हिलिहाङ गाउँपालिकाद्धारा पर्यटकको निम्ति स्वागत गेट निर्माण

पाँचथर / पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको हिलिहाङ गाउँपालिकाकाले पर्यटकहरुको निम्ति स्वागत गेट निर्माण गरेको छ । फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को सीमाना हेवाखोला तथा ताप्लेजुङ र पाँचथरको सीमाना कावेली पुलमा गेट निर्माण गरिएको प्रवक्ता मदन गौतमले बताउनुभयो ।

यस्तै पालिका भित्र पर्ने बजार क्षेत्रभित्र पनि आवश्यकता अनुसार अन्य गेट बनाइने उहाँले बताउनुभयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…