‘सुल्तान’मा यस्तो देखिए सलमान

सलमान खान द्वारा  अभिनित 'सुल्तान'को ट्रेलर रिलिज भएको छ।   अलि अब्बास जाफरको निर्देशन रहेकाे साे फिल्ममा सलमानका अलवा अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिका रहेकाे छ । फिल्म यसै वर्ष इदकाे अवसर पारेर रिलिज हुदैछ।  

भाइरल बन्दै शालु गौतमका तस्बिरहरू (फाेटाे फिचर)

मोडलिङ र कला क्षेत्रमा प्रवेश गर्ने सानैदेखिको धोका पूरा गर्न म्युजिक भिडियोमा अभिनय गरेकी शालु गौतमका हट एण्ड सेक्सी तस्बिरहरूले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चाएका छन् । फिल्ममा खेल्न खासै रुची नदेखाउने शालुलाई फिल्म खेल्न पनि प्रस्ताव आइरहन्छन् । म्युजिक भिडियोहरू अलि धेरै देखिने शालुका तस्बिर भाइरल बनेका छन् । बरु उनको आजकाल अलि धेरै महोत्सवह...

अनुज्ञा बनिन् मिस एसएसलसी

झापा । ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रालिले आयोजना गरेको मिस एसएसलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् । बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् । त्यस्तै फस्ट रनरअप श्रद्धा प्रसाई र सेकेण्ड रनरअप एलिसा कार्की घोषित भए । प्रसाईले ...

हिरोइन संचिताको तर्क : छोडी गए पाप लाग्ला पछिको उत्कृष्ट फिल्म हुनेछ राधा

यो उनको आत्माले भनेको कुरा हो रे । ईलामको श्री अन्तु डाँडामा राधा फिल्मको सुटिङ भईरहदा हिरोइन संचिता लुइँटेलले आफ्नो हिट फिल्म छोडी गए पाप लाग्ला पछिको अर्को उत्कृष्ट फिल्म राधा हुन सक्ने तर्क गरेकी छिन् । छोडी गए पाप लाग्ला ५ बर्ष अघि रिलिज भएको फिल्म हो जुन फिल्मले ब्यापारिक हिसावमा मात्र हैन समीछक र अवार्ड समारोहहरुमा पनि उत्कृष्टता हासिल गरेको ...