डि थ्रीकाे अभिनय कार्यशाला सम्पन्न

डि थ्रीकाे अभिनय कार्यशाला सम्पन्न
ईटहरी / ईटहरी  स्थित डि थ्री प्रोडक्सन नेपालले ७ दिने "अभिनय कार्यशाला" इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न गरेकाे  छ ।  साउन २५ गते बाट ३१ गते सम्म संचालन भएको उक्त अभिनय कार्यशालामा १४ जना सहभागी रहेकाे थियाे । कार्यशालालार्इ सहजिकरण सर्वनाम थिएटर र तत्समा आर्ट्स काठमाण्डौ बाट अभिनय सिकेका साथै निकै थिएटर नाटक गरेका कलाकार राजिन श्री आचार्यले ...

मिस बिश्वकर्माको अडिसियन सुरु

मिस बिश्वकर्माको अडिसियन सुरु
पथरी। विश्वकर्मा समुदायमा भएका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्घेश्यले मिस विश्वकर्मा प्रतियोगीता सुरु भएको छ । मोनाली इन्टरटेन्मेन्ट प्र.ली.को आयोजनामा भएको प्रतियोगीतामा उपस्थीती युवतीहरुले आफुमा भएको प्रतिभा देखाएका थिए । मोरङ पथरी शनिश्चरेको गोरर्खा डिपाटमेन्टमा भएको पहिलो अडिसीयनबाट १२ सुन्दरीहरु दोस्रो चरणमा प्रबेस गरेका छन । प्रतियोगिग...

यस्तो छ अर्जुन घिमिरे उर्फ ‘पाँडे’को पात्रको कहानी

यस्तो छ अर्जुन घिमिरे उर्फ ‘पाँडे’को पात्रको कहानी
लिशृंखला ‘भद्रगोल’ का ‘पाँडे’ हास्य अभिनयका चर्चित पात्र हुन् । फटाहा प्रवृत्तिको गाउँले बुढाको भूमिकामा पाँडेको अभिनय खुब रुचाइएको छ । उनै पाँडेको सक्कली नाम हो, अर्जुन घिमिरे । नुवाकोटका घिमिरेको आफ्नो अभिनय चरित्र ‘पाँडे’बारे केही रहस्य यस्ता छन् । ०७० अघि ‘सिस्नुपानी’ सिरियलमा काम गर्थे । त्यति बेला कुमार कट्टेल ‘जिग्री’ ‘मेरी बास्सै’मा अभिनय ...

युनिभर्सल आईकन २०१७ दोस्रो चरण छनौट कार्यक्रम सम्पन्न

युनिभर्सल आईकन २०१७ दोस्रो चरण छनौट कार्यक्रम सम्पन्न
इटहरी /  बिद्यालय शिक्षा परीक्षा दिएर बसेका बिद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटित गर्ने उद्देश्यले टप युनिभर्सल एकेडेमी तथा पाथीभरा एडभरटाईजिङ्ग लगायतको सहकार्यमा आयोजित युनिभर्सल आईकनको दोस्रो चरणको प्रतिस्पर्धा आज इटहरीमा सम्पन्न भएको छ । पूर्वी नेपालको झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाका बिद्यालयका कलाकार विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराएर यु...

१४ दिनपछि आयो कपिल शर्माको ट्विट, यस्तो लेखे

१४ दिनपछि आयो कपिल शर्माको ट्विट, यस्तो लेखे
काठमाण्डौ। सहकर्मी सुनिल ग्रोभर, चन्नद प्रभाकर, अली असगरसँगको विवादपछि सामाजिक सञ्जालबाट हराएका कमेडियन कपिल शर्मा १४ दिनपछि ट्विटरमा फर्किएका छन् । ट्विटरमा कपिलले अन्तिम पोष्ट २० मार्चमा सुनिलसँग माफी मागेका थिए । १४ दिनपछि ट्विटरमा पोष्ट गर्दै कपिलले आफू राजस्थानको जंगलमा सुटिङमा व्यस्त भएका कारण अनलाइन हुन नपाएको जानकारी दिएका छन् र सबैलाई माया...

चैत २४ देखि थिएटर मलमा ‘आन्दोलन’

चैत २४ देखि थिएटर मलमा ‘आन्दोलन’
काठमाडौं । फेरि चैत २४ गते शक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ । यो आन्दोलन पनि ६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ । यो पटक ‘आन्दोलन’ सडकमा नभई काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा हुन लागेको हो । सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’ नेतृत्व गर्दैछन् । ०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै ...

बले कक्रोच अमेरिका जाँदा यस्तो दृश्य पनि देखियो

बले कक्रोच अमेरिका जाँदा यस्तो दृश्य पनि देखियो
काठमाडौं । कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोच) सोमबार साँझ अमेरिका गएका छन् । हाँस्य टेलिसिरियल भद्रगोलका चर्चित यी कलाकार एक महिनाको नेपाली कार्यक्रमका लागि अमेरिका गएका हुन् । इटीहार्ड एअरलाईन्सबाट अमेरिका गएका उनीहरुलाई बिदाई गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कलाकार कुमार कट्टेल (जिग्री), गायक शिव हमाल, उनीहरुका आफन्त र...

साथी कलाकार पिट्ने कपिल शर्मालाई सलमानले यस्तो भने

साथी कलाकार पिट्ने कपिल शर्मालाई सलमानले यस्तो भने
सलमान खान तथा कपिल शर्मा एकअर्काका राम्रा साथी हुन्। उनै मित्रलाई सलमानले आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन्। सलमानले हालै कपिलले द्वारा आफ्ना सहकर्मी कलाकारलाई दुर्व्बहार गरेको घटनाप्रति इंगित गर्दे सुध्रन भन्दै यस्तो भनेका हुन्। कपिलले आफ्नो चर्चित कमेडी शो 'द कपिल शर्मा शो'मा डा. मशहुर गुलाटीको भूमिकामा देखिने गरेका कलाकार सुनिल ...

यस कारण एक्लिए कपिल शर्मा, सेलेब्रेटी पनि आउन चाहेनन् शोमा !

यस कारण एक्लिए कपिल शर्मा, सेलेब्रेटी पनि आउन चाहेनन् शोमा !
कपिल शर्माका लागि समस्याहरुको ओइरो नै लागेको छ। हालै ‘द कपिल शर्मा शो’ बाट कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडे। उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी र सुनील पललाई बोलाएका थिए। तर कपिल अहिले एकदमै एक्ला भएका छन्। किनकि उनको कार्यक्रमको टोली त उनले गुमाए नै कार्यक्रममा अतिथि समेत कोही भएनन्। बलिउड...

अाफ्नै व्यवहारले यसरी एक्लिए कपिल शर्मा

अाफ्नै व्यवहारले यसरी एक्लिए कपिल शर्मा
चर्चित ‘द कपिल शर्मा शो’ बाट सहभाकर्मीहरुले एकाएक साथ छोड्दै गएपछि कपिल शर्मा एक्लिएका छन् । शोमा समस्याहरुको ओइरो लाग्न थालेपछि कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडेका हुन् । उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी र सुनील पललाई बोलाएका थिए। तर कपिल अहिले एकदमै एक्ला भएका छन्। किनकि उनको कार्यक्रमको...