पोर्नस्टार मियाको यो तस्बिर विवादमा…

पोर्न स्टार मिया खलिफा बेलाबेलामा विवादमा आइरहन्छिन् । त्यस्तै हालै उनको एक फोटोलाई लिएर उनी विवादमा तानिएकी छन् । मियाले सामाजिक सञ्जाल इंस्टाग्राममा आफ्नो एक तस्बिर सेयर गरिन् । जसमा उनी ‘मदर अफ जीसस’को रुपमा देखिएकी छन् । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल भइन् । उनले धर्मको अपमान गरेको भन्दै कतिपयले गाली समेत गरेका छन् ।

लक्जरी ब्राण्ड मोडल अवार्ड (५ तस्विरहरू)

काठमाडौं – दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो । नेपालीका लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल ...

“लिलिबिली” कि डेब्यु नायिका रेविका, जस्ले प्रदिप संग गर्दैछिन रोमान्स (हेर्नुस तस्बिरमा)

ईटहरी / हरेक ब्यक्तिको आफ्नै रोजाई र शैली हुन्छ । रोजाईकै कुरा गर्दा कोहि एक युवती जो संग ब्वाईफ्रेन्ड नहोस, धूम्रपान सेवन नगरोस, रक्सी सेवन पनि नगरोस अनि सिधा-सरल देखिने मिजासिलो । हो, यस्तै युवतिको खोजिमा थिए निर्देशक मिलन चाम्स, तर फिल्मका लागि । अन्तत उनी यहि कुराको खोजी गर्ने क्रममा रेबिका गुरुङ सम्म पुगेपछि यो कुरामा पुर्णविराम लागेको छ ।फिल्...

स्विमिङ पुलमा निश्चल र स्वस्तिकाकाे राेमान्स (फोटो कथा)

निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्तीले यस सालको दशैंको टिका लगाउन पाएनन् । आफन्तको निधन हुँदा बस्नेत परिवारको दशैं टिका बिहिन हुन गएको हो । टिका नभएपनि निश्चल र स्वस्तिमाले टिकाको दिन निकै रमाईलो गरे । गर्मीमा निश्चल र स्वस्तिमा एकै पुलमा पौडिए । पोज पोजमा तस्बिर खिचाए । प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा २’ नायिकाले श्रीमानसँग स्विम...

अध्यनसंगै माेडलिङमा ब्यस्त साेयाश्री (फाेटाेफिचर)

इटहरी । झापाकाे बिकासाेन्मुख सहर दमक नगरपालीका १० निवासी साेयासाेयाश्री बज्रचार्य हाल अध्यनसंगै माेडलिङमा ब्यस्त देखिन्छिन । गहुगाेराे बर्णकी हेर्दा काेरीबाटी चिटिक्क परेकी बाेलीचाली मिजासिली बज्रचार्य उमेरले पनि १६ नाघेर १७ मा प्रवेस गरेकी छिन । माेडलीङमा जम्ने रहर उनलार्इ सानैदेखी जागेपनि उन्काे त्याे इच्छा अहिले अाएर पुरा गर्दैछिन । बाबा प्रकास ...

बाढीपिडितहरू संग मिस पुर्वाञ्चलका प्रतियाेगीहरू (फाेटाे फिचर)

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलका प्रतियाेगीहरू तथा टिम बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित विभिन्न ठाँउहरू अवलाेकन गरेका छन् । साे क्रममा मिस पुर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको  सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएको  छ । मिस पुर्वाञ्चलल बिगत ८ बर्षदेख...

चलचित्र ‘दि कर्मा’ काे पोस्टर सार्वजनिक

काठमाण्डौ। थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र 'दि कर्मा' घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामक...

धरानकी मेघाकाे माेडलिङ माेह (फाेटाे फिचर सहित)

इटहरी । मिस टुरीजम नेपाल सेसन २ - २०१७ की बिजेता धरान निवासी मेघा रसाइली यतिबेला अध्यनसंगै माेडलिङमा ब्यस्त देखिन्छिन । छाेटाे समयमै अाफ्नै पहिचान बनाउन सफल मेघा धरान लगायत पूर्वाञ्झलकाे बिभिन्न सहरहरूमा अायाेजना हुने प्रतियाेगिताहरूमा सर्वाेत्कृस्ट नतिजा ल्यान अब्बल किशाेरीकाे रूपमा चिनिन्छिन । अामा उर्मिला रसाइली र बाबा चन्द्र कुमाररसाइलीकाे सन्त...