सङ्गीत प्रवीण ढकाल पुरस्कार गुरुङ र डङ्गोललाई

सङ्गीत प्रवीण ढकाल पुरस्कार गुरुङ र डङ्गोललाई
काठमाडौँ, १५ मङ्सिर । सङ्गीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले शास्त्रीय सङ्गीतका दुई स्रष्टालाई सम्मानित गरेको छ ।  प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा ‘सङ्गीत प्रवीण नरराज ढकाल पुरस्कार–२०७३’ बाट वरिष्ठ गायिका रत्नकुमारी गुरुङ तथा ‘नरराज–रामेश्वर युवा सङ्गीत पुरस्कार–२०७३’ बाट युवा तबलावादक लक्ष्मीप्रसाद डङ्गोललाई सम्मान गरिएको हो । ...

छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री

छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री
  हङकङ / किरात राई यायोक्खा हङ्कङको प्रस्तुती यलम्वर नाईट छैटौमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । राजेशपायल राई, मेलिना राई, दयाहाङ् राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका स्टार कलाकारहरुको टोलीले मध्य रात सम्म हङ्कङ स्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो । राई ईज किङ्को उपा...

बक्स अफिस प्रणाली लागू गरिन्छ – मन्त्री कार्की

बक्स अफिस प्रणाली लागू गरिन्छ – मन्त्री कार्की
काठमाडौँ, १३ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताउनुभएको छ । चलचित्र निर्माता सङ्घले आज उहाँकै कार्यकक्षमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको र त्यसमा सहयोग गर्न सबैला...

त्यतिबेलै गति छाडेको भए आजको अवस्थासम्म आइपुग्ने थिइन : गायक सन्तोष लामा (भिडियाे)

त्यतिबेलै गति छाडेको भए आजको अवस्थासम्म आइपुग्ने थिइन : गायक सन्तोष लामा (भिडियाे)
काठमाडौँ/ गायक सन्तोष लामा नेपालका चल्तिका गायक मध्येका एक हुन् । नेपाली तारा २ को उपाधि बिजेता समेत रहेका उनी पछिल्लो समय गायन सँगसँगै स्टेज कार्यक्रममा पनि उस्तैगरी ब्यस्त छन् । सन् २०१२ पछाडी ३ सय भन्दा बढी गीत गाइसकेका उनका बटुवा, अम्बर दोस्रो । तेस्रो र अक्षता गरी ३ वटा एल्बम सार्वजनिक भइसकेका छन् । हाल नयाँ एल्बम र सिगंल ट्रयाकको तयारीमा र...

गीतकार स्तारहाङले मनको जलन लिएर आउँदै

गीतकार स्तारहाङले मनको जलन लिएर आउँदै
काठमाडौँ। गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् । उक्त एल्बमा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भर्नु भएको छ् भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लो ले आव...

दि साइीनङ स्टारको साँस्कृतिक कार्यक्रम

दि साइीनङ स्टारको साँस्कृतिक कार्यक्रम
बेलबारी । मोरङको बेलबारी २ मा रहेको दि साईनिङ स्टार ग्रुपले एक साँस्कृतिक कार्यक्रम सहित यस बर्षको देउसी भैलो कार्यक्रमको समापन गरेको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्डमा शुक्रबार सम्पन्न कार्यक्रममा ग्रुपले समापनका अबसरमा स्थानीय अलंकार कला केन्द्र,ब्रोसिस डान्स सेन्टर,शिक्षा सन्देश ई. स्कुल,आदर्श ई.स्कुल लगायतले समेत आफना प्रस्तुति प्रर्दशन ...

मलेसियाबाट गीत संगीतमा जम्दै युवा गायक कुशबाह

मलेसियाबाट गीत संगीतमा जम्दै युवा गायक कुशबाह
काठमाण्डौ । पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरेपनि नेपालको माया ,मोह कहिलै कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् । खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नयाँ कलाकारहरु धेरै छन्। श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली...

गायिका टिका प्रसार्इ विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयनमा पर्न सफल

गायिका टिका प्रसार्इ विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयनमा पर्न सफल
काठमाडौं / ३१ विधा रहेको ‘सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयन सूचि सार्वजनिक गरिएको छ ।उक्त शुची अनुसार गायिका टिका प्रसाइ पनि मनाेनयनमा पर्न सफल भएकी छिन । महिला तर्फकाे सर्वोत्कृष्ट गायन तथा सुगम संगीत अन्तरगत उन्ले गाएकाे गित तिमि भन्छाै भने र सर्वाेत्कृष्ट गायन गायीकामा पनि उनी मनाेनयनमा पर्न सफल बनेकी हुन । सानै देखी ...

बद्री पंगेनीले गीत गाउँदा दर्शकको आँखामा आँसु

बद्री पंगेनीले गीत गाउँदा दर्शकको आँखामा आँसु
नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । लाउ चेली सिन्धुर लाउ बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो । स्टेज तल...

“सुपर मोडल हङ्कङ”को ताज नम्रता र बिशाललाई

“सुपर मोडल हङ्कङ”को ताज नम्रता र बिशाललाई
हङकङ /सेन्स अफ क्लिक हङ्कङको आयोजनामा सम्पन्न भएको सुपर हन्ट फर सुपर मोडल सिजन २ को उपाधी बिजेता बनेका छन् नम्रता गुरुङ् र बिशाल राना । महिला तर्फ फस्ट रनर अप सुस्मा लिम्वु र सेकेण्ड रनरअप समृद्धी अर्याल भए भने पुरुष तर्फ युगल राई र आशिष लिम्बु क्रमश फस्ट र सेकेण्ड रनरअप भए । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको प्रतियोगितामा महिला...