अाफै माथी छानबिन गर्नुस भन्दै दिपक र दिपाले दिए प्रहरीमा उजुरी : कारण यस्ताे छ !

काठमाडौं। आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ । नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यम...

थिएटर मलमा एउटा लोग्नेको कथा ‘बेड नं ९९’

काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक ...

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’

काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२ बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि कार्यक्रममा फर्किए । तर, उनले त्यो कार्यक्...

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

काठमाडौँ, १७ पुस । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण आज ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उहाँको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्...

यस्तो रहेछ दीपाश्रीले विहे नगर्नुको कारण

काठमाडौं । दीपाश्री दिपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दिपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरुको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिबेला को कहाँ छन् भनेर अपडेट भइरहेका हुन्छन् उनीहरु । यति लामो समयम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्...

संगीतको दुनियाँमा नयाँ कोसेलीको साथमा सृजनको आगमन

मलेसिया । नेपालको पुर्वी एक्दमै विकट जिला सोलुखुम्बु को बुङ गा.बि.स मा जन्मिएका सृजन कुलुङ राई सानैदेखि फरक स्वभावका थिए । साधारण परिवार मा जन्मेका उनि सानै देखि चित्र कोर्न र गीत सुन्न अनि फिल्म सम्बन्धिका कुराहरूमा सौखिन थिए । दु:खहरु त धेरै झेले कम्जोर पारिवारिक आय आस्था भएका उनी कहिले बिदेशीको भारी बोकेर सगरमाथा आधार सिबिर तिर हुन्थे त कहिले ...

कलाकारलाई प्रकृति नै स्वर्ग

काठमाडौँ । भूकम्पले थिल्थिलिएको रसुवा जिल्लाको प्रकृतिलाई कलाकारले चित्रकला र मूर्तिकलाका माध्यमबाट उतारेका छन् । वन्यजन्तु पीडित उद्धार कोषले गत कात्तिक २२ देखि मङ्सिर २२ गतेसम्म स्वदेशी र विदेशी गरी ३५ चित्रकार तथा मूर्तिकारलाई रसुवा जिल्लाका धुन्चे, स्याफ्रुबेंसी, भार्खु, लाङटाङ, गोसाइँकुण्डमा त्यहाँको जनजीवन, पशुपक्षी, हिमाल र ताललाई कलामा अ...

हङ्कङको रात ‘गजल’ र ‘स्ट्यान्डअप’ कमेडीको साथ

हङ्कङ /हङ्कङ गजल तथा भजन साँझमा सदावहार गायक आनन्द कार्कीले आफ्ना चर्चित गितहरु मार्फत भरपूर मनोरञ्जन प्रदान गरेका छन् । देशभक्ति गित गाउँदै स्टेजमा प्रवेश गरेका कार्कीले ‘लाग्छ मन हेरि रहुँ’, ‘म तिमी बिना मरिहाल्छु नी’, ‘भाकेर बरपिपलु’, ‘बनमा फुल्यो फुल’ लगायत दर्जन बढि चर्चित गितहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार तथा हाँस्य कलाकार...

चाइनिज न्युइयर तथा लोसार को उपलक्ष्य मा देश परदेश विशेष कार्यक्रम हुने

मलेसिया। मलेसियाको केलाङ सहर स्थित देश परदेश म्युजिक कम्पनीको आयोजनामा सांगितिक कार्यक्रम हुने भएको छ । चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बी हरु को महान चाड ल्होसार को अबसर पारेर कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको छ । जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने आयोजक देश परदेश विशेष कार्यक्रम का अध्यक्ष ...

मृगौला पिडित सहयोगार्थ हङकङमा“गोधुली साँझ”

हङकङ । मृगौला पिडित रुपा तामाङ्को सहयोगार्थ आयोजित गोधुली साँझमा विभिन्न विधाका कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका छन् । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा चर्चित आधुनिक गायक युवराज चौलागाई, गायिका रुपा गुरुङ्, लोक गायक बिमल परियार, लोक गायीका भूमिका गिरी, समावेशी गायक तिलक सोमाई मगर, प्रतिभाको आँगन विजेता रीना थापा मगरस...