खोलाले बगाएर झापामा एक जनाको मृत्यु

झापा / झापाको अर्जुनधारा नगरपालिका-४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो साँढे १२ बजे उक्त खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको हाे ।


ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…