सुन्दरहरैचाका नगरप्रमुख शिवप्रसाद ढकाल भन्छन : अबको ४ वर्षमा सुन्दरहरैँचा देशकै नमुना शहर बन्छ (भिडियोसहित)

प्रदेश नम्बर १ अन्र्तगत मोरङ जिल्लाको १७ स्थानीय तहमध्ये सुन्दरहरैंचा नगरपालिका तिव्र रुपमा विकास भईरहेको र नमूना नगरको रुपमा परिचित छ । जिल्लाकै सबैभन्दा ठुलो नगरको रुपमा परिचय बनाएको नगरले अबको पाँच वर्ष भित्रमा नगरलाई “सुन्दरहरैँचा विकासको बगैँचा” भन्ने नारा नै दिएर अघि बढेको छ । पछिल्लो समय १५ वटा शिर्षकमा कर शुन्य बनाएर वाहवाही कमाएको सुन्दरहरैँचाको समृद्धि र बिकासको सेरोफेरोमा रहेर नगरप्रमुख शिवप्रसाद ढकाल सँग गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया