धरान स्थित बिजयपुरमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला

धरान / धरान स्थित बिजयपुरमा झुन्डिएको अवस्थामा शव फेला परेकाे छ । धरान १४ स्थित बिजयपुरको बमधारा मार्गमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शब फेला परेको हाे । बिहान साढे छ बजे स्थानीयहरुले धारामा पानि लिन जाँदा झुन्डिएको अवस्थामा पुरूष देखेपछी प्रहरीलाइ खबर गरेका थिए । शबलाइ पोष्टर्माटमका लागी वीपी कोइराला स्वाथ्य प्रतिष्ठान धरान लगिएकाे र घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…