गायक राजले किन भने नगर्नु माफ मलाई (भिडियो सहित)

अहिलेका चर्चित गायक राज सिग्देलमा आवाजको नयाँ गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "नगर्नु माफ" बोलको यो गजलमाअहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गर्नु भएको हो भने शब्द गीतकार नृपेश उप्रेतीको हो। आफ्नो गल्ती र अपराधको स्विकारोक्तीको यो गजल लेखन र भावको दृष्टिकोणले पृथक रहेको र सुन्ने हरकोहीले यसको पृथकता महशुस गर्न सक्ने गीतकार उप्रेती...

गायक डम्बर नेपालीलाई रक्सी नखाई निद्रै लाग्दैन (भिडीयो सहित)

उर्लाबारी । गायक डम्बर नेपालीले नयाँ गीत ‘रक्सी नखाई निद्रै लाग्दैन’को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नो चौथो एल्बममा ‘मेरो’ मा समाबिष्ट उक्त गीतको भिडीयो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक नेपालीकै शब्द संगीत रहेको उक्त गीतको भिडीयोमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई,श्याम राई, मोडल आस्मा पाण्डे र तेन्जु योन्जनले लगायतले अभिनय गरेका छ...

चित्र र मेलिना गाउँघर छोडेर मुग्लान तर्फ

उर्लाबारी । गायक चित्र राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘गाँउघरै छोडेर’ को कभर म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ । गीतकार लिना राई र कैलाश दर्पणको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ ।   अहिलको चर्चित गायिका मेलिनासँगको पाश्र्व गायनमा गायक चित्र राईको गायकी निक्कै सुहाएको छ । भिडीयाको दुस म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको...

इटहरीमा झुल्किए आसाम भारतका जनगायक लोहित

इटहरी  । इटहरीमा लाेहित गगाेर्इकाे एकल सांगितिक कार्यक्रम सम्पन्न भएकाे छ । संगित साधना प्रतिष्ठान नेपाल इटहरीले शनिवार अायाेजना गरेकाे साँस्कृतिक अन्तरघुलनमा भारत अासामका जनगायक, संगितकार तथा गितकार लाेहित गगाेर्इकाे एकल प्रस्तुती रहेकाे थियाे । अासामका जनगायक लाेहित गगाेर्इलार्इ नेपाली चिनाे स्वरूप नेपाली टाेपी लगाइ सुरू गरिएकाे उक्त सांगितिक क...

बिस वर्ष पुरानो देश भक्ति गीत बजारमा (भिडियो सहित)

तेजु अर्यालको स्वर तथा शब्दमा रहेको एवं स्वर्गीय धन बहादुर गुरुङ्गको आवाजमा रहेको देश भक्ति गीत "जुन माटोमा मैले " भन्ने अत्यन्तै मर्म स्पर्शी गीत अविरल फिल्मसले बजारमा ल्याएको छ l आज भन्दा करीब २० वर्ष पहिले देखि रेडियो नेपाल तथा विभिन्न एफ एम हरुमा बिहान बिहानको समयमा बाजी राख्ने सबैको मनमा बसिसकेको गीत बल्ल औपचारिक रुपमा बजारमा आएको छ l रास्...

चर्चित कमेडियन  सन्दिप क्षत्री अब म्यूजिक भिडियोमा पनि

काठमाडौँ । गायक निरज सिलवालको टुकटुक हिड्ने बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द तथा संगीत गायक स्वयं सिलवालकै रहेको भिडियोमा अभिनय चर्चित कलाकार तथा कमेडियन  सन्दिप क्षेत्रीले गरेका छन् । जसमा सन्दिपलाई उनको चर्चित शो ह्वाट्स द फ्लपको टिम र सुन्दरी मोडल आरजु  खरेलले साथ दिएकी छिन् । भिडियोमा सन्दिपले आरजुलाई साइत जुराएर भित्र्याउने ...

केकीले सार्वजनिक गरिन् आफ्ना प्रेमी, यि हुन् उनका ह्याण्डसम

 काठमाडौं । गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो 'काठै खायो धमिरैले पातै खायो किरैले' सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा  राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले एरेन्ज गरेको गीतको म्युजिक भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको छ । भिडियोमा पुष्पल खड...

गायक गणेश रसिकले धरानमा एकल साझ गर्दै

धरान, २२ पौष : गायक गणेश रसिकलाई पहिलो पटक धरानमा एकल साझ गर्ने साइत जुरेको छ ।  यसभन्दा अगाडि विभिन्न स्थानमा एकल साझको आयोजना भएपनि पहिलो पटक धरानमा रसिकको एकल साझको आयोजना गर्ने भएपछि त्यो साइत जुरेको हो ।  आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २२ गते ‘मुन्धुम साझ’मा गायक रसिकको एकल गीतसंगै साह...

संचारकर्मी अस्मित पौडेल अभिनीत म्युजिक भिडियो सार्वजानिक ( भिडियो)

उदयपुरका संचारकर्मी अस्मित पौडेल अभिनीत  म्युजिक भिडियो सार्वजानिक भएकाे छ। गायक अशोक कुमार प्यासी राईको ’छाड्नु रै’छ तिमिले बोलको गीतमा पौडेलले अभिनय गरेका हुन् । पौडेल सँगै अर्का नयाँ अनुहारमा युवराज आचार्य र प्रमिला कार्कीलाई पनि भिडियोमा देख्न सकिनेछ । असफल प्रेमको कथालाई गीतको शब्दहरुबाट प्रस्तुत गरिएको छ । अनुभवि र सफल निर्देशक कृष्ण पौडेलले ...

नाच्नुहोस, रु. एक लाख जित्नुहोस

‘नाईं मलाई थाहा छैन’ झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो। यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ। गायकद्वय संज...