साङ्गीतिक कार्यक्रम गरी स्व गुरुङको संझना

साङ्गीतिक कार्यक्रम गरी स्व गुरुङको संझना
इटहरी / संगीत साधना प्रतिष्ठान नेपालले बरिष्ठ सर्जक, संगीतज्ञ अम्बर गुरुङको संझनामा श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ । १२ औं दिनको पुण्य तिथीको अवसार पारी उक्त कार्यक्रम आयोजना गरिएकोे हो । इटहरी उप–महानगरपालिकाको सास्कृतिक भवनमा दिउंसो २ बजे देखी शुरु भएको उक्त कार्यक्रममा साहित्यकार तथा रेडियो नेपालका उपनिर्देशक डा.नवराज लम्साल, कवि मनु मं...

बेलबारीका पेरिसले जिते मिस्टर एसएलसी कोशीको उपाधि

बेलबारीका पेरिसले जिते मिस्टर एसएलसी कोशीको उपाधि
बेलबारी । मोरङको बेलबारी ३ का पेरिस सुवेदीले मिस्टर एसएलसी कोशीको उपाधि जित्न सफल भएका छन । शनिबार बिराटनगरमा सम्पन्न फाईनल राउण्डमा उनले उपाधि जित्न सफल भएका हुन । बि.स २०५७ साल साउन ११ गते बुवा योगेन्द्र सुवेदी र आमा सुजता सुवेदीको कोखबाट जन्मेका पेरिस आफ्नो पढाइको सिलसिलामा बिराटनगर बस्दै आएका छन । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिरबाट यसै ...

भर्खरै प्रर्दसनमा आएको फिल्म ‘छेस्को’ अनलाइनमा पनि हेर्न मिल्ने

भर्खरै प्रर्दसनमा आएको फिल्म ‘छेस्को’ अनलाइनमा पनि हेर्न मिल्ने
काठमाडौं । हाम्रो मुभि डटकमले इन्टरनेटमार्फत नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपाली दर्शकलाई मध्यनजर गर्दै हाम्रो मुभि डटकमले फिल्म हलमा चलेकै दिन नेपाली सिनेमाको ग्लोबल लन्च गर्ने भएको हो । हाम्रो मुभि डटकमले यो सेवा सुरु गरेसँगै नेपाली फिल्म हेर्न युट्युबमा महिनौँ कुर्नु पर्ने बाध्यता हट्नेछ । सबैभन्दा पहिला चर्चामा...

‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने

‘छेस्को’ले अनाथ बालबालिकालाई सहयोग गर्ने
काठमाडौँ, २० जेठ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आउँदैछ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको...

गिरान्चौर एकिकृत बस्ती बनाउन सबैभन्दा बढी सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य ?

गिरान्चौर एकिकृत बस्ती बनाउन सबैभन्दा बढी सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य ?
गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो । उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् । नुवाकोट बेतीनी ...

धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ

धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ
गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको क...

अनुज्ञा बनिन् मिस एसएसलसी

अनुज्ञा बनिन् मिस एसएसलसी
झापा । ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रालिले आयोजना गरेको मिस एसएसलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् । बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् । त्यस्तै फस्ट रनरअप श्रद्धा प्रसाई र सेकेण्ड रनरअप एलिसा कार्की घोषित भए । प्रसाईले ...