पर्दामा जनगायक रामेशको कथा

  काठमाडौं / आधा शताब्दिदेखि गीत संगीत मार्फत जनता जगाउँदै आएका जनगायक रामेश श्रेष्ठको सांगीतिक यात्रा बारे निर्माण भएको डकुमेन्ट्री फिल्म ‘डढेलोभित्रका सतिसाल’ काठमाडौंमा जारी फिल्म साउथएसिया २०१७ मा विशेष प्रदर्शन गरिएको छ । डम्बरकृष्ण श्रेष्ठ र प्रणय लिम्बूले निर्देशन गरेको सो फिल्म हेरेर दर्शकहरु भावुक बने । ९४ मिनेट लामो फिल्मलाई द...

प्रीयंकाको मुम्बई यात्रा : बास्तबिकता यस्ताे

सुवास संकल्प / यतिखेर सिने नगरिमा प्रीयंका कार्की को चर्चा परिचर्चा निकै चलिरहेको छ । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ को प्रोमोसन र सुटिङ भैइरहेको चलचित्र ‘सत्रुगते’ छोडेर आफ्नो प्रेमी आयुष्मान लाई भेट्न भनी मुम्बई गएको हल्ला निकै चल्यो । उनको प्रेमी आयुष्मान मुम्बईमै भएका कारण उनैलाई भेट्न पुगेकी चर्चा चलेको हो । ...

मिस कलेज नेश्नलको उपाधि रुसालाई

इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी रुसा न्यौपानेले जितेकी छिन । १६ बर्षिय रुसा इटहरी स्थित कस्तुरी कलेजमा अध्यानरत छिन । उपाधि सगै न्यौपानेले हिरो कम्पनिको स्कुटी र थाइल्याण घुम्ने अवसर समेत प्राप्त गरेकी छिन । बुधबार इटहरीमा सम्पन्न फाइनलमा १४ जनालाई पछि पादै उनले मिस कलेजको तास पहिरिन सफल भएकी हुन । इटहरीस्थित एरिना टेलिभिजनले आयोजना ...

कठिन मोडमा छ श्वेता तिवारीको वैवाहिक सम्बन्ध

काठमाडौं । रियालिटी शो बिग बोस–४ की विजेता श्वेता तिवारी नीजि जीवनको उतार चढावलाई लिएर चर्चाको शिखरमा छिन् । श्वेतासँग जोडिएका खबर अनुसार उनको दोस्रो वैवाहिक सम्बन्धले पछिल्ला केही दिनदेखि कठिनाइको सामना गरिरहेको छ । श्वेताका पति अभिनव कोहलीका नजिकका साथीहरुका अनुसार उनीहरुबीच सफलता र श्रीमानको करियरको विषयमा मतभेद बढेको छ । श्वेता सानो पर्दामा चि...

उर्लाबारीमा नेपाल अाइडल बिजेता संगै तिनै जनाकाे बेजाेड प्रस्तुती हुने : तयारी अन्तिम चरणमा

किसोर श्रेष्ठ – उर्लाबारी / नेपाल आइडलका टप थ्रीले मोरङको उर्लाबारीमा सांगेतिक प्रस्तुति दिने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दास सांगीतिक कार्यक्रमका लागि आगामी असोज ३० गते उर्लाबारी आउन लागेका हुन् । यस्तै नेपाल आइडलको अन्य प्रतिस्पर्धी सागर आले मगर र सन्ध्या जोशीलाई पनि उर्लाब...

सुन्दरीले झुठ बोल्दा खोसियो ‘मिस वर्ल्ड बंगलादेश’को ताज

ढाका ।  यसै हप्ता ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको पत्ता लागेपछि उनको ताज खोसिएको छ । २७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बन्न सफल भएकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी बिवाहिता रहेको खुल्न आएको थियो ।...

‘गाएरै नेपालीको आइडल बन्न चाहन्छु’

नेपाल आइडल विजेता भएको कति समयपछि आमाबुवासँग कुरा भयो ? मैले लगभग एक घन्टापछि फोन गरेर ‘बाबा मैले नेपाल आइडल जितेँ’ भनेर सुनाएँ । उहाँ भावविभोर भएर मलाई आशीर्वाद दिनुभयो । सायद त्यो बेला उहाँले खुसीको आँसु थाम्न सक्न भएन। तपाईंले सुनाउँदासम्म पनि थाहा थिएन घरमा ? थाहा त भइसकेको रहेछ । दिदीले सुनाइ सक्नुभएको रहेछ । तापनि मैले नै भनेपछि, मेरो ...

नेपाल आइडलमा फस्ट रनरअप भए संगै यस्तो स्टाटस राखे निशानले….

नेपाल आइडलमा आफु टप-३ सम्म पुगेका निशान अन्तत: नेपाल आइडल हुन बाट चुकेका छन् | अनलाइन र एसएमएस को माद्यमबाट ३ करोड ५० लाख ८६ हजार २ सय २३ पाएका निशान नेपाल आइडलको दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ | त्यसो त उनी फस्ट रनरअप भए संगै १५ लाख रुपैयाँ रकम समेत प्राप्त गरेका छन् | उनी नेपाल आइडलमा दोस्रो स्थान ओगटे संगै पहिलो हुने बुद्ध लामालाई बधाई दिद...

यी हुन् दसैंमा बज्ने दश गीत (भिडियाे सहित)

दसैं आउनु अगावै रेडियो / टिभीमा मंगलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगितको ईतिहासमा दसैं सम्बन्धि गीतले ठूलो महत्व राखेको छ । संगित क्षेत्रमा लागेका अधिकाँसले चाडबाड सम्बन्धि गीत गाउने गरेका छन् तर दसैं आउनु वित्तिकै बज्ने नयाँ पुराना दश गीत ः विछोडको पिडा नसकी खप्न दसैंको बेलामा दसैं सम्बन्ध...

‘मेरो जुँगा मन पराउने धेरै छन्’ – निशान भट्टरार्इ

मोरङ, उर्लाबारीका निशान भट्टराई, नेपाल आइडलका उत्कृष्ट तीनमा परेका प्रतिष्पर्धी हुन् । सानैदेखि गाउन थालेका निशानले गायक बन्न धेरै संघर्ष गरे । त्यहिक्रममा नेपाल आइडलम भिडेका उनि अहिले दर्शकका प्रिय बनेका छन् । यतिबेला निशानलाई फोन गर्ने, म्यासेज पठाउने मात्र होईन उनको फोटो र डमीमा समेत सेल्फि खिच्ने, चुम्मन गर्नेहरु धेरै भेटिन्छन् । प्रस्तुत छ, नि...