्लो समय फिल्महरुले निकै राम्रो व्यापार गरे संगै वाहवाही बटुली रहेको छ । यस बर्ष त झन सिक्येल अर्थात नामको पछाडी २ झुण्ड्याईएका फिल्महरुले राम्रो सफलता पाउन सफल भयो । यता प्रतिक्षित बनेको चलचित्र “रुद्रप्रीया” हल रिलिज संगै टिभिमा पनि हेर्न पाईने भएको छ । डिसहोम संगको सहकार्यमा रुद्रप्रीया कार्तिक २ लक्ष्मीपूजाको दिनदे...