टंकको संगितमा स्वरुपराजको “म मरे भने” (भिडियाे सहित)

गायक स्वरुपराज आर्चायले गाएको गित “म मरे भने” बोलको भिडियो सार्वजनिक भएको छ । चलचित्र र सुगम संगितको क्षेत्रमा उत्कृष्ट स्थान बनाउँन सफल गायक एवं संगितकार टंक बुडाथोकीको संगितमा तयार पारिएको गितलाई पदम सापकोटाले लेखेका हुन् । हरेन्द्र खत्रीको निर्देशनमा तयार भएको भिडियोमा पारिवारिक कथालाई समेट्न खोजिएको छ । मृत्यु प्राकृतिक कुरा हो, तर अल्पायु मै ...