चर्चित नायिका रेखा थापाले विवाहको मिति सार्वजनिक गरिन : मंसिरमा दोस्रो विहे गर्ने भिडियो सहित

काठमाडौं  । नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् । एक अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्...

संगीत प्रतिष्ठान धरानको विधिवत रुपमा उद्घाटन

धरान, १२ असोज : स्थाीय स्तरबाट संगीत क्षेत्रमा योगदान प¥याउदै आएको संगीत प्रतिष्ठान धरानको आज धरानमा विधिवत रुपमा उद्घाटन भएको छ । विगत तीन बर्षदेखि सञ्चालनमा आएपनि व्यवसायिक हुन नसकेको प्रतिष्ठानले संगीतको मार्फतबाट धरानलाई चिनाउनकै लागि प्रतिष्ठान लागि पर्ने सो अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए । प्रतिष्ठानको उद्घाटन बराह ज्वेलरी इ...

झापालीहरूलार्इ नचाउदै सकियाे एनसेल मेला

इटहरी / अाफ्ना ग्राहक तथा शुभचिन्तकहरूमाझ कम्पनी रि-ब्राण्डिङ्ग पश्चात  नजिकिदै अाएकाे चाडपर्वकाे खुशियाली साट्न अायाेजना गरिएकाे एनसेल मेला नारायणघाट, पोखरा, बुटवल, धरान हुदै शनिवार झापाकाे बिर्तामोडमा सम्पन्न भएकाे छ । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र ...

प्रमोदको अगुवाईंमा महावीरलाई एक लाख बढी सहयोग

'काठमाण्डौं । म्यागासेसे विजेता सामाजिक अभियन्ता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार चारसय पच्चिस रुपिँया रकम उनको अभियानका लागि प्रदान गरेका छन् । सोमबार उनले राजधानीस्थित लाजिम्पाटमा भेटघाटका विच सहयोग रकम हस्तान्तरण गरे । गायक ख...

वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’ : एक पटक हेरेर चित्तै बुझ्दैन

काठमाडौँ, २८ भदौ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ । पूर्ण हास्यर...

तीज विशेषमा नृत्य प्रतियोगिता

पथरी  , भाद्र १९, /  पथरीशनिश्चरे नगरपालिका स्थित वडा नम्बर १२ को सोमबारेमा सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्थाले तीज विशेष नृत्य प्रतियोगिताको आयोजना गरेको छ । आइतबार भएको उक्त प्रतियोगिता ७ वटा साकोस तथा भजन किर्तन मण्डली भाग लिएका थिए । सो प्रतियोगितामा तलेजु साकोस, मिलन बाल वचत, शिव भक्ति समूह, नव दुर्गा किर्तण मण्डरी समूह, सिद्धिविनायक किर...

युटुवले अाखिर किन हटायाे सर्वाधिक लाेकप्रिय गित पानि पर्याे असिना झर्याे …..

काठमाडौं । केही समय अगाडि रिलिज भएर भाइरल बनेको ‘दाईको रुमाल भाउजुलाई मन परयो’ गीतलाई युट्यूबले हटाइदिएको छ। गीतमाथि प्रतिलिपि अधिकार हनन भएको उजुरी परेपछि यूट्यूबले हटाइदिएको हो। अल्मोडा राना उप्रेतीको स्वर, शब्द तथा संगीतमा रहेको गीतमा मन श्रेष्ठले कम्पोजिसनको आधारमा प्रतिलिपि अधिकार दाबी गरेपछि गीत हटाइएको हो। गीत हटाइएका अल्मोडा यतिबेला आफ्नो ...

तिजमा फिलीपिनी महिला नाचिन र वृद्धालाई सम्मान

भाद्र १५, बुधबार / मोरङको हसन्दह–९ मा स्थापित रामजानकी मन्दिर परिसर तिज विशेष कार्यक्रम मनाईएको छ । कार्यक्रममा फिलीपिनी महिलाको पनि सहभागी थियो । माईत जान नपाएनि गाँउ घरका दिदी बहिनी सग तिजको गितमा छम्छमी नाचेर चित्त बुझाएकी फिलीपिनी महीलाले बताइन । उत्त कार्यक्रममा एक वृद्धालाई पनि सम्मान गरिएको छ । बुधबार हसन्दह गाविस वडा नं. ९ को आयोजनामा भए...

“नशा एक लत“ फस्ट लुक पोष्टर सार्वजनिक

धनगढी, भदौ ४ / नेपाली कथानक चलचित्र “नशा एक लत“ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । दिपक एण्ड किस्मत फिल्म्स चक्कर प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र छिट्टै दर्शक माझ आउन लागेको हो । अधिकांश छायाकन धनगढीमा गरिएको चलचित्र अव प्रदर्शनका लागि तयार भएको हो । धनगढी निवासी विजय तिखात्तरीको कथामा उनले चलचित्र निर्माण गरेका हुन । सवै कामहरु सम्पन...

जिरे खुर्सानीका भोक लाग्यो पनि लागे अमेरिका : अब नफर्किने

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारको मुख्य गन्तव्य अमेरिका बन्न पुगेको छ । चाहे नायक होस् या नायिका, निर्देशक, निर्माता, संगीतकार, गायक गायिका सबै कसरी हुन्छ अमेरिका भासिन चाहन्छन् । यही बीचमा जिरे खुर्सानी टेलिशृंखलाका हास्य कलाकार भोक लाग्यो (देवीराम पराजुली) पनि अमेरिका उडेका छन् । उनी गत १९ जुलाईमा अमेरिका लागेका हुन् । अमेरिका उड्नुअघि पराज...