फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्न सहमत

काठमाडौँ, १९ माघ / सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्...

भोली १९ गतेबाट युट्युबमा जात्रा

गएको सालको हिटलिस्टको दाजोमा आएको चलचित्र ‘जात्रा’ भोलि अर्थात माघ १९ गते युट्युबबाट पूरा फिल्म सार्बजनिक हुदैछ । केही समय अघिबाट ‘सिनेमा घर’ मोबाईल एप्लिकेसनबाट पनि फिल्म हेर्न सकिने ब्यवस्था मिलाईएको थियो । ‘जात्रा’ पूरा फिल्मलाई हाईलाईट्स नेपाल नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिदै छ । देशबिदेशमा छरिएर रहेको नेपालिहरुको लागि नेपाली फिल...

१६ मुनिकालाई ‘शेरबहादुर’ हेर्न अभिभावक

काठमाण्डौ/ ‘शेरबहादुर’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । यही शुक्रवार अर्थात माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई आइतवार सेन्सर बोर्डले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने गरि प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर ...

दलित भित्रको दलितको कथामा तुँवालो

जिएस मुभि मेकर्सको निर्माण एव लुम्बीनी मुभि मेकरको प्रस्तती चलचित्र तुँवालोको फष्ट लुक स्वरुप चलचित्रको पोष्टर सार्बजनीक गरिएको छ । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोकेको निर्माता गिरि प्रसाद सुनारले बताएका छन् । साथै बैदेशिक रोजगारको कथालाइ पनि चलचित्रले समेटेको निर्माता सुनार बताउछन् । दिपक परियारको निर्देशन रहेको चलचित्रमा श...

आउदै छ पल र आचलको ‘पिरतिको बिर्को’

आउदो चैत्र ९ गते सार्बजनिक प्रदर्शनको तयारिमा रहेको बहु प्रतिक्षित चलचित्र ‘सत्रु गते’ को पहिलो गीतको सफलतापछि अर्को गीत पनि सार्बजनिकको तयारीमा रहेको छ । ‘पिरतिको बिर्को’ बोलको उक्त गीत अबको २ दिन पछि युट्युब मार्फत सार्बजनिक हुनेछ । सो गीतको भिडियोमा चर्चित जोडि पल शाह र आचल शर्मा फिचर भएका छन भने गीतलाई कालिप्रसाद बास्कोटाले गाएका छन् । मल्टी...

अन्तत ‘छक्का पञ्जा’ टिमबाट बाहिरिए माग्ने बुढा : कारण यस्ताे !

सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्धित भएपछि चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएका छन। ‘ छ एकान छ’ फिल्मबाट ठूलोपर्दामा पाइला राखेका माग्ने बुढाले त्यसयता ‘छक्का पञ्जा २’सम्म आइपुग्दा चार वटा उत्कृस्ट फिल्म खेलिसकेका छन् । ‘छक्का प...

बर्षाको ‘रानिमहल’मा ह्यान्डसम भिलेन प्रशान्त

काठमाडौँ/ बिहिबार एक कार्यक्रमका बीच फिल्म रानीमहलको औपचारिक घोषणा गरिएको छ । त्रीकोणात्मक प्रेम कथामा बन्ने फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिनेछ । फिल्मबाट तिन नया अनुहार आशिश अधिकारी, साहिल श्रेष्ठ र मानस्वी खरेलले डेब्यु गरेका हुन् । नायक द्वय प्रदीप खड्का र पल शाहले काम गर्न अस्वीकार गरेपछि दुई न...

ट्रेण्डिङ भिडियो : केकिको ‘काउ’लाई प्रीयंकाले फेक पेजमा मेन्सन गरिन्

पछिल्लो समय गीतको भिडियोहरु सार्बजनिक पश्चात् सामाजिक संजालबाट व्यापक प्रचार प्रसारमा ल्याईने गरिन्छ । फेसबुकका पेजहरुबाट पैसा खर्च गरेर सो भिडियोहरुलाई प्रचार प्रसार गरिन्छ । यस्तै पछिल्लो समय फिल्म कोहलपुर एक्सप्रेसको सार्बजनिक भएको ‘सिओडब्लु काउ’ लाई पनि यसरी नै व्यापक प्रचारप्रसारमा ल्याईएको छ । यसो गर्दा हरेकका फेसबुक वालमा उक्त भिडियो देखिने ...

फिल्मी गीतमा कार्टुन्ज क्रुका सरोज, यसरी गर्दैछन् ऋषि धमला पत्नी एलिजा संग रोमान्स

एरिका फिल्मसको ब्यानरमा निर्माण हुँदै गरेको फिल्म ‘अनुराग’ को एक क्लब डान्स गीतको भिडियो छायांकन भर्खरै सकिएको छ । पछिल्लो केही बर्ष यता युट्युब मार्फत ख्याती कमाएका कार्टुन्ज क्रु का सरोज अधिकारी यो गीतमा फिचर भएका छन् । ‘कान्छा दाइ गाना बजाईदेउ’ बोलको उक्त गीतको भिडियोमा टन्नै कोरस राखेर केही दिन अघिमात्र छायांकन सम्पन्न भएको हो । कार्टुन्जका ...

डिभोर्सपछि हाँस्य कलाकार मनोज गजुरेलकाे यस्ताे खुलासा

हाँस्य कलाकार मनोज गजुरेलले पत्नीसँग सम्बन्ध बिच्छेद, डिभोर्सको बिषयलाई लिएर दर्शकसामू क्षमा मागेका छन । सामाजिक काममा लाग्दा पारिवारिक समस्या समाधान गर्न असफल भएको भन्दै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमाफृत माफी मागेका हुन । गजुरेलले निकै मार्मिक भनाइ राख्दै डिभोर्स हुनुमा दुवैको बरावर हिस्सा रहेको बताएका छन । उनले भनेका छन, ‘ हामी दुबै गलत होइ...