बर्षा सिवाकोटीको आक्रोश : ‘मैले ठूलो कलाकार र मिडियाको सपोर्ट पाइन’

ईटहरी/ बर्षाले हालै फेसबुकमा एउटा स्ट्याटस लेखिन्– ‘न म स्टारको सन्तान, न कसैको प्रेमिका, न म हिट ब्यानरको रेगुलर सदस्य । न म कुनै युट्युव च्यानलको अफिसियल हिट अभिनेत्री । बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको विचरा, सो कल्ड रिजर्भ आर्टिस्ट । अनि हलसम्म मेरा लागि किन जाने ? समयको बर्बादी । फिल्मको त के कुरा गर्नु हिट कलाकार, हिट मुभी ।’ ब...

बलिउड नायक बरुण धवनले चुम्बन गर्दा लजाईन नायिका पुजा शर्मा (तस्वीर सहित)

ईटहरी/ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को यतिबेला बेलायतमा धमाधम छायांकन भइरहेको छ। छायांकनका लागि चलचित्र युनिट नै यतिबेला बेलायतमा छन् । यसअघि निर्देशक सुदर्शन थापाले यो चलचित्र बनाउने घोषणा गरेका थिए । चलचित्रको प्राय सबै छायांकन बेलायतमै हुनेछ । चलचित्रमा नायिका पूजा शर्मा अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देन प्रमुख पात्रको रुपमा रहेका छन् ।...

दिपकलाई गालीको बर्षा, ‘छक्का पन्जा २’ फेरि हलमा लाग्दै तर युट्युबमा आउने छैन टुङ्गो

ईटहरी/ नेपाली सिने उधोगमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा २’ लाई दर्शकहरुले युट्युबमा व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर प्रतीक्षामा बसेका ती देश तथा बिदेशमा रहेका नेपालीहरुलाई निराशाको खबर सार्बजनिक भएको छ । फिल्मका निर्माता तथा कलाकार दिपक राज गिरि ले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै चलचित्र ‘छक्का पन्जा २’ फेरि नेपाली हलहरुमा लाग्ने बताए...

‘पुरानो बुलेट’ : पूर्वेली शैली र परिवेशसँग साक्षतकार

फिल्म फगत मनोरन्जन होइन, एक सांस्कृतिक उत्पादन हो । फिल्मले कुनैपनि क्षेत्रको रहनसहन, शैली, चालचलन, कला, संस्कृतिलाई आफुसँगै बोकेको हुन्छ । फिल्मको संवेदनशिलता पनि यसमै हुन्छ । फिल्मले कथा मात्र भन्ने होइन । फिल्मले मनोरञ्जन मात्र पेश गर्ने होइन । यसले कुनै खास भूगोल र क्षेत्रको कला–संस्कृति पनि भन्ने हो । सुक्रवार प्रदर्शनमा आएको फिल्म ‘पुरानो ...

शुक्रबारबाट तीन चलचित्रको भिडन्त

ईटहरी । नेपाली सिनेबजारमा नेपाली चलचित्रका लागी सुखद नभईरहेको र एकपछि अर्को गर्दै लगानी डुबाईरहेका बेला चैत १ गते शुक्रबार बाट ३ वटा चलचित्र प्रर्दशनमा आएका छन । पुरानो बुलेट, द म्यान फ्रम काठमाडौं र जानी नजानी नामका ३ वटा चलचित्र प्रर्दशनमा आएका हुन । पुरानो बुलेट सञ्चारकर्मी भीषण राईद्वारा निर्देशित चलचित्र पुरानो बुलेटको प्रदर्शन शुक्रबार प्रा...

दुई चलचित्र सङ्घबीच एकता

काठमाडौँ / नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र निर्माता सङ्घ नेपालबीच एकता भएको छ । नेपाली चलचित्र उद्योगको छाता सङ्गठनका रूपमा रहेको दुई सङ्घबीच आज नौबुँदे सहमतिसहित एकता भएको हो । सहमतिमा चलचित्र सङ्घ नेपालका तीन सदस्यलाई नेपाल चलचित्र सङ्घको कार्यसमिति सदस्य पदमा ल्याउने, दुई सदस्यलाई वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा ल्याउने सहमति भएको सङ्घका...

अनमोलको ‘क्याप्टेन’ पनि पाईरेसीको सिकार, पुरै फिल्म युट्युबमा

ईटहरी/ दोस्रो सातामा प्रबेस गरिरहँदा नेपाली फिल्म ‘क्याप्टेन ‘ पाइरेसीको सिकारमा परेको छ । अनमोल केसी स्टारर फिल्मको पाइरेसी ‘प्रेम किंग चान’ नामक एउटा युटुब च्यानल बाट भएको हो । अहिले त्यस च्यानल बाट फिल्म हटिसकेको छ । तर एक पटक सामाजिक सन्जालमा अपलोड गरिएको फिल्म फैलिन कुनै समय लाग्दैन । फिल्म पाइरेसी भएपछी निर्माण युनिट चिन्तामा छ । बिदेशमा फ...

राजेश हमाल ‘प्रेम गीत-३’ मा प्रदिप खड्काको बुवा बन्दै

काठमाडौं/ सन्तोष सेनको ‘प्रेम गीत’ सिरिज फिल्ममा महानायक राजेश हमाल अनुबन्धित भएका छन् । निर्माता सेनको ‘प्रेम गीत–३’ मा हमाल अनुबन्धित भएका हुन् । जानकारीमा आए अनुसार यो फिल्ममा अभिनेता हमाल अर्का अभिनेता प्रदीप खड्काको बुबाको भुमिकामा देखिने भएका छन् । यो फिल्मको लागि अभिनेता प्रदीप खड्का फाइनल भइसकेका छन्, भने अर्को अभिनेता हमालसँग निर्माण पक...

पथरीमा पुरानो बुलेटको च्यारिटी शो

पथरी । नेपाली चलचित्र पुरानो बुलेटको मोरङको पथरीमा सोमबार च्यारिटी शो गरिएको छ । हङकङ पछि नेपालमा पहिलोपटक नेपालमा च्यारिटी शो गरिएको हो ।च्यारिटीमा चलचित्रका नायक अनुपबिक्रम शाही,नायिका माला लिम्बु,निर्देशक भिषण राई,कार्यकारी निर्माता सन्तोष राई लगायत निर्माताहरु पनि उपस्थित थिए । उनीहरुले दर्शक सँगै बसेर चलचित्र समेत हेरेका छन । पथरीका निर्म...

लभ स्टेशनको पोष्टरमा प्रदीप र जसिताको यस्तो लुक्स

काठमाडौं / चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर शुक्रबार रिलिज गरिएको छ । ‘क्यारेक्टर इन्ट्र...