काठमाडौं । हास्य कलाकार एवं नायक दिपकराज गिरीकी छोरी मौषमी गिरीको स्वयंवर (इन्गेज्मेन्ट) भएको छ । यही माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर भएको हो ।
मौषमीले स्वयंवर पछि आफ्नो फेसबुकमा प्रोफाइल र कभर फोटो परिवर्तन गरेर स्वयंवर पछिको आफ्नो जोडीको फोटो राखेकी छन् ।
पाल्पा, २० माघ / पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रदेशस्तरीय महोत्सव सञ्चालन हुने भएको छ । फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
महोत्सवको आम्दानीबाट पर...
नेपाली सिने उद्योगमा डेब्यु गरेका धेरै नायकहरु सफलताको लागि संघर्षमै छन भने केही त पलायन समेत छन् । तर डेब्यु फिल्म ‘ए मेरो हजुर-२’ रिलिज अघि नै युवापुस्ता माझ निकै लोकप्रिय बनेका सलिनमान बनिया फिल्म रिलिज पछि त सफल नायकको नै दर्जा पाए । तर उनको डेब्यु फिल्म पछि फिल्मी नगरिमा चहलपहल देखिदैन । यद्यपि उनको विभिन्न खबरका साथ मिडियामा भने छाईरहेका ...
लामो समय देखि चलचित्र क्षेत्रमा लागेकि नायिका ‘संचिता लुइँटेल’ यतिबेला प्रायः आफ्नै बच्चाहरु संग रमाईरहेकी हुन्छिन् । नायक निखिल उप्रेती संग बिबाह बन्धनमा बाधिएपछी फिल्म तिर उनको खासै बाक्लो उपस्थिति छैन । यतिबेला भने निखिलको ‘पिंजडा ब्याक अगेन’ फिल्मको लागि होस्टेमा हैसे गरेरहेकी छिन् । उनी निखिल संगै अहिले जापानमा छिन् ।
पिंजडा ब्याक अगेनक...
नयाँ वर्षको सुरुवातमै यामी गौतमको हट फोटोशुट
एजेन्सी । नेपाली चेली मनिसा कोईरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रप्रयास गरेको छ । भारतीय अनलाईन दैनीक भास्करले मनिसा कोईरालाको फिल्मी करियर तल झर्नुमा ड्रग्स प्रमुख कारण भएको आरोप लगाएको छ ।
भारतीय चलचीत्रमा एकसमयकी चर्चित नायिका मनिषा कोइराला जो नेपालका पूर्व प्रधानमन्त्री रहेका स्व बिश्वेश्वर प्रसाद कोइरालाकी नातिनि...
सिने मासिक पत्रीका कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा ‘लक्स कामना फिल्म अवार्ड-२०७४’ हुने भएको छ । आफ्नो प्रकाशनको तीन दशक लामो सफल ईतिहास रचेको खुसियालीमा आउदो माघ १६ गते अर्थात सहिद दिवसको सार्बजनिक बिदाको मौका पारेर उक्त अवार्ड सम्पन्न हुन लागेको हो । यसअघि यो अवार्ड बितरण समारोह पौष २२ गतेलाई तय गरिएको थियो ।
२०७१ सालबाट ...
काठमाडौँ । कुनै समयकी चर्चित नायिका मेलिना मानन्धरले आज जन्मदिन मनाएकी छिन् । सन् १९७७ को जनवरी १ मा काठमाडौँमा जन्मिएकी मेलिना आजबाट ४० वर्षमा लागेकी छिन् । काठमाडौँमा जन्मिएकी मेलिनाले ‘प्रियसी’ बाट नेपाली सिनेक्षेत्रमा प्रबेश गरेकी हुन् ।
सुरुवाती दिनमा अग्लो उचाई र पातलो शरिरको कारण पनि चलचित्रको अफर कम पाउँने गरेकी मेलिनाले बिस्तारै आफन...
ईटहरी/ नेपाली सिने नगरिको मल्टी ट्यालेण्ट नायिका हुन प्रीयंका कार्की । भर्खरै उनी नेपालको आकर्षक महिला मध्येको पहिलो स्थानमा पनि परेकी छिन् । विभिन्न गसिपहरुमा मुछिइरहने उनि तस्बिर खिचाउनमा पनि निकै माहिर अनि सिपालु मानिन्छन् । सामाजिक सन्जालमा उनिलाई फलो गर्नेहरुको संख्या निकै बढ्दो छ । फेसबुक, ईन्स्टाग्राम लगायतका सोसल साईटहरुमा पनि उनी निकै लोकप...
काठमाण्डाै । फेशन वल्र्डमा नाम कमाएपछि बलिउडमा करिअर बनाएकी अभिनेत्री हुन् पुर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन । फेशन सोमा कटरीना कैफ, दीपीका पादुकोण, ऐश्वर्या राय जस्ता अभिनेत्रीहरु अझै पनि उत्तिकै दबदबा रहेको छ । सानो छँदा आर्टिटेक बन्ने सपना बोकेकी ऐश स्कुल देखिनै मोडलिङमा चासो देखाउने गर्थिन् ।
मोडलिङको पहिलो अफर उनलाई कक्षा ९ मा पढ्...