‘वीर विक्रम’को अडियो सार्वजनिक

भदाैं ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश ल...

तिजकाे गितमा पहिलो पटक नारी बनेर यसरी नाचे हमाल (भिडियाे सहित)

महानायक राजेश हमाल पहिलो पटक नारीको भेषमा चलचित्र सकुन्तलामा देखिदैछन् । नारीको भेषमा देखिएका हमाल को नृत्य रहेको तिजको गित सार्वजनिक भएको छ । राजेश हमालको नारी रुपको कारण चलचित्र सकुन्तला चर्चामा छ । चलचित्र लाइ दिनेश श्रेष्ठले निर्देशन गरेको छन् । सार्वजनिक गितमा एक नारायण भण्डारीको शव्द , जिवन परीयार र केशु गुरुङको आवाज , कृष्ण बिकको संगित रह...

“भगेरी चरी ” नामक तीजकाे गीत बजारमा ( भिडियाे सहित )

नेपाली पाराको भाकालार्इ टपक्क टिपेर भगेरी चरीले नामक तीज गीत बजारमा ल्याएका कृष्णबाबु अहिले चर्चामा छन । बुटवलको हिल्टन होटलमा आफ्नो नयाँ तीजगीत सार्बजनिक गर्दा उनि निकै हर्षित देखिन्थे । किनकी उनको यो गीतलार्इ सबै दर्शकले सार्बजनिक स्थल मै स्याब्बासी दिएका थिए। स्यांग्जाको बिर्घाबाट बिगत १० बर्ष पहिले बुटवल झरेका संचारकर्मी तथा गायक एवं मोडल कृ...

 ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

चलचित्र ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल रानालाई फिचरिङ गरिएको छ ।ट्रेलर सार्वजनिक भएसँगै चर्चामा  चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ । कविराज गहतराजले कोरिय...

पथरीशनिश्चरेमा ‘फिरौती’ काे शुभमुर्हत

पथरी /सोमबार मोरङको पथरीशनिश्चरे–१ मन्दिर लाइनमा ‘फिरौती’ नामक छोटो चलचित्रको शुभमुहर्त गरियो । विद्यालयका विद्यार्थीहरु विभिन्न कारणले अपहरणमा पर्नेगर्नेको कुरालाई उक्त चलचित्रले उजागार गर्ने बताइएको छ । गोपी क्रियसनको व्यानरमा बन्ने सो चलचित्रको शुभमुहर्त कार्यक्रममा प्रमुख अतिथि प्रताप तामाङले नरिवल फुटाउनुका साथै चलचित्रका कलाकारहरुले ‘डाइलग’ ब...

आशिककाे ‘यो जिवन तिम्रै हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अहिलेका हरेक युवाहरु आफुलाई स्मार्ट नै सम्झन्छन् । हिरो नै हुँ की क्यरे भन्ने ठान्छन् । अनि महिलाहरुको अगाडि पोजको ताँति लगाउँन खोज्दछन्, तर हुने केहि होईन । हुन त ‘बैंशमा स्याल पनि घोर्ले हुन्छ’ भनिन्छ । त्यसैले होला यहाँ गायक आशिक प्रजापति पनि घोर्ले बन्न खोज्दैछन् । गायक आशिक एक गीत मार्फद घोर्ले बन्न खोजेका हुन् । गीतको बोल रहेको छ ...

गायिका सहिमाको चौथो एल्बम स्वर्गमा समावेश गीत “माथि माथि डाँडापाखा” सार्वजनिक (भिडियो सहित)

असार १८, पोखरा / सहिमा, मस्ती र श्रृंगार एल्बम सार्वजनिक गरि पछिल्लो समय श्रोताहरुको अत्याधिक माया पाईरहेकी गायिका सहिमा श्रेष्ठको आगामी एल्बम स्वर्गमा समावेश गीत “माथि माथि डाँडापाखा” सार्वजनिक भएको छ । उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन । प्रायजसो मायाप्रेमका गीत गाउदै आईरहेकी सहिमाकोे यसपालिको गीतमा भने राष्ट्रप्रेमको भाव उल्ले...

कुलुङ भाषामा बोलेर कोरियन हुँ भन्दै ठग्दै छ दर्पण (भिडियाे सहित)

संखुवासभा , १५ असार / गीतकार तथा मोडल दर्पण राईले सोझा सिधा गाउँलेहरुलाई कोरियन हुँ भन्दै ठगेको छ । कुलुङ भाषालाई कोरियन भाषामा बङ्ग्याउदै बोलेर सोझा गाउँलेहरुलाई कोरिया लान्छु भन्दै रकम असुलेर ठगेको हो । तर, यो समचार वास्तविक नभएर टेलिचलचित्र ‘ल्याप्चे’को कथा हो । नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुँदै आएको टेलिचलचित्र ‘ल्याप्चे’मा दर्पण कोरियन युवा...

भद्रगोलकी रक्षाले के गरीन यस्ताे जस्ले नायक नबिन परे फसादमा

  हाउडे मायाको अपार सफलता पछि गायिका सृजना खत्री (हाउडेमाया ) ले शिरमा सिन्दूर बोलको गीत सार्बजनिक गरेकी छिन। सानै उमेर देखि गाउने रूचि राख्ने गायिका खत्री ले थुप्रै गीत गएता पनि उनी यस एल्बम लाइ दोस्रो भन्न चाहन्छिन उनको यो भन्दा अगाडि हाउडेमाया सार्बजनिक भाई सकेको छ। अहिले शिरमा सिन्दूर ले केही सफलता मिल्छ की भन्ने आसा राखेकी छीन। शिरमा सिन्दूर ...

मोडल करिश्मा ढकाललाइ भगवानले अर्कै बाटो देखाएपछी (भिडियो)

काठमाण्डौ / साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको  शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ । रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ  । रामु विरहिको निर्देश...